Rekaman ini tidak melaporkan media yang dapat diputar untuk video 7693507754182544660; metadata publik di bawah tetap diindeks.
Statistik video
Jumlah publik dari pembaruan terakhir.
- Tayangan
- 4.063
- Suka
- 17
- Komentar
- 0
- Dibagikan
- 0
- Disimpan
- 3
- Interaksi
- 0,42%
- Durasi
- 0 dtk
- Diposting
- 6 Okt 2026
Wawasan video
Video TikTok @voiceofkhabar “बाँकेको कोहलपुरस्थित मेडिकलमा स्वास्थ्यकर्मीबाट यौन दुर्व्यवहार भएको आरोप लगाएकी २२ वर्षीया युवतीले घटनाबारे आफ्नो विस्तृत बयान सार्वजनिक गरेकी छन्। कोहलपुर घटनामा युवतीको बयान- सुई लगाउने बहानामा भित्र लगेर लुगा खोल्दै गलत हर्कत गरे 'मेरो टी-सर्ट उठाउनुभयो, र त्यसपछि इनर पनि उठाउनुभयो। अनि मज्जाले चलाउनुभयो । एकदम नराम्रो तरिकाले यसरी खेलाउनुभयो। मलाई अप्ठ्यारो लागिहाल्यो। 'के गरेको ?' भनेर हल्का पछाडि सरें म। तर उहाँले यहाँदेखि टच गर्दै हात तल लैजानुभयो । त्यसपछि मेरो पाइन्टको बटन आफैंले खोल्दिनुभयो । अनि हात भित्र हाल्नुभयो' युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा युवतीले आफू लगातार उल्टी भएपछि उपचारका लागि मेडिकल पुगेको र उल्टी रोक्ने औषधि मागेको बताएकी छन्। उनका अनुसार स्वास्थ्यकर्मीले औषधिको सट्टा इन्जेक्सन लगाउने भन्दै मेडिकलभित्रको सानो कोठामा लगेका थिए। त्यहाँ आफूलाई असहज हुने गरी शरीरमा छोएको, कपडा उठाएको र पाइन्टको बटन खोलेर शरीरमा हात लगाएको युवतीको आरोप छ। आफूले असहज महसुस भएको बताए पनि त्यस्तो व्यवहार दोहोरिएको उनले दाबी गरेकी छन्। घटनापछि आफू डराएको र तत्काल प्रतिवाद गर्न नसकेको उनले बताएकी छन्। घटना सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उल्टै आफूलाई आरोपित गरिएको भन्दै उनले न्यायका लागि पछि नहट्ने बताएकी छन्। युवतीका अनुसार आफूलाई पैसाभन्दा आफ्नो सम्मान र न्याय महत्वपूर्ण छ। यस घटनामा स्वास्थ्यकर्मीविरुद्ध जबरजस्ती करणीसम्बन्धी जाहेरी परेको छ र प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। युवतीले लगाएका आरोपको अन्तिम सत्यता भने प्रहरी अनुसन्धान तथा न्यायिक प्रक्रियाबाटै पुष्टि हुनेछ। #कोहलपुरप्रकरण #यौनदुर्व्यवहार #महिलाहिंसा #न्यायकोआवाज #बाँके #BreakingNews #NepalNews #ViralNews #LatestUpdate #VoiceOfKhabar” memiliki 4.063 tayangan, 17 suka, 0 komentar, 0 kali dibagikan dalam metrik publik yang dicatat indeks ini. Itu setara tingkat interaksi sebesar 0,42% (suka, komentar, dan bagikan dibagi tayangan). Video ini diposting lebih dari dua minggu lalu dan berdurasi 0 detik. Video ini telah disimpan 3 kali.
Data per 14 Okt 2026 (UTC), dari pembaruan publik terakhir yang dicatat indeks ini.
Voice Of Khabar
@voiceofkhabar
Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook
- Pengikut
- 16.869
- Mengikuti
- 33
- Suka
- 539.513
- Video
- 1.065
Hashtag di video ini
Tautan tetap berada di dalam indeks ini.
Pertanyaan umum
- Berapa tayangan video TikTok ini?
- Data yang diindeks di sini mencatat 4.063 tayangan, 17 suka, dan 0 komentar.
- Siapa yang memposting video TikTok ini?
- Video ini diposting oleh @voiceofkhabar, yang ditautkan dari halaman ini.
- Berapa tingkat interaksi video TikTok ini?
- Dari metrik yang dicatat, tingkat interaksinya adalah 0,42% (suka + komentar + bagikan dibagi tayangan).
- Kapan video TikTok ini diposting?
- Video ini diposting pada 2026-10-06, lebih dari dua minggu lalu.
- Hashtag apa saja yang dipakai di video ini?
- Data yang dicatat menautkan 7 hashtag, dimulai dari #breakingnews.