Esta captura não informa mídia reproduzível para o vídeo 7680585192779664660; os metadados públicos abaixo continuam indexados.
Estatísticas do vídeo
Contagens públicas da última atualização.
- Visualizações
- 7.840
- Curtidas
- 154
- Comentários
- 4
- Compartilhamentos
- 19
- Salvamentos
- 5
- Engajamento
- 2,26%
- Duração
- 0s
- Publicado
- 1 de set. de 2026
Análise do vídeo
O vídeo do TikTok “शव पहिचानका लागि सहयोगको अपिल 🙏 पहिचानका लागि सहयोगको अपिल बाढीले बगाएर ल्याएको अवस्थामा मध्यविन्दु नगरपालिका–१५ अन्तर्गत नारायणी नदीमा फेला परेको शव हालसम्म पहिचान हुन सकेको छैन। शवको सम्पूर्ण शरीर फेला परेको भए पनि अवस्था संवेदनशील र हृदयविदारक रहेकाले सम्बन्धित तस्बिर सार्वजनिक गर्न असहज हुने भएकाले पहिचानमा सहयोग पुग्ने उद्देश्यले मृतकको दायाँ हातमा रहेको ‘AG’ लेखिएको ट्याटुको तस्बिर मात्र सार्वजनिक गरिएको हो। उक्त ट्याटुका आधारमा मृतकलाई चिन्नुहुने वा पहिचान गर्न सक्ने महानुभावहरूले ९७६६६२४०४० मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ नारायणी नदीमा बाढीले बगाएर ल्याएको अवस्थामा मध्यविन्दु नगरपालिका–१५ अन्तर्गत फेला परेको एक शव हालसम्म पहिचान हुन सकेको छैन। शवको सम्पूर्ण शरीर फेला परेको भए पनि अवस्था अत्यन्त संवेदनशील र हृदयविदारक रहेकाले सम्बन्धित तस्बिर सार्वजनिक गर्न असहज भएको छ। मृ*तकको पहिचानमा सहयोग पुग्ने आशासहित दायाँ हातमा रहेको ‘AG’ लेखिएको ट्याटुको तस्बिर मात्र सार्वजनिक गरिएको हो। यदि तपाईंले यो ट्याटु देखेर मृ*तकलाई चिन्नुभएको छ, उहाँको परिवार वा आफन्तबारे जानकारी छ, वा सम्भावित पहिचान गर्न सक्नुहुन्छ भने कृपया ढिला नगरी ९७६६६२४०४० मा सम्पर्क गरिदिनुहोस्। सायद कसैको परिवार आफ्नो प्रियजनको खोजीमा दिनरात भौँतारिइरहेको हुन सक्छ। एउटा सानो जानकारीले पनि कुनै परिवारलाई आफ्नो मान्छेको अवस्थाबारे सत्य थाहा पाउन मद्दत गर्न सक्छ। कृपया यो पोस्ट धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्। तपाईंको एउटा सेयर सही व्यक्तिसम्म पुग्न सक्छ र एक परिवारलाई आफ्नो प्रियजनको पहिचान दिलाउन सक्छ। मानवताको नाताले यो सूचना फैलाउन सहयोग गरौँ।🙏 #शवपहिचान #नेपाल #NarayaniRiver #kathaproject #FloodInNepal” de @goodlover970 tem 7.840 visualizações, 154 curtidas, 4 comentários e 19 compartilhamentos nas métricas públicas captadas por este índice. Isso dá uma taxa de engajamento de 2,26% (curtidas, comentários e compartilhamentos sobre visualizações). Foi publicado há 2 meses e tem duração de 0 segundo. Total de salvamentos: 5.
Dados de 23 de out. de 2026 (UTC), da última atualização pública captada por este índice.
खोज खबर
@goodlover970
profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस
- Seguidores
- 10.115
- Seguindo
- 0
- Curtidas
- 593.614
- Vídeos
- 438
Hashtags neste vídeo
Os links permanecem dentro deste índice.
Perguntas frequentes
- Quantas visualizações este vídeo do TikTok tem?
- A captura indexada aqui registra 7.840 visualizações, 154 curtidas e 4 comentários.
- Quem publicou este vídeo do TikTok?
- Foi publicado por @goodlover970, que tem link nesta página.
- Qual é a taxa de engajamento deste vídeo do TikTok?
- Considerando as métricas captadas, a taxa de engajamento é de 2,26% (curtidas + comentários + compartilhamentos sobre visualizações).
- Quando este vídeo do TikTok foi publicado?
- Foi publicado em 2026-09-01, há 2 meses.
- Quais hashtags são usadas neste vídeo?
- A captura traz 1 hashtag, começando por #न.