Skip to content
TikMonkey

This capture reports no playable media for video 7680585192779664660; the public metadata below is still indexed.

शव पहिचानका लागि सहयोगको अपिल 🙏 पहिचानका लागि सहयोगको अपिल बाढीले बगाएर ल्याएको अवस्थामा… — @goodlover970

Posted Sep 1, 2026 (over two weeks ago)0s7,840 views

Video stats

Public counts from the last refresh.

Views
7,840
Likes
154
Comments
4
Shares
19
Saves
5
Engagement
2.26%
Duration
0s
Posted
Sep 1, 2026

Video insights

@goodlover970's TikTok video "शव पहिचानका लागि सहयोगको अपिल 🙏 पहिचानका लागि सहयोगको अपिल बाढीले बगाएर ल्याएको अवस्थामा मध्यविन्दु नगरपालिका–१५ अन्तर्गत नारायणी नदीमा फेला परेको शव हालसम्म पहिचान हुन सकेको छैन। शवको सम्पूर्ण शरीर फेला परेको भए पनि अवस्था संवेदनशील र हृदयविदारक रहेकाले सम्बन्धित तस्बिर सार्वजनिक गर्न असहज हुने भएकाले पहिचानमा सहयोग पुग्ने उद्देश्यले मृतकको दायाँ हातमा रहेको ‘AG’ लेखिएको ट्याटुको तस्बिर मात्र सार्वजनिक गरिएको हो। उक्त ट्याटुका आधारमा मृतकलाई चिन्नुहुने वा पहिचान गर्न सक्ने महानुभावहरूले ९७६६६२४०४० मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ नारायणी नदीमा बाढीले बगाएर ल्याएको अवस्थामा मध्यविन्दु नगरपालिका–१५ अन्तर्गत फेला परेको एक शव हालसम्म पहिचान हुन सकेको छैन। शवको सम्पूर्ण शरीर फेला परेको भए पनि अवस्था अत्यन्त संवेदनशील र हृदयविदारक रहेकाले सम्बन्धित तस्बिर सार्वजनिक गर्न असहज भएको छ। मृ*तकको पहिचानमा सहयोग पुग्ने आशासहित दायाँ हातमा रहेको ‘AG’ लेखिएको ट्याटुको तस्बिर मात्र सार्वजनिक गरिएको हो। यदि तपाईंले यो ट्याटु देखेर मृ*तकलाई चिन्नुभएको छ, उहाँको परिवार वा आफन्तबारे जानकारी छ, वा सम्भावित पहिचान गर्न सक्नुहुन्छ भने कृपया ढिला नगरी ९७६६६२४०४० मा सम्पर्क गरिदिनुहोस्। सायद कसैको परिवार आफ्नो प्रियजनको खोजीमा दिनरात भौँतारिइरहेको हुन सक्छ। एउटा सानो जानकारीले पनि कुनै परिवारलाई आफ्नो मान्छेको अवस्थाबारे सत्य थाहा पाउन मद्दत गर्न सक्छ। कृपया यो पोस्ट धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्। तपाईंको एउटा सेयर सही व्यक्तिसम्म पुग्न सक्छ र एक परिवारलाई आफ्नो प्रियजनको पहिचान दिलाउन सक्छ। मानवताको नाताले यो सूचना फैलाउन सहयोग गरौँ।🙏 #शवपहिचान #नेपाल #NarayaniRiver #kathaproject #FloodInNepal" has 7,840 views, 154 likes, 4 comments, 19 shares in the public metrics captured by this index. That is an engagement rate of 2.26% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 5 times.

Data as of Oct 23, 2026 (UTC), from the last public refresh captured by this index.

खोज खबर

@goodlover970

profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस

View profile
Followers
10,115
Following
0
Likes
593,614
Videos
438

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 7,840 views, 154 likes and 4 comments.
Who posted this TikTok video?
It was posted by @goodlover970, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 2.26% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-09-01, over two weeks ago.
What hashtags are used in this video?
The capture links 1 hashtag, starting with #न.