本文へスキップ
TikMonkey

この取得データには動画7680585192779664660の再生可能なメディアがありません。以下の公開メタデータは引き続きインデックスされています。

शव पहिचानका लागि सहयोगको अपिल 🙏 पहिचानका लागि सहयोगको अपिल बाढीले बगाएर ल्याएको अवस्थामा… — @goodlover970

2026年9月1日に投稿(2 か月前)0秒7,840回再生

動画の統計

直近の更新で取得した公開カウントです。

再生数
7,840
いいね
154
コメント
4
シェア
19
保存
5
エンゲージメント
2.26%
再生時間
0秒
投稿日
2026年9月1日

動画のインサイト

@goodlover970のTikTok動画「शव पहिचानका लागि सहयोगको अपिल 🙏 पहिचानका लागि सहयोगको अपिल बाढीले बगाएर ल्याएको अवस्थामा मध्यविन्दु नगरपालिका–१५ अन्तर्गत नारायणी नदीमा फेला परेको शव हालसम्म पहिचान हुन सकेको छैन। शवको सम्पूर्ण शरीर फेला परेको भए पनि अवस्था संवेदनशील र हृदयविदारक रहेकाले सम्बन्धित तस्बिर सार्वजनिक गर्न असहज हुने भएकाले पहिचानमा सहयोग पुग्ने उद्देश्यले मृतकको दायाँ हातमा रहेको ‘AG’ लेखिएको ट्याटुको तस्बिर मात्र सार्वजनिक गरिएको हो। उक्त ट्याटुका आधारमा मृतकलाई चिन्नुहुने वा पहिचान गर्न सक्ने महानुभावहरूले ९७६६६२४०४० मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ नारायणी नदीमा बाढीले बगाएर ल्याएको अवस्थामा मध्यविन्दु नगरपालिका–१५ अन्तर्गत फेला परेको एक शव हालसम्म पहिचान हुन सकेको छैन। शवको सम्पूर्ण शरीर फेला परेको भए पनि अवस्था अत्यन्त संवेदनशील र हृदयविदारक रहेकाले सम्बन्धित तस्बिर सार्वजनिक गर्न असहज भएको छ। मृ*तकको पहिचानमा सहयोग पुग्ने आशासहित दायाँ हातमा रहेको ‘AG’ लेखिएको ट्याटुको तस्बिर मात्र सार्वजनिक गरिएको हो। यदि तपाईंले यो ट्याटु देखेर मृ*तकलाई चिन्नुभएको छ, उहाँको परिवार वा आफन्तबारे जानकारी छ, वा सम्भावित पहिचान गर्न सक्नुहुन्छ भने कृपया ढिला नगरी ९७६६६२४०४० मा सम्पर्क गरिदिनुहोस्। सायद कसैको परिवार आफ्नो प्रियजनको खोजीमा दिनरात भौँतारिइरहेको हुन सक्छ। एउटा सानो जानकारीले पनि कुनै परिवारलाई आफ्नो मान्छेको अवस्थाबारे सत्य थाहा पाउन मद्दत गर्न सक्छ। कृपया यो पोस्ट धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्। तपाईंको एउटा सेयर सही व्यक्तिसम्म पुग्न सक्छ र एक परिवारलाई आफ्नो प्रियजनको पहिचान दिलाउन सक्छ। मानवताको नाताले यो सूचना फैलाउन सहयोग गरौँ।🙏 #शवपहिचान #नेपाल #NarayaniRiver #kathaproject #FloodInNepal」は、このインデックスが取得した公開指標で7,840回再生、154いいね、4コメント、19シェアとなっています。 エンゲージメント率は2.26%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは2 か月前で、再生時間は0 秒です。 5回保存されています。

2026年10月23日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。

खोज खबर

@goodlover970

profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस

プロフィールを見る
フォロワー
10,115
フォロー中
0
いいね
593,614
動画
438

この動画のハッシュタグ

リンクはこのインデックス内のページに移動します。

よくある質問

このTikTok動画の再生数は?
ここにインデックスされた取得データでは、7,840回再生、154いいね、4コメントです。
このTikTok動画を投稿したのは誰ですか?
@goodlover970が投稿しました。投稿者へのリンクはこのページにあります。
このTikTok動画のエンゲージメント率は?
取得した指標全体で、エンゲージメント率は2.26%です(いいね+コメント+シェアを再生数で割った値)。
このTikTok動画はいつ投稿されましたか?
2026-09-01(2 か月前)に投稿されました。
この動画ではどんなハッシュタグが使われていますか?
取得データにはハッシュタグが1件あり、#नから始まります。