Aller au contenu
TikMonkey

Cette capture ne signale aucun média lisible pour la vidéo 7680585192779664660 ; les métadonnées publiques ci-dessous restent indexées.

शव पहिचानका लागि सहयोगको अपिल 🙏 पहिचानका लागि सहयोगको अपिल बाढीले बगाएर ल्याएको अवस्थामा… — @goodlover970

Publiée le 1 sept. 2026 (il y a 2 mois)0 s7 840 vues

Statistiques de la vidéo

Compteurs publics lors de la dernière actualisation.

Vues
7 840
J’aime
154
Commentaires
4
Partages
19
Enregistrements
5
Engagement
2,26 %
Durée
0 s
Publiée
1 sept. 2026

Analyse de la vidéo

La vidéo TikTok de @goodlover970 « शव पहिचानका लागि सहयोगको अपिल 🙏 पहिचानका लागि सहयोगको अपिल बाढीले बगाएर ल्याएको अवस्थामा मध्यविन्दु नगरपालिका–१५ अन्तर्गत नारायणी नदीमा फेला परेको शव हालसम्म पहिचान हुन सकेको छैन। शवको सम्पूर्ण शरीर फेला परेको भए पनि अवस्था संवेदनशील र हृदयविदारक रहेकाले सम्बन्धित तस्बिर सार्वजनिक गर्न असहज हुने भएकाले पहिचानमा सहयोग पुग्ने उद्देश्यले मृतकको दायाँ हातमा रहेको ‘AG’ लेखिएको ट्याटुको तस्बिर मात्र सार्वजनिक गरिएको हो। उक्त ट्याटुका आधारमा मृतकलाई चिन्नुहुने वा पहिचान गर्न सक्ने महानुभावहरूले ९७६६६२४०४० मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ नारायणी नदीमा बाढीले बगाएर ल्याएको अवस्थामा मध्यविन्दु नगरपालिका–१५ अन्तर्गत फेला परेको एक शव हालसम्म पहिचान हुन सकेको छैन। शवको सम्पूर्ण शरीर फेला परेको भए पनि अवस्था अत्यन्त संवेदनशील र हृदयविदारक रहेकाले सम्बन्धित तस्बिर सार्वजनिक गर्न असहज भएको छ। मृ*तकको पहिचानमा सहयोग पुग्ने आशासहित दायाँ हातमा रहेको ‘AG’ लेखिएको ट्याटुको तस्बिर मात्र सार्वजनिक गरिएको हो। यदि तपाईंले यो ट्याटु देखेर मृ*तकलाई चिन्नुभएको छ, उहाँको परिवार वा आफन्तबारे जानकारी छ, वा सम्भावित पहिचान गर्न सक्नुहुन्छ भने कृपया ढिला नगरी ९७६६६२४०४० मा सम्पर्क गरिदिनुहोस्। सायद कसैको परिवार आफ्नो प्रियजनको खोजीमा दिनरात भौँतारिइरहेको हुन सक्छ। एउटा सानो जानकारीले पनि कुनै परिवारलाई आफ्नो मान्छेको अवस्थाबारे सत्य थाहा पाउन मद्दत गर्न सक्छ। कृपया यो पोस्ट धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्। तपाईंको एउटा सेयर सही व्यक्तिसम्म पुग्न सक्छ र एक परिवारलाई आफ्नो प्रियजनको पहिचान दिलाउन सक्छ। मानवताको नाताले यो सूचना फैलाउन सहयोग गरौँ।🙏 #शवपहिचान #नेपाल #NarayaniRiver #kathaproject #FloodInNepal » compte 7 840 vues, 154 j’aime, 4 commentaires et 19 partages dans les indicateurs publics relevés par cet index. Cela représente un taux d’engagement de 2,26 % (j’aime, commentaires et partages rapportés aux vues). Elle a été publiée il y a 2 mois et dure 0 seconde. Elle a été enregistrée 5 fois.

Données au 23 oct. 2026 (UTC), issues de la dernière actualisation publique relevée par cet index.

खोज खबर

@goodlover970

profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस

Voir le profil
Abonnés
10 115
Abonnements
0
J’aime
593 614
Vidéos
438

Hashtags dans cette vidéo

Les liens restent dans cet index.

Questions fréquentes

Combien de vues cette vidéo TikTok a-t-elle ?
La capture indexée ici affiche 7 840 vues, 154 j’aime et 4 commentaires.
Qui a publié cette vidéo TikTok ?
Elle a été publiée par @goodlover970, dont le profil est accessible depuis cette page.
Quel est le taux d’engagement de cette vidéo TikTok ?
D’après les indicateurs relevés, le taux d’engagement est de 2,26 % (j’aime + commentaires + partages rapportés aux vues).
Quand cette vidéo TikTok a-t-elle été publiée ?
Elle a été publiée le 2026-09-01, il y a 2 mois.
Quels hashtags sont utilisés dans cette vidéo ?
La capture relève 1 hashtag, à commencer par #न.