Esta captura no indica contenido reproducible para el vídeo 7693507754182544660; los metadatos públicos de abajo siguen indexados.
Estadísticas del vídeo
Cifras públicas de la última actualización.
- Visualizaciones
- 4,063
- Me gusta
- 17
- Comentarios
- 0
- Compartidos
- 0
- Guardados
- 3
- Interacción
- 0.42%
- Duración
- 0 s
- Publicado
- 6 oct 2026
Análisis del vídeo
El vídeo de TikTok de @voiceofkhabar “बाँकेको कोहलपुरस्थित मेडिकलमा स्वास्थ्यकर्मीबाट यौन दुर्व्यवहार भएको आरोप लगाएकी २२ वर्षीया युवतीले घटनाबारे आफ्नो विस्तृत बयान सार्वजनिक गरेकी छन्। कोहलपुर घटनामा युवतीको बयान- सुई लगाउने बहानामा भित्र लगेर लुगा खोल्दै गलत हर्कत गरे 'मेरो टी-सर्ट उठाउनुभयो, र त्यसपछि इनर पनि उठाउनुभयो। अनि मज्जाले चलाउनुभयो । एकदम नराम्रो तरिकाले यसरी खेलाउनुभयो। मलाई अप्ठ्यारो लागिहाल्यो। 'के गरेको ?' भनेर हल्का पछाडि सरें म। तर उहाँले यहाँदेखि टच गर्दै हात तल लैजानुभयो । त्यसपछि मेरो पाइन्टको बटन आफैंले खोल्दिनुभयो । अनि हात भित्र हाल्नुभयो' युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा युवतीले आफू लगातार उल्टी भएपछि उपचारका लागि मेडिकल पुगेको र उल्टी रोक्ने औषधि मागेको बताएकी छन्। उनका अनुसार स्वास्थ्यकर्मीले औषधिको सट्टा इन्जेक्सन लगाउने भन्दै मेडिकलभित्रको सानो कोठामा लगेका थिए। त्यहाँ आफूलाई असहज हुने गरी शरीरमा छोएको, कपडा उठाएको र पाइन्टको बटन खोलेर शरीरमा हात लगाएको युवतीको आरोप छ। आफूले असहज महसुस भएको बताए पनि त्यस्तो व्यवहार दोहोरिएको उनले दाबी गरेकी छन्। घटनापछि आफू डराएको र तत्काल प्रतिवाद गर्न नसकेको उनले बताएकी छन्। घटना सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उल्टै आफूलाई आरोपित गरिएको भन्दै उनले न्यायका लागि पछि नहट्ने बताएकी छन्। युवतीका अनुसार आफूलाई पैसाभन्दा आफ्नो सम्मान र न्याय महत्वपूर्ण छ। यस घटनामा स्वास्थ्यकर्मीविरुद्ध जबरजस्ती करणीसम्बन्धी जाहेरी परेको छ र प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। युवतीले लगाएका आरोपको अन्तिम सत्यता भने प्रहरी अनुसन्धान तथा न्यायिक प्रक्रियाबाटै पुष्टि हुनेछ। #कोहलपुरप्रकरण #यौनदुर्व्यवहार #महिलाहिंसा #न्यायकोआवाज #बाँके #BreakingNews #NepalNews #ViralNews #LatestUpdate #VoiceOfKhabar” tiene 4,063 visualizaciones, 17 me gusta, 0 comentarios y 0 compartidos en las métricas públicas registradas por este índice. Eso equivale a una tasa de interacción de 0.42% (me gusta, comentarios y compartidos sobre visualizaciones). Se publicó hace más de dos semanas y dura 0 segundos. Se ha guardado 3 veces.
Datos al 14 oct 2026 (UTC), de la última actualización pública registrada por este índice.
Voice Of Khabar
@voiceofkhabar
Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook
- Seguidores
- 16,869
- Siguiendo
- 33
- Me gusta
- 539,513
- Vídeos
- 1,065
Hashtags de este vídeo
Los enlaces se mantienen dentro de este índice.
Preguntas frecuentes
- ¿Cuántas visualizaciones tiene este vídeo de TikTok?
- La captura indexada aquí registra 4,063 visualizaciones, 17 me gusta y 0 comentarios.
- ¿Quién publicó este vídeo de TikTok?
- Lo publicó @voiceofkhabar, cuyo perfil está enlazado en esta página.
- ¿Cuál es la tasa de interacción de este vídeo de TikTok?
- Según las métricas registradas, la tasa de interacción es de 0.42% (me gusta + comentarios + compartidos sobre visualizaciones).
- ¿Cuándo se publicó este vídeo de TikTok?
- Se publicó el 2026-10-06, hace más de dos semanas.
- ¿Qué hashtags se usan en este vídeo?
- La captura enlaza 7 hashtags, empezando por #breakingnews.