This capture reports no playable media for video 7693507754182544660; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 4,063
- Likes
- 17
- Comments
- 0
- Shares
- 0
- Saves
- 3
- Engagement
- 0.42%
- Duration
- 0s
- Posted
- Oct 6, 2026
Video insights
@voiceofkhabar's TikTok video "बाँकेको कोहलपुरस्थित मेडिकलमा स्वास्थ्यकर्मीबाट यौन दुर्व्यवहार भएको आरोप लगाएकी २२ वर्षीया युवतीले घटनाबारे आफ्नो विस्तृत बयान सार्वजनिक गरेकी छन्। कोहलपुर घटनामा युवतीको बयान- सुई लगाउने बहानामा भित्र लगेर लुगा खोल्दै गलत हर्कत गरे 'मेरो टी-सर्ट उठाउनुभयो, र त्यसपछि इनर पनि उठाउनुभयो। अनि मज्जाले चलाउनुभयो । एकदम नराम्रो तरिकाले यसरी खेलाउनुभयो। मलाई अप्ठ्यारो लागिहाल्यो। 'के गरेको ?' भनेर हल्का पछाडि सरें म। तर उहाँले यहाँदेखि टच गर्दै हात तल लैजानुभयो । त्यसपछि मेरो पाइन्टको बटन आफैंले खोल्दिनुभयो । अनि हात भित्र हाल्नुभयो' युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा युवतीले आफू लगातार उल्टी भएपछि उपचारका लागि मेडिकल पुगेको र उल्टी रोक्ने औषधि मागेको बताएकी छन्। उनका अनुसार स्वास्थ्यकर्मीले औषधिको सट्टा इन्जेक्सन लगाउने भन्दै मेडिकलभित्रको सानो कोठामा लगेका थिए। त्यहाँ आफूलाई असहज हुने गरी शरीरमा छोएको, कपडा उठाएको र पाइन्टको बटन खोलेर शरीरमा हात लगाएको युवतीको आरोप छ। आफूले असहज महसुस भएको बताए पनि त्यस्तो व्यवहार दोहोरिएको उनले दाबी गरेकी छन्। घटनापछि आफू डराएको र तत्काल प्रतिवाद गर्न नसकेको उनले बताएकी छन्। घटना सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उल्टै आफूलाई आरोपित गरिएको भन्दै उनले न्यायका लागि पछि नहट्ने बताएकी छन्। युवतीका अनुसार आफूलाई पैसाभन्दा आफ्नो सम्मान र न्याय महत्वपूर्ण छ। यस घटनामा स्वास्थ्यकर्मीविरुद्ध जबरजस्ती करणीसम्बन्धी जाहेरी परेको छ र प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। युवतीले लगाएका आरोपको अन्तिम सत्यता भने प्रहरी अनुसन्धान तथा न्यायिक प्रक्रियाबाटै पुष्टि हुनेछ। #कोहलपुरप्रकरण #यौनदुर्व्यवहार #महिलाहिंसा #न्यायकोआवाज #बाँके #BreakingNews #NepalNews #ViralNews #LatestUpdate #VoiceOfKhabar" has 4,063 views, 17 likes, 0 comments, 0 shares in the public metrics captured by this index. That is an engagement rate of 0.42% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 3 times.
Data as of Oct 14, 2026 (UTC), from the last public refresh captured by this index.
Voice Of Khabar
@voiceofkhabar
Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook
- Followers
- 16,869
- Following
- 33
- Likes
- 539,513
- Videos
- 1,065
Hashtags in this video
Links stay inside this index.
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 4,063 views, 17 likes and 0 comments.
- Who posted this TikTok video?
- It was posted by @voiceofkhabar, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 0.42% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-10-06, over two weeks ago.
- What hashtags are used in this video?
- The capture links 7 hashtags, starting with #breakingnews.