Bu kayıtta 7692831689684471060 numaralı video için oynatılabilir medya yok; aşağıdaki herkese açık meta veriler yine de dizinde yer alıyor.
Video istatistikleri
Son yenilemedeki herkese açık sayılar.
- Görüntüleme
- 24.775
- Beğeni
- 269
- Yorum
- 18
- Paylaşım
- 11
- Kaydetme
- 20
- Etkileşim
- %1,2
- Süre
- 0 sn
- Yayın tarihi
- 4 Eki 2026
Video analizleri
@goodlover970 tarafından paylaşılan “अमेरिकाको टेक्ससमा छोरीको हिरासतसम्बन्धी अदालतको फैसला आएको केही घण्टामै एक महिलाले आफ्नी चार वर्षीया छोरीलाई गो-ली हा-नी ह-त्या गरेकी छन्। त्यसपछि आफूमाथि पनि गो-ली चलाएकी ती महिलाको उपचारका क्रममा मृ-त्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ह्युस्टन प्रहरीका अनुसार ब्राजिलियन मूलकी ३५ वर्षीया सिबेल सावेलाले आफ्नी छोरी भिभियनलाई गो-ली हानेकी थिइन्। गो-ली लागेर भिभियनको घटनास्थलमै मृ-त्यु भएको थियो भने सिबेललाई उपचारका लागि अस्पताल लगिएको थियो। उनको पनि उपचारका क्रममा मृ-त्यु भएको हो। घटना भएको दिन अदालतले भिभियनको प्राथमिक हेरचाह गर्ने अधिकार उनका बुबा आरोन सावेलालाई दिएको थियो। अदालतको आदेशअनुसार छोरीलाई सोही साँझ बुबाकहाँ लैजानुपर्ने थियो। ह्युस्टन प्रहरीका लेफ्टिनेन्ट ल्यारी क्रोसनका अनुसार हिरासतसम्बन्धी सुनुवाइ आमाका लागि प्रतिकूल भएको थियो। उनका अनुसार सुनुवाइपछि घर फर्किएकी सिबेलले छोरीलाई गो-ली हानेर त्यसपछि आफूमाथि पनि गो-ली च-लाएकी थिइन्। अदालतको आदेशमा सिबेललाई छोरीसँग भेट्दा निगरानीमा रहनुपर्ने व्यवस्था गरिएको थियो। उनलाई छोरीसँग पोर्चुगिज भाषामा कुराकानी गर्नसमेत केही प्रतिबन्ध लगाइएको थियो भने विद्यालयका कार्यक्रम तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुन पनि रोक लगाइएको थियो। घटनापछि परिवार स्तब्ध भएको आरोनकी वकिल चार्लोट रेनवाटरले बताएकी छन्। २८ वर्षदेखि पारिवारिक कानुनको अभ्यास गर्दै आए पनि यस्तो घटना आफूले यसअघि कहिल्यै नदेखेको उनको भनाइ छ। सिबेल र आरोनको सम्बन्धविच्छेदपछि उनीहरूबीच छोरीको हिरासतलाई लिएर कानुनी विवाद चलिरहेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। #Texas #ChildCustody #CrimeNews #FamilyLaw #LiveMonetizationK” TikTok videosu için bu dizinin yakaladığı herkese açık metrikler: 24.775 görüntüleme, 269 beğeni, 18 yorum, 11 paylaşım. Bu, %1,2 etkileşim oranı demek (beğeni, yorum ve paylaşımların görüntülemeye oranı). Video iki haftadan uzun süre önce paylaşıldı ve süresi 0 saniye. Video 20 kez kaydedildi.
Veriler 23 Eki 2026 (UTC) itibarıyladır; bu dizinin yakaladığı son herkese açık yenilemeden alınmıştır.
खोज खबर
@goodlover970
profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस
- Takipçi
- 10.115
- Takip edilen
- 0
- Beğeni
- 593.614
- Videolar
- 438
Bu videodaki hashtag’ler
Bağlantılar bu dizinin içinde kalır.
Sıkça sorulan sorular
- Bu TikTok videosu kaç kez izlendi?
- Burada dizinlenen kayıtta 24.775 görüntüleme, 269 beğeni ve 18 yorum görünüyor.
- Bu TikTok videosunu kim paylaştı?
- Videoyu @goodlover970 paylaştı; hesabın bağlantısı bu sayfada yer alıyor.
- Bu TikTok videosunun etkileşim oranı nedir?
- Kaydedilen metriklere göre etkileşim oranı %1,2 (beğeni + yorum + paylaşım, görüntülemeye bölünür).
- Bu TikTok videosu ne zaman paylaşıldı?
- Video 2026-10-04 tarihinde, yani iki haftadan uzun süre önce paylaşıldı.
- Bu videoda hangi hashtag’ler kullanılıyor?
- Kayıtta 2 hashtag bağlantısı var; ilki #crimenews.