Aller au contenu
TikMonkey

Cette capture ne signale aucun média lisible pour la vidéo 7678582961821715733 ; les métadonnées publiques ci-dessous restent indexées.

दशैँमा परिवार लिएर घर फर्किने सपना देखेका गिरिलालको संसार बाढीले एकैछिनमा उजाडिदियो, श्री… — @goodlover970

Publiée le 27 août 2026 (il y a 2 mois)0 s4 770 vues

Statistiques de la vidéo

Compteurs publics lors de la dernière actualisation.

Vues
4 770
J’aime
108
Commentaires
1
Partages
1
Enregistrements
0
Engagement
2,31 %
Durée
0 s
Publiée
27 août 2026

Analyse de la vidéo

La vidéo TikTok de @goodlover970 « दशैँमा परिवार लिएर घर फर्किने सपना देखेका गिरिलालको संसार बाढीले एकैछिनमा उजाडिदियो, श्रीमतीसहित दुई छोरा र दुई छोरी गुमाएपछि अस्पतालको शय्यामा एक्लै छन् उनी 😢 काठमाडौं । रसुवाको टिमुरेमा बुधबार आएको विनाशकारी बाढीले सल्यानका ३८ वर्षीय गिरिलाल बुढाथोकीको परिवार नै उजाडिदिएको छ। बाढीमा उनकी श्रीमतीसहित दुई छोरा र दुई छोरी बेपत्ता भएका छन्।गिरिलाल टिमुरेमा फोहोर बोक्ने गाडी चलाएर परिवारको गुजारा चलाउँदै आएका थिए। पाँच वर्षदेखि टिमुरेमा मेहनत गरिरहेका उनको सपना यसपटक दशैँ–तिहारमा परिवारसहित जन्मथलो फर्किने थियो। तर, त्यो सपना बाढीसँगै बग्यो।बुधबार बिहान करिब ९ः१० बजे काममा निस्किएका गिरिलाल सडकमा जाम भएपछि खाना खान घर फर्किँदै थिए। घर नजिकै पुग्दा एक्कासि लेदो, ढुंगा र पानीसहितको भीषण बाढी आएपछि उनले भागेर ज्यान जोगाउने प्रयास गरे। तर, उनको आँखैअगाडि श्रीमती, दुई छोरा र दुई छोरी बसिरहेको टहरो बाढीले बगाएर लग्यो। बाढीको चपेटामा परेर गिरिलाल आफैँ पनि घा’इते भएका थिए। बारको डन्डी समातेर ज्या’न जोगाएका उनी शरीरभरि चोट बोकेर जसोतसो सुरक्षित स्थानमा पुगे।पछि सहकर्मीहरूले उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याएका थिए। हाल उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।अस्पतालको शय्यामा रहेका गिरिलालले आँसु थाम्दै आफ्नो परिवारलाई बाढीले बगाएको बताएका छन्। उनले श्रीमती र चारै सन्तान सकुशल रहेको आशा समेत लगभग गुमाइसकेका छन्।दशैँमा परिवार लिएर घर फर्किने सपना बोकेका गिरिलाल आज अस्पतालको शय्यामा परिवारविहीन बनेका छन्। एकैछिनको बाढीले उनको घर मात्र होइन, सिङ्गो संसार नै खोसेर लगेको छ।#restinpeaceangel #besafe » compte 4 770 vues, 108 j’aime, 1 commentaires et 1 partages dans les indicateurs publics relevés par cet index. Cela représente un taux d’engagement de 2,31 % (j’aime, commentaires et partages rapportés aux vues). Elle a été publiée il y a 2 mois et dure 0 seconde.

Données au 23 oct. 2026 (UTC), issues de la dernière actualisation publique relevée par cet index.

खोज खबर

@goodlover970

profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस

Voir le profil
Abonnés
10 115
Abonnements
0
J’aime
593 614
Vidéos
438

Questions fréquentes

Combien de vues cette vidéo TikTok a-t-elle ?
La capture indexée ici affiche 4 770 vues, 108 j’aime et 1 commentaires.
Qui a publié cette vidéo TikTok ?
Elle a été publiée par @goodlover970, dont le profil est accessible depuis cette page.
Quel est le taux d’engagement de cette vidéo TikTok ?
D’après les indicateurs relevés, le taux d’engagement est de 2,31 % (j’aime + commentaires + partages rapportés aux vues).
Quand cette vidéo TikTok a-t-elle été publiée ?
Elle a été publiée le 2026-08-27, il y a 2 mois.