Zum Inhalt springen
TikMonkey

Für das Video 7692831689684471060 meldet diese Erfassung keine abspielbaren Medien; die öffentlichen Metadaten unten sind trotzdem indexiert.

अमेरिकाको टेक्ससमा छोरीको हिरासतसम्बन्धी अदालतको फैसला आएको केही घण्टामै एक महिलाले आफ्नी… — @goodlover970

Gepostet am 4. Okt. 2026 (vor über zwei Wochen)0 s24.775 Aufrufe

Video-Statistiken

Öffentliche Zahlen vom letzten Abruf.

Aufrufe
24.775
Likes
269
Kommentare
18
Shares
11
Gespeichert
20
Engagement
1,2 %
Dauer
0 s
Gepostet
4. Okt. 2026

Video-Einblicke

Das TikTok-Video „अमेरिकाको टेक्ससमा छोरीको हिरासतसम्बन्धी अदालतको फैसला आएको केही घण्टामै एक महिलाले आफ्नी चार वर्षीया छोरीलाई गो-ली हा-नी ह-त्या गरेकी छन्। त्यसपछि आफूमाथि पनि गो-ली चलाएकी ती महिलाको उपचारका क्रममा मृ-त्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ह्युस्टन प्रहरीका अनुसार ब्राजिलियन मूलकी ३५ वर्षीया सिबेल सावेलाले आफ्नी छोरी भिभियनलाई गो-ली हानेकी थिइन्। गो-ली लागेर भिभियनको घटनास्थलमै मृ-त्यु भएको थियो भने सिबेललाई उपचारका लागि अस्पताल लगिएको थियो। उनको पनि उपचारका क्रममा मृ-त्यु भएको हो। घटना भएको दिन अदालतले भिभियनको प्राथमिक हेरचाह गर्ने अधिकार उनका बुबा आरोन सावेलालाई दिएको थियो। अदालतको आदेशअनुसार छोरीलाई सोही साँझ बुबाकहाँ लैजानुपर्ने थियो। ह्युस्टन प्रहरीका लेफ्टिनेन्ट ल्यारी क्रोसनका अनुसार हिरासतसम्बन्धी सुनुवाइ आमाका लागि प्रतिकूल भएको थियो। उनका अनुसार सुनुवाइपछि घर फर्किएकी सिबेलले छोरीलाई गो-ली हानेर त्यसपछि आफूमाथि पनि गो-ली च-लाएकी थिइन्। अदालतको आदेशमा सिबेललाई छोरीसँग भेट्दा निगरानीमा रहनुपर्ने व्यवस्था गरिएको थियो। उनलाई छोरीसँग पोर्चुगिज भाषामा कुराकानी गर्नसमेत केही प्रतिबन्ध लगाइएको थियो भने विद्यालयका कार्यक्रम तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुन पनि रोक लगाइएको थियो। घटनापछि परिवार स्तब्ध भएको आरोनकी वकिल चार्लोट रेनवाटरले बताएकी छन्। २८ वर्षदेखि पारिवारिक कानुनको अभ्यास गर्दै आए पनि यस्तो घटना आफूले यसअघि कहिल्यै नदेखेको उनको भनाइ छ। सिबेल र आरोनको सम्बन्धविच्छेदपछि उनीहरूबीच छोरीको हिरासतलाई लिएर कानुनी विवाद चलिरहेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। #Texas #ChildCustody #CrimeNews #FamilyLaw #LiveMonetizationK“ von @goodlover970 kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 24.775 Aufrufe, 269 Likes, 18 Kommentare, 11 Shares. Das entspricht einer Engagement-Rate von 1,2 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor über zwei Wochen gepostet und dauert 0 Sekunden. Es wurde 20 Mal gespeichert.

Datenstand: 23. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.

खोज खबर

@goodlover970

profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस

Profil ansehen
Follower
10.115
Gefolgt
0
Likes
593.614
Videos
438

Hashtags in diesem Video

Links bleiben innerhalb dieses Index.

Häufige Fragen

Wie viele Aufrufe hat dieses TikTok-Video?
Die hier indexierte Erfassung meldet 24.775 Aufrufe, 269 Likes und 18 Kommentare.
Wer hat dieses TikTok-Video gepostet?
Gepostet wurde es von @goodlover970, das Profil ist auf dieser Seite verlinkt.
Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 1,2 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
Wann wurde dieses TikTok-Video gepostet?
Gepostet am 2026-10-04, vor über zwei Wochen.
Welche Hashtags werden in diesem Video verwendet?
Die Erfassung verlinkt 2 Hashtags, zuerst #crimenews.