İçeriğe geç
TikMonkey

Bu kayıtta 7693905199521402118 numaralı video için oynatılabilir medya yok; aşağıdaki herkese açık meta veriler yine de dizinde yer alıyor.

काठमाडौंको कालिमाटीस्थित एक रोपनी १३ आना जग्गा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको आरोपम… — @voiceofkhabar

Paylaşım tarihi: 7 Eki 2026 (iki haftadan uzun süre önce)0 sn114.309 görüntüleme

Video istatistikleri

Son yenilemedeki herkese açık sayılar.

Görüntüleme
114.309
Beğeni
1.947
Yorum
71
Paylaşım
922
Kaydetme
234
Etkileşim
%2,57
Süre
0 sn
Yayın tarihi
7 Eki 2026

Video analizleri

@voiceofkhabar tarafından paylaşılan “काठमाडौंको कालिमाटीस्थित एक रोपनी १३ आना जग्गा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको आरोपमा वडाध्यक्ष, मालपोतका कर्मचारी, लेखापढी व्यवसायी तथा बिचौलियासहितको समूह पक्राउ परेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार काठमाडौं महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, मालपोत कार्यालय कलंकीका अधिकृत टीकाबहादुर कुँवरसहित कर्मचारीहरू अनुसन्धानका क्रममा पक्राउ परेका छन्। अनुसन्धानमा मालपोत कार्यालयका ७ जना नायब सुब्बा र एक खरिदार समेत नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। राष्ट्रिय परिचयपत्र बनाउन संलग्न केही कर्मचारीलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ। प्रहरीका अनुसार अमेरिकामा बस्दै आएका सुमित अडुकियाको नागरिकता तथा अन्य कागजात दुरुपयोग गरी नक्कली परिचयमा राष्ट्रिय परिचयपत्र बनाइएको र त्यसैको आधारमा बैंक खाता तथा जग्गा बिक्रीको प्रक्रिया अघि बढाइएको आरोप छ। अडुकियाको कालिमाटीस्थित जग्गा २०८२ माघमा करिब ८ करोड रुपैयाँमा बिक्री गरिएको र पछि नाफासहित १२ करोड रुपैयाँमा अर्को व्यक्तिलाई बिक्री गर्ने प्रयास भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। तर जग्गा किन्न लागेका व्यक्तिले संयोगवश अमेरिकामा रहेका अडुकियासँग सम्पर्क गरेपछि आफूलाई जानकारी नै नदिई जग्गा बिक्री भएको खुलेको बताइएको छ। त्यसपछि अडुकियाको परिवारले प्रहरीमा उजुरी दिएको थियो। यस घटनामा संलग्न भएको आरोपमा जग्गा कारोबारका बिचौलिया, लेखापढी व्यवसायी लगायतका व्यक्तिहरू पक्राउ परेका छन्। यसैबीच, नक्कली परिचयपत्र बनाउन संलग्न भएको आरोप लागेका भारतीय नागरिक राज सिंहानिया भने फरार रहेको प्रहरीले जनाएको छ। वृद्ध अवस्थाका कारण वडाध्यक्ष ध्रुवनारायण मानन्धरलाई अदालतले हाजिर जमानीमा रिहा गरेको बताइएको छ। ⚠️ पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले लगाएको आरोप अनुसन्धानकै क्रममा छन्। अदालतबाट दोषी ठहर नभएसम्म उनीहरूलाई कानुनी रूपमा दोषी मान्न मिल्दैन। #जग्गाकाण्ड #LandFraud #किर्ते #CID #नेपालप्रहरी #काठमाडौं #CrimeNews #BreakingNews #NepalNews #VoiceOfKhabar” TikTok videosu için bu dizinin yakaladığı herkese açık metrikler: 114.309 görüntüleme, 1.947 beğeni, 71 yorum, 922 paylaşım. Bu, %2,57 etkileşim oranı demek (beğeni, yorum ve paylaşımların görüntülemeye oranı). Video iki haftadan uzun süre önce paylaşıldı ve süresi 0 saniye. Video 234 kez kaydedildi.

Veriler 25 Eki 2026 (UTC) itibarıyladır; bu dizinin yakaladığı son herkese açık yenilemeden alınmıştır.

Voice Of Khabar

@voiceofkhabar

Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook

Profili gör
Takipçi
16.869
Takip edilen
33
Beğeni
539.513
Videolar
1.065

Bu videodaki hashtag’ler

Bağlantılar bu dizinin içinde kalır.

Sıkça sorulan sorular

Bu TikTok videosu kaç kez izlendi?
Burada dizinlenen kayıtta 114.309 görüntüleme, 1.947 beğeni ve 71 yorum görünüyor.
Bu TikTok videosunu kim paylaştı?
Videoyu @voiceofkhabar paylaştı; hesabın bağlantısı bu sayfada yer alıyor.
Bu TikTok videosunun etkileşim oranı nedir?
Kaydedilen metriklere göre etkileşim oranı %2,57 (beğeni + yorum + paylaşım, görüntülemeye bölünür).
Bu TikTok videosu ne zaman paylaşıldı?
Video 2026-10-07 tarihinde, yani iki haftadan uzun süre önce paylaşıldı.
Bu videoda hangi hashtag’ler kullanılıyor?
Kayıtta 5 hashtag bağlantısı var; ilki #breakingnews.