Rekaman ini tidak melaporkan media yang dapat diputar untuk video 7692831689684471060; metadata publik di bawah tetap diindeks.
Statistik video
Jumlah publik dari pembaruan terakhir.
- Tayangan
- 24.775
- Suka
- 269
- Komentar
- 18
- Dibagikan
- 11
- Disimpan
- 20
- Interaksi
- 1,2%
- Durasi
- 0 dtk
- Diposting
- 4 Okt 2026
Wawasan video
Video TikTok @goodlover970 “अमेरिकाको टेक्ससमा छोरीको हिरासतसम्बन्धी अदालतको फैसला आएको केही घण्टामै एक महिलाले आफ्नी चार वर्षीया छोरीलाई गो-ली हा-नी ह-त्या गरेकी छन्। त्यसपछि आफूमाथि पनि गो-ली चलाएकी ती महिलाको उपचारका क्रममा मृ-त्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ह्युस्टन प्रहरीका अनुसार ब्राजिलियन मूलकी ३५ वर्षीया सिबेल सावेलाले आफ्नी छोरी भिभियनलाई गो-ली हानेकी थिइन्। गो-ली लागेर भिभियनको घटनास्थलमै मृ-त्यु भएको थियो भने सिबेललाई उपचारका लागि अस्पताल लगिएको थियो। उनको पनि उपचारका क्रममा मृ-त्यु भएको हो। घटना भएको दिन अदालतले भिभियनको प्राथमिक हेरचाह गर्ने अधिकार उनका बुबा आरोन सावेलालाई दिएको थियो। अदालतको आदेशअनुसार छोरीलाई सोही साँझ बुबाकहाँ लैजानुपर्ने थियो। ह्युस्टन प्रहरीका लेफ्टिनेन्ट ल्यारी क्रोसनका अनुसार हिरासतसम्बन्धी सुनुवाइ आमाका लागि प्रतिकूल भएको थियो। उनका अनुसार सुनुवाइपछि घर फर्किएकी सिबेलले छोरीलाई गो-ली हानेर त्यसपछि आफूमाथि पनि गो-ली च-लाएकी थिइन्। अदालतको आदेशमा सिबेललाई छोरीसँग भेट्दा निगरानीमा रहनुपर्ने व्यवस्था गरिएको थियो। उनलाई छोरीसँग पोर्चुगिज भाषामा कुराकानी गर्नसमेत केही प्रतिबन्ध लगाइएको थियो भने विद्यालयका कार्यक्रम तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुन पनि रोक लगाइएको थियो। घटनापछि परिवार स्तब्ध भएको आरोनकी वकिल चार्लोट रेनवाटरले बताएकी छन्। २८ वर्षदेखि पारिवारिक कानुनको अभ्यास गर्दै आए पनि यस्तो घटना आफूले यसअघि कहिल्यै नदेखेको उनको भनाइ छ। सिबेल र आरोनको सम्बन्धविच्छेदपछि उनीहरूबीच छोरीको हिरासतलाई लिएर कानुनी विवाद चलिरहेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। #Texas #ChildCustody #CrimeNews #FamilyLaw #LiveMonetizationK” memiliki 24.775 tayangan, 269 suka, 18 komentar, 11 kali dibagikan dalam metrik publik yang dicatat indeks ini. Itu setara tingkat interaksi sebesar 1,2% (suka, komentar, dan bagikan dibagi tayangan). Video ini diposting lebih dari dua minggu lalu dan berdurasi 0 detik. Video ini telah disimpan 20 kali.
Data per 23 Okt 2026 (UTC), dari pembaruan publik terakhir yang dicatat indeks ini.
खोज खबर
@goodlover970
profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस
- Pengikut
- 10.115
- Mengikuti
- 0
- Suka
- 593.614
- Video
- 438
Hashtag di video ini
Tautan tetap berada di dalam indeks ini.
Pertanyaan umum
- Berapa tayangan video TikTok ini?
- Data yang diindeks di sini mencatat 24.775 tayangan, 269 suka, dan 18 komentar.
- Siapa yang memposting video TikTok ini?
- Video ini diposting oleh @goodlover970, yang ditautkan dari halaman ini.
- Berapa tingkat interaksi video TikTok ini?
- Dari metrik yang dicatat, tingkat interaksinya adalah 1,2% (suka + komentar + bagikan dibagi tayangan).
- Kapan video TikTok ini diposting?
- Video ini diposting pada 2026-10-04, lebih dari dua minggu lalu.
- Hashtag apa saja yang dipakai di video ini?
- Data yang dicatat menautkan 2 hashtag, dimulai dari #crimenews.