Saltar al contenido
TikMonkey

Esta captura no indica contenido reproducible para el vídeo 7692831689684471060; los metadatos públicos de abajo siguen indexados.

अमेरिकाको टेक्ससमा छोरीको हिरासतसम्बन्धी अदालतको फैसला आएको केही घण्टामै एक महिलाले आफ्नी… — @goodlover970

Publicado el 4 oct 2026 (hace más de dos semanas)0 s24,775 visualizaciones

Estadísticas del vídeo

Cifras públicas de la última actualización.

Visualizaciones
24,775
Me gusta
269
Comentarios
18
Compartidos
11
Guardados
20
Interacción
1.2%
Duración
0 s
Publicado
4 oct 2026

Análisis del vídeo

El vídeo de TikTok de @goodlover970 “अमेरिकाको टेक्ससमा छोरीको हिरासतसम्बन्धी अदालतको फैसला आएको केही घण्टामै एक महिलाले आफ्नी चार वर्षीया छोरीलाई गो-ली हा-नी ह-त्या गरेकी छन्। त्यसपछि आफूमाथि पनि गो-ली चलाएकी ती महिलाको उपचारका क्रममा मृ-त्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ह्युस्टन प्रहरीका अनुसार ब्राजिलियन मूलकी ३५ वर्षीया सिबेल सावेलाले आफ्नी छोरी भिभियनलाई गो-ली हानेकी थिइन्। गो-ली लागेर भिभियनको घटनास्थलमै मृ-त्यु भएको थियो भने सिबेललाई उपचारका लागि अस्पताल लगिएको थियो। उनको पनि उपचारका क्रममा मृ-त्यु भएको हो। घटना भएको दिन अदालतले भिभियनको प्राथमिक हेरचाह गर्ने अधिकार उनका बुबा आरोन सावेलालाई दिएको थियो। अदालतको आदेशअनुसार छोरीलाई सोही साँझ बुबाकहाँ लैजानुपर्ने थियो। ह्युस्टन प्रहरीका लेफ्टिनेन्ट ल्यारी क्रोसनका अनुसार हिरासतसम्बन्धी सुनुवाइ आमाका लागि प्रतिकूल भएको थियो। उनका अनुसार सुनुवाइपछि घर फर्किएकी सिबेलले छोरीलाई गो-ली हानेर त्यसपछि आफूमाथि पनि गो-ली च-लाएकी थिइन्। अदालतको आदेशमा सिबेललाई छोरीसँग भेट्दा निगरानीमा रहनुपर्ने व्यवस्था गरिएको थियो। उनलाई छोरीसँग पोर्चुगिज भाषामा कुराकानी गर्नसमेत केही प्रतिबन्ध लगाइएको थियो भने विद्यालयका कार्यक्रम तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुन पनि रोक लगाइएको थियो। घटनापछि परिवार स्तब्ध भएको आरोनकी वकिल चार्लोट रेनवाटरले बताएकी छन्। २८ वर्षदेखि पारिवारिक कानुनको अभ्यास गर्दै आए पनि यस्तो घटना आफूले यसअघि कहिल्यै नदेखेको उनको भनाइ छ। सिबेल र आरोनको सम्बन्धविच्छेदपछि उनीहरूबीच छोरीको हिरासतलाई लिएर कानुनी विवाद चलिरहेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। #Texas #ChildCustody #CrimeNews #FamilyLaw #LiveMonetizationK” tiene 24,775 visualizaciones, 269 me gusta, 18 comentarios y 11 compartidos en las métricas públicas registradas por este índice. Eso equivale a una tasa de interacción de 1.2% (me gusta, comentarios y compartidos sobre visualizaciones). Se publicó hace más de dos semanas y dura 0 segundos. Se ha guardado 20 veces.

Datos al 23 oct 2026 (UTC), de la última actualización pública registrada por este índice.

खोज खबर

@goodlover970

profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस

Ver perfil
Seguidores
10,115
Siguiendo
0
Me gusta
593,614
Vídeos
438

Hashtags de este vídeo

Los enlaces se mantienen dentro de este índice.

Preguntas frecuentes

¿Cuántas visualizaciones tiene este vídeo de TikTok?
La captura indexada aquí registra 24,775 visualizaciones, 269 me gusta y 18 comentarios.
¿Quién publicó este vídeo de TikTok?
Lo publicó @goodlover970, cuyo perfil está enlazado en esta página.
¿Cuál es la tasa de interacción de este vídeo de TikTok?
Según las métricas registradas, la tasa de interacción es de 1.2% (me gusta + comentarios + compartidos sobre visualizaciones).
¿Cuándo se publicó este vídeo de TikTok?
Se publicó el 2026-10-04, hace más de dos semanas.
¿Qué hashtags se usan en este vídeo?
La captura enlaza 2 hashtags, empezando por #crimenews.