Esta captura não informa mídia reproduzível para o vídeo 7693905199521402118; os metadados públicos abaixo continuam indexados.
Estatísticas do vídeo
Contagens públicas da última atualização.
- Visualizações
- 114.309
- Curtidas
- 1.947
- Comentários
- 71
- Compartilhamentos
- 922
- Salvamentos
- 234
- Engajamento
- 2,57%
- Duração
- 0s
- Publicado
- 7 de out. de 2026
Análise do vídeo
O vídeo do TikTok “काठमाडौंको कालिमाटीस्थित एक रोपनी १३ आना जग्गा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको आरोपमा वडाध्यक्ष, मालपोतका कर्मचारी, लेखापढी व्यवसायी तथा बिचौलियासहितको समूह पक्राउ परेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार काठमाडौं महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, मालपोत कार्यालय कलंकीका अधिकृत टीकाबहादुर कुँवरसहित कर्मचारीहरू अनुसन्धानका क्रममा पक्राउ परेका छन्। अनुसन्धानमा मालपोत कार्यालयका ७ जना नायब सुब्बा र एक खरिदार समेत नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। राष्ट्रिय परिचयपत्र बनाउन संलग्न केही कर्मचारीलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ। प्रहरीका अनुसार अमेरिकामा बस्दै आएका सुमित अडुकियाको नागरिकता तथा अन्य कागजात दुरुपयोग गरी नक्कली परिचयमा राष्ट्रिय परिचयपत्र बनाइएको र त्यसैको आधारमा बैंक खाता तथा जग्गा बिक्रीको प्रक्रिया अघि बढाइएको आरोप छ। अडुकियाको कालिमाटीस्थित जग्गा २०८२ माघमा करिब ८ करोड रुपैयाँमा बिक्री गरिएको र पछि नाफासहित १२ करोड रुपैयाँमा अर्को व्यक्तिलाई बिक्री गर्ने प्रयास भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। तर जग्गा किन्न लागेका व्यक्तिले संयोगवश अमेरिकामा रहेका अडुकियासँग सम्पर्क गरेपछि आफूलाई जानकारी नै नदिई जग्गा बिक्री भएको खुलेको बताइएको छ। त्यसपछि अडुकियाको परिवारले प्रहरीमा उजुरी दिएको थियो। यस घटनामा संलग्न भएको आरोपमा जग्गा कारोबारका बिचौलिया, लेखापढी व्यवसायी लगायतका व्यक्तिहरू पक्राउ परेका छन्। यसैबीच, नक्कली परिचयपत्र बनाउन संलग्न भएको आरोप लागेका भारतीय नागरिक राज सिंहानिया भने फरार रहेको प्रहरीले जनाएको छ। वृद्ध अवस्थाका कारण वडाध्यक्ष ध्रुवनारायण मानन्धरलाई अदालतले हाजिर जमानीमा रिहा गरेको बताइएको छ। ⚠️ पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले लगाएको आरोप अनुसन्धानकै क्रममा छन्। अदालतबाट दोषी ठहर नभएसम्म उनीहरूलाई कानुनी रूपमा दोषी मान्न मिल्दैन। #जग्गाकाण्ड #LandFraud #किर्ते #CID #नेपालप्रहरी #काठमाडौं #CrimeNews #BreakingNews #NepalNews #VoiceOfKhabar” de @voiceofkhabar tem 114.309 visualizações, 1.947 curtidas, 71 comentários e 922 compartilhamentos nas métricas públicas captadas por este índice. Isso dá uma taxa de engajamento de 2,57% (curtidas, comentários e compartilhamentos sobre visualizações). Foi publicado há mais de duas semanas e tem duração de 0 segundo. Total de salvamentos: 234.
Dados de 25 de out. de 2026 (UTC), da última atualização pública captada por este índice.
Voice Of Khabar
@voiceofkhabar
Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook
- Seguidores
- 16.869
- Seguindo
- 33
- Curtidas
- 539.513
- Vídeos
- 1.065
Hashtags neste vídeo
Os links permanecem dentro deste índice.
Perguntas frequentes
- Quantas visualizações este vídeo do TikTok tem?
- A captura indexada aqui registra 114.309 visualizações, 1.947 curtidas e 71 comentários.
- Quem publicou este vídeo do TikTok?
- Foi publicado por @voiceofkhabar, que tem link nesta página.
- Qual é a taxa de engajamento deste vídeo do TikTok?
- Considerando as métricas captadas, a taxa de engajamento é de 2,57% (curtidas + comentários + compartilhamentos sobre visualizações).
- Quando este vídeo do TikTok foi publicado?
- Foi publicado em 2026-10-07, há mais de duas semanas.
- Quais hashtags são usadas neste vídeo?
- A captura traz 5 hashtags, começando por #breakingnews.