Skip to content
TikMonkey

This capture reports no playable media for video 7692831689684471060; the public metadata below is still indexed.

अमेरिकाको टेक्ससमा छोरीको हिरासतसम्बन्धी अदालतको फैसला आएको केही घण्टामै एक महिलाले आफ्नी… — @goodlover970

Posted Oct 4, 2026 (over two weeks ago)0s24,775 views

Video stats

Public counts from the last refresh.

Views
24,775
Likes
269
Comments
18
Shares
11
Saves
20
Engagement
1.2%
Duration
0s
Posted
Oct 4, 2026

Video insights

@goodlover970's TikTok video "अमेरिकाको टेक्ससमा छोरीको हिरासतसम्बन्धी अदालतको फैसला आएको केही घण्टामै एक महिलाले आफ्नी चार वर्षीया छोरीलाई गो-ली हा-नी ह-त्या गरेकी छन्। त्यसपछि आफूमाथि पनि गो-ली चलाएकी ती महिलाको उपचारका क्रममा मृ-त्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ह्युस्टन प्रहरीका अनुसार ब्राजिलियन मूलकी ३५ वर्षीया सिबेल सावेलाले आफ्नी छोरी भिभियनलाई गो-ली हानेकी थिइन्। गो-ली लागेर भिभियनको घटनास्थलमै मृ-त्यु भएको थियो भने सिबेललाई उपचारका लागि अस्पताल लगिएको थियो। उनको पनि उपचारका क्रममा मृ-त्यु भएको हो। घटना भएको दिन अदालतले भिभियनको प्राथमिक हेरचाह गर्ने अधिकार उनका बुबा आरोन सावेलालाई दिएको थियो। अदालतको आदेशअनुसार छोरीलाई सोही साँझ बुबाकहाँ लैजानुपर्ने थियो। ह्युस्टन प्रहरीका लेफ्टिनेन्ट ल्यारी क्रोसनका अनुसार हिरासतसम्बन्धी सुनुवाइ आमाका लागि प्रतिकूल भएको थियो। उनका अनुसार सुनुवाइपछि घर फर्किएकी सिबेलले छोरीलाई गो-ली हानेर त्यसपछि आफूमाथि पनि गो-ली च-लाएकी थिइन्। अदालतको आदेशमा सिबेललाई छोरीसँग भेट्दा निगरानीमा रहनुपर्ने व्यवस्था गरिएको थियो। उनलाई छोरीसँग पोर्चुगिज भाषामा कुराकानी गर्नसमेत केही प्रतिबन्ध लगाइएको थियो भने विद्यालयका कार्यक्रम तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुन पनि रोक लगाइएको थियो। घटनापछि परिवार स्तब्ध भएको आरोनकी वकिल चार्लोट रेनवाटरले बताएकी छन्। २८ वर्षदेखि पारिवारिक कानुनको अभ्यास गर्दै आए पनि यस्तो घटना आफूले यसअघि कहिल्यै नदेखेको उनको भनाइ छ। सिबेल र आरोनको सम्बन्धविच्छेदपछि उनीहरूबीच छोरीको हिरासतलाई लिएर कानुनी विवाद चलिरहेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। #Texas #ChildCustody #CrimeNews #FamilyLaw #LiveMonetizationK" has 24,775 views, 269 likes, 18 comments, 11 shares in the public metrics captured by this index. That is an engagement rate of 1.2% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 20 times.

Data as of Oct 23, 2026 (UTC), from the last public refresh captured by this index.

खोज खबर

@goodlover970

profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस

View profile
Followers
10,115
Following
0
Likes
593,614
Videos
438

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 24,775 views, 269 likes and 18 comments.
Who posted this TikTok video?
It was posted by @goodlover970, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 1.2% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-04, over two weeks ago.
What hashtags are used in this video?
The capture links 2 hashtags, starting with #crimenews.