Esta captura não informa mídia reproduzível para o vídeo 7693507754182544660; os metadados públicos abaixo continuam indexados.
Estatísticas do vídeo
Contagens públicas da última atualização.
- Visualizações
- 4.063
- Curtidas
- 17
- Comentários
- 0
- Compartilhamentos
- 0
- Salvamentos
- 3
- Engajamento
- 0,42%
- Duração
- 0s
- Publicado
- 6 de out. de 2026
Análise do vídeo
O vídeo do TikTok “बाँकेको कोहलपुरस्थित मेडिकलमा स्वास्थ्यकर्मीबाट यौन दुर्व्यवहार भएको आरोप लगाएकी २२ वर्षीया युवतीले घटनाबारे आफ्नो विस्तृत बयान सार्वजनिक गरेकी छन्। कोहलपुर घटनामा युवतीको बयान- सुई लगाउने बहानामा भित्र लगेर लुगा खोल्दै गलत हर्कत गरे 'मेरो टी-सर्ट उठाउनुभयो, र त्यसपछि इनर पनि उठाउनुभयो। अनि मज्जाले चलाउनुभयो । एकदम नराम्रो तरिकाले यसरी खेलाउनुभयो। मलाई अप्ठ्यारो लागिहाल्यो। 'के गरेको ?' भनेर हल्का पछाडि सरें म। तर उहाँले यहाँदेखि टच गर्दै हात तल लैजानुभयो । त्यसपछि मेरो पाइन्टको बटन आफैंले खोल्दिनुभयो । अनि हात भित्र हाल्नुभयो' युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा युवतीले आफू लगातार उल्टी भएपछि उपचारका लागि मेडिकल पुगेको र उल्टी रोक्ने औषधि मागेको बताएकी छन्। उनका अनुसार स्वास्थ्यकर्मीले औषधिको सट्टा इन्जेक्सन लगाउने भन्दै मेडिकलभित्रको सानो कोठामा लगेका थिए। त्यहाँ आफूलाई असहज हुने गरी शरीरमा छोएको, कपडा उठाएको र पाइन्टको बटन खोलेर शरीरमा हात लगाएको युवतीको आरोप छ। आफूले असहज महसुस भएको बताए पनि त्यस्तो व्यवहार दोहोरिएको उनले दाबी गरेकी छन्। घटनापछि आफू डराएको र तत्काल प्रतिवाद गर्न नसकेको उनले बताएकी छन्। घटना सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उल्टै आफूलाई आरोपित गरिएको भन्दै उनले न्यायका लागि पछि नहट्ने बताएकी छन्। युवतीका अनुसार आफूलाई पैसाभन्दा आफ्नो सम्मान र न्याय महत्वपूर्ण छ। यस घटनामा स्वास्थ्यकर्मीविरुद्ध जबरजस्ती करणीसम्बन्धी जाहेरी परेको छ र प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। युवतीले लगाएका आरोपको अन्तिम सत्यता भने प्रहरी अनुसन्धान तथा न्यायिक प्रक्रियाबाटै पुष्टि हुनेछ। #कोहलपुरप्रकरण #यौनदुर्व्यवहार #महिलाहिंसा #न्यायकोआवाज #बाँके #BreakingNews #NepalNews #ViralNews #LatestUpdate #VoiceOfKhabar” de @voiceofkhabar tem 4.063 visualizações, 17 curtidas, 0 comentários e 0 compartilhamentos nas métricas públicas captadas por este índice. Isso dá uma taxa de engajamento de 0,42% (curtidas, comentários e compartilhamentos sobre visualizações). Foi publicado há mais de duas semanas e tem duração de 0 segundo. Total de salvamentos: 3.
Dados de 14 de out. de 2026 (UTC), da última atualização pública captada por este índice.
Voice Of Khabar
@voiceofkhabar
Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook
- Seguidores
- 16.869
- Seguindo
- 33
- Curtidas
- 539.513
- Vídeos
- 1.065
Hashtags neste vídeo
Os links permanecem dentro deste índice.
Perguntas frequentes
- Quantas visualizações este vídeo do TikTok tem?
- A captura indexada aqui registra 4.063 visualizações, 17 curtidas e 0 comentários.
- Quem publicou este vídeo do TikTok?
- Foi publicado por @voiceofkhabar, que tem link nesta página.
- Qual é a taxa de engajamento deste vídeo do TikTok?
- Considerando as métricas captadas, a taxa de engajamento é de 0,42% (curtidas + comentários + compartilhamentos sobre visualizações).
- Quando este vídeo do TikTok foi publicado?
- Foi publicado em 2026-10-06, há mais de duas semanas.
- Quais hashtags são usadas neste vídeo?
- A captura traz 7 hashtags, começando por #breakingnews.