Zum Inhalt springen
TikMonkey

Für das Video 7680585192779664660 meldet diese Erfassung keine abspielbaren Medien; die öffentlichen Metadaten unten sind trotzdem indexiert.

शव पहिचानका लागि सहयोगको अपिल 🙏 पहिचानका लागि सहयोगको अपिल बाढीले बगाएर ल्याएको अवस्थामा… — @goodlover970

Gepostet am 1. Sept. 2026 (vor über zwei Wochen)0 s7.840 Aufrufe

Video-Statistiken

Öffentliche Zahlen vom letzten Abruf.

Aufrufe
7.840
Likes
154
Kommentare
4
Shares
19
Gespeichert
5
Engagement
2,26 %
Dauer
0 s
Gepostet
1. Sept. 2026

Video-Einblicke

Das TikTok-Video „शव पहिचानका लागि सहयोगको अपिल 🙏 पहिचानका लागि सहयोगको अपिल बाढीले बगाएर ल्याएको अवस्थामा मध्यविन्दु नगरपालिका–१५ अन्तर्गत नारायणी नदीमा फेला परेको शव हालसम्म पहिचान हुन सकेको छैन। शवको सम्पूर्ण शरीर फेला परेको भए पनि अवस्था संवेदनशील र हृदयविदारक रहेकाले सम्बन्धित तस्बिर सार्वजनिक गर्न असहज हुने भएकाले पहिचानमा सहयोग पुग्ने उद्देश्यले मृतकको दायाँ हातमा रहेको ‘AG’ लेखिएको ट्याटुको तस्बिर मात्र सार्वजनिक गरिएको हो। उक्त ट्याटुका आधारमा मृतकलाई चिन्नुहुने वा पहिचान गर्न सक्ने महानुभावहरूले ९७६६६२४०४० मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ नारायणी नदीमा बाढीले बगाएर ल्याएको अवस्थामा मध्यविन्दु नगरपालिका–१५ अन्तर्गत फेला परेको एक शव हालसम्म पहिचान हुन सकेको छैन। शवको सम्पूर्ण शरीर फेला परेको भए पनि अवस्था अत्यन्त संवेदनशील र हृदयविदारक रहेकाले सम्बन्धित तस्बिर सार्वजनिक गर्न असहज भएको छ। मृ*तकको पहिचानमा सहयोग पुग्ने आशासहित दायाँ हातमा रहेको ‘AG’ लेखिएको ट्याटुको तस्बिर मात्र सार्वजनिक गरिएको हो। यदि तपाईंले यो ट्याटु देखेर मृ*तकलाई चिन्नुभएको छ, उहाँको परिवार वा आफन्तबारे जानकारी छ, वा सम्भावित पहिचान गर्न सक्नुहुन्छ भने कृपया ढिला नगरी ९७६६६२४०४० मा सम्पर्क गरिदिनुहोस्। सायद कसैको परिवार आफ्नो प्रियजनको खोजीमा दिनरात भौँतारिइरहेको हुन सक्छ। एउटा सानो जानकारीले पनि कुनै परिवारलाई आफ्नो मान्छेको अवस्थाबारे सत्य थाहा पाउन मद्दत गर्न सक्छ। कृपया यो पोस्ट धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्। तपाईंको एउटा सेयर सही व्यक्तिसम्म पुग्न सक्छ र एक परिवारलाई आफ्नो प्रियजनको पहिचान दिलाउन सक्छ। मानवताको नाताले यो सूचना फैलाउन सहयोग गरौँ।🙏 #शवपहिचान #नेपाल #NarayaniRiver #kathaproject #FloodInNepal“ von @goodlover970 kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 7.840 Aufrufe, 154 Likes, 4 Kommentare, 19 Shares. Das entspricht einer Engagement-Rate von 2,26 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor über zwei Wochen gepostet und dauert 0 Sekunden. Es wurde 5 Mal gespeichert.

Datenstand: 23. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.

खोज खबर

@goodlover970

profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस

Profil ansehen
Follower
10.115
Gefolgt
0
Likes
593.614
Videos
438

Hashtags in diesem Video

Links bleiben innerhalb dieses Index.

Häufige Fragen

Wie viele Aufrufe hat dieses TikTok-Video?
Die hier indexierte Erfassung meldet 7.840 Aufrufe, 154 Likes und 4 Kommentare.
Wer hat dieses TikTok-Video gepostet?
Gepostet wurde es von @goodlover970, das Profil ist auf dieser Seite verlinkt.
Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 2,26 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
Wann wurde dieses TikTok-Video gepostet?
Gepostet am 2026-09-01, vor über zwei Wochen.
Welche Hashtags werden in diesem Video verwendet?
Die Erfassung verlinkt 1 Hashtag, zuerst #न.