This capture reports no playable media for video 7678582961821715733; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 4,770
- Likes
- 108
- Comments
- 1
- Shares
- 1
- Saves
- 0
- Engagement
- 2.31%
- Duration
- 0s
- Posted
- Aug 27, 2026
Video insights
@goodlover970's TikTok video "दशैँमा परिवार लिएर घर फर्किने सपना देखेका गिरिलालको संसार बाढीले एकैछिनमा उजाडिदियो, श्रीमतीसहित दुई छोरा र दुई छोरी गुमाएपछि अस्पतालको शय्यामा एक्लै छन् उनी 😢 काठमाडौं । रसुवाको टिमुरेमा बुधबार आएको विनाशकारी बाढीले सल्यानका ३८ वर्षीय गिरिलाल बुढाथोकीको परिवार नै उजाडिदिएको छ। बाढीमा उनकी श्रीमतीसहित दुई छोरा र दुई छोरी बेपत्ता भएका छन्।गिरिलाल टिमुरेमा फोहोर बोक्ने गाडी चलाएर परिवारको गुजारा चलाउँदै आएका थिए। पाँच वर्षदेखि टिमुरेमा मेहनत गरिरहेका उनको सपना यसपटक दशैँ–तिहारमा परिवारसहित जन्मथलो फर्किने थियो। तर, त्यो सपना बाढीसँगै बग्यो।बुधबार बिहान करिब ९ः१० बजे काममा निस्किएका गिरिलाल सडकमा जाम भएपछि खाना खान घर फर्किँदै थिए। घर नजिकै पुग्दा एक्कासि लेदो, ढुंगा र पानीसहितको भीषण बाढी आएपछि उनले भागेर ज्यान जोगाउने प्रयास गरे। तर, उनको आँखैअगाडि श्रीमती, दुई छोरा र दुई छोरी बसिरहेको टहरो बाढीले बगाएर लग्यो। बाढीको चपेटामा परेर गिरिलाल आफैँ पनि घा’इते भएका थिए। बारको डन्डी समातेर ज्या’न जोगाएका उनी शरीरभरि चोट बोकेर जसोतसो सुरक्षित स्थानमा पुगे।पछि सहकर्मीहरूले उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याएका थिए। हाल उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।अस्पतालको शय्यामा रहेका गिरिलालले आँसु थाम्दै आफ्नो परिवारलाई बाढीले बगाएको बताएका छन्। उनले श्रीमती र चारै सन्तान सकुशल रहेको आशा समेत लगभग गुमाइसकेका छन्।दशैँमा परिवार लिएर घर फर्किने सपना बोकेका गिरिलाल आज अस्पतालको शय्यामा परिवारविहीन बनेका छन्। एकैछिनको बाढीले उनको घर मात्र होइन, सिङ्गो संसार नै खोसेर लगेको छ।#restinpeaceangel #besafe" has 4,770 views, 108 likes, 1 comments, 1 shares in the public metrics captured by this index. That is an engagement rate of 2.31% (likes, comments and shares over views). It was posted 2 months ago and runs 0 seconds.
Data as of Oct 23, 2026 (UTC), from the last public refresh captured by this index.
खोज खबर
@goodlover970
profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस
- Followers
- 10,115
- Following
- 0
- Likes
- 593,614
- Videos
- 438
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 4,770 views, 108 likes and 1 comments.
- Who posted this TikTok video?
- It was posted by @goodlover970, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 2.31% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-08-27, 2 months ago.