Rekaman ini tidak melaporkan media yang dapat diputar untuk video 7678582961821715733; metadata publik di bawah tetap diindeks.
Statistik video
Jumlah publik dari pembaruan terakhir.
- Tayangan
- 4.770
- Suka
- 108
- Komentar
- 1
- Dibagikan
- 1
- Disimpan
- 0
- Interaksi
- 2,31%
- Durasi
- 0 dtk
- Diposting
- 27 Agu 2026
Wawasan video
Video TikTok @goodlover970 “दशैँमा परिवार लिएर घर फर्किने सपना देखेका गिरिलालको संसार बाढीले एकैछिनमा उजाडिदियो, श्रीमतीसहित दुई छोरा र दुई छोरी गुमाएपछि अस्पतालको शय्यामा एक्लै छन् उनी 😢 काठमाडौं । रसुवाको टिमुरेमा बुधबार आएको विनाशकारी बाढीले सल्यानका ३८ वर्षीय गिरिलाल बुढाथोकीको परिवार नै उजाडिदिएको छ। बाढीमा उनकी श्रीमतीसहित दुई छोरा र दुई छोरी बेपत्ता भएका छन्।गिरिलाल टिमुरेमा फोहोर बोक्ने गाडी चलाएर परिवारको गुजारा चलाउँदै आएका थिए। पाँच वर्षदेखि टिमुरेमा मेहनत गरिरहेका उनको सपना यसपटक दशैँ–तिहारमा परिवारसहित जन्मथलो फर्किने थियो। तर, त्यो सपना बाढीसँगै बग्यो।बुधबार बिहान करिब ९ः१० बजे काममा निस्किएका गिरिलाल सडकमा जाम भएपछि खाना खान घर फर्किँदै थिए। घर नजिकै पुग्दा एक्कासि लेदो, ढुंगा र पानीसहितको भीषण बाढी आएपछि उनले भागेर ज्यान जोगाउने प्रयास गरे। तर, उनको आँखैअगाडि श्रीमती, दुई छोरा र दुई छोरी बसिरहेको टहरो बाढीले बगाएर लग्यो। बाढीको चपेटामा परेर गिरिलाल आफैँ पनि घा’इते भएका थिए। बारको डन्डी समातेर ज्या’न जोगाएका उनी शरीरभरि चोट बोकेर जसोतसो सुरक्षित स्थानमा पुगे।पछि सहकर्मीहरूले उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याएका थिए। हाल उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।अस्पतालको शय्यामा रहेका गिरिलालले आँसु थाम्दै आफ्नो परिवारलाई बाढीले बगाएको बताएका छन्। उनले श्रीमती र चारै सन्तान सकुशल रहेको आशा समेत लगभग गुमाइसकेका छन्।दशैँमा परिवार लिएर घर फर्किने सपना बोकेका गिरिलाल आज अस्पतालको शय्यामा परिवारविहीन बनेका छन्। एकैछिनको बाढीले उनको घर मात्र होइन, सिङ्गो संसार नै खोसेर लगेको छ।#restinpeaceangel #besafe” memiliki 4.770 tayangan, 108 suka, 1 komentar, 1 kali dibagikan dalam metrik publik yang dicatat indeks ini. Itu setara tingkat interaksi sebesar 2,31% (suka, komentar, dan bagikan dibagi tayangan). Video ini diposting 2 bulan yang lalu dan berdurasi 0 detik.
Data per 23 Okt 2026 (UTC), dari pembaruan publik terakhir yang dicatat indeks ini.
खोज खबर
@goodlover970
profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस
- Pengikut
- 10.115
- Mengikuti
- 0
- Suka
- 593.614
- Video
- 438
Pertanyaan umum
- Berapa tayangan video TikTok ini?
- Data yang diindeks di sini mencatat 4.770 tayangan, 108 suka, dan 1 komentar.
- Siapa yang memposting video TikTok ini?
- Video ini diposting oleh @goodlover970, yang ditautkan dari halaman ini.
- Berapa tingkat interaksi video TikTok ini?
- Dari metrik yang dicatat, tingkat interaksinya adalah 2,31% (suka + komentar + bagikan dibagi tayangan).
- Kapan video TikTok ini diposting?
- Video ini diposting pada 2026-08-27, 2 bulan yang lalu.