Für das Video 7693507754182544660 meldet diese Erfassung keine abspielbaren Medien; die öffentlichen Metadaten unten sind trotzdem indexiert.
Video-Statistiken
Öffentliche Zahlen vom letzten Abruf.
- Aufrufe
- 4.063
- Likes
- 17
- Kommentare
- 0
- Shares
- 0
- Gespeichert
- 3
- Engagement
- 0,42 %
- Dauer
- 0 s
- Gepostet
- 6. Okt. 2026
Video-Einblicke
Das TikTok-Video „बाँकेको कोहलपुरस्थित मेडिकलमा स्वास्थ्यकर्मीबाट यौन दुर्व्यवहार भएको आरोप लगाएकी २२ वर्षीया युवतीले घटनाबारे आफ्नो विस्तृत बयान सार्वजनिक गरेकी छन्। कोहलपुर घटनामा युवतीको बयान- सुई लगाउने बहानामा भित्र लगेर लुगा खोल्दै गलत हर्कत गरे 'मेरो टी-सर्ट उठाउनुभयो, र त्यसपछि इनर पनि उठाउनुभयो। अनि मज्जाले चलाउनुभयो । एकदम नराम्रो तरिकाले यसरी खेलाउनुभयो। मलाई अप्ठ्यारो लागिहाल्यो। 'के गरेको ?' भनेर हल्का पछाडि सरें म। तर उहाँले यहाँदेखि टच गर्दै हात तल लैजानुभयो । त्यसपछि मेरो पाइन्टको बटन आफैंले खोल्दिनुभयो । अनि हात भित्र हाल्नुभयो' युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा युवतीले आफू लगातार उल्टी भएपछि उपचारका लागि मेडिकल पुगेको र उल्टी रोक्ने औषधि मागेको बताएकी छन्। उनका अनुसार स्वास्थ्यकर्मीले औषधिको सट्टा इन्जेक्सन लगाउने भन्दै मेडिकलभित्रको सानो कोठामा लगेका थिए। त्यहाँ आफूलाई असहज हुने गरी शरीरमा छोएको, कपडा उठाएको र पाइन्टको बटन खोलेर शरीरमा हात लगाएको युवतीको आरोप छ। आफूले असहज महसुस भएको बताए पनि त्यस्तो व्यवहार दोहोरिएको उनले दाबी गरेकी छन्। घटनापछि आफू डराएको र तत्काल प्रतिवाद गर्न नसकेको उनले बताएकी छन्। घटना सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उल्टै आफूलाई आरोपित गरिएको भन्दै उनले न्यायका लागि पछि नहट्ने बताएकी छन्। युवतीका अनुसार आफूलाई पैसाभन्दा आफ्नो सम्मान र न्याय महत्वपूर्ण छ। यस घटनामा स्वास्थ्यकर्मीविरुद्ध जबरजस्ती करणीसम्बन्धी जाहेरी परेको छ र प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। युवतीले लगाएका आरोपको अन्तिम सत्यता भने प्रहरी अनुसन्धान तथा न्यायिक प्रक्रियाबाटै पुष्टि हुनेछ। #कोहलपुरप्रकरण #यौनदुर्व्यवहार #महिलाहिंसा #न्यायकोआवाज #बाँके #BreakingNews #NepalNews #ViralNews #LatestUpdate #VoiceOfKhabar“ von @voiceofkhabar kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 4.063 Aufrufe, 17 Likes, 0 Kommentare, 0 Shares. Das entspricht einer Engagement-Rate von 0,42 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor über zwei Wochen gepostet und dauert 0 Sekunden. Es wurde 3 Mal gespeichert.
Datenstand: 14. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.
Voice Of Khabar
@voiceofkhabar
Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook
- Follower
- 16.869
- Gefolgt
- 33
- Likes
- 539.513
- Videos
- 1.065
Hashtags in diesem Video
Links bleiben innerhalb dieses Index.
Häufige Fragen
- Wie viele Aufrufe hat dieses TikTok-Video?
- Die hier indexierte Erfassung meldet 4.063 Aufrufe, 17 Likes und 0 Kommentare.
- Wer hat dieses TikTok-Video gepostet?
- Gepostet wurde es von @voiceofkhabar, das Profil ist auf dieser Seite verlinkt.
- Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
- Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 0,42 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
- Wann wurde dieses TikTok-Video gepostet?
- Gepostet am 2026-10-06, vor über zwei Wochen.
- Welche Hashtags werden in diesem Video verwendet?
- Die Erfassung verlinkt 7 Hashtags, zuerst #breakingnews.