本文へスキップ
TikMonkey

この取得データには動画7678582961821715733の再生可能なメディアがありません。以下の公開メタデータは引き続きインデックスされています。

दशैँमा परिवार लिएर घर फर्किने सपना देखेका गिरिलालको संसार बाढीले एकैछिनमा उजाडिदियो, श्री… — @goodlover970

2026年8月27日に投稿(2 か月前)0秒4,770回再生

動画の統計

直近の更新で取得した公開カウントです。

再生数
4,770
いいね
108
コメント
1
シェア
1
保存
0
エンゲージメント
2.31%
再生時間
0秒
投稿日
2026年8月27日

動画のインサイト

@goodlover970のTikTok動画「दशैँमा परिवार लिएर घर फर्किने सपना देखेका गिरिलालको संसार बाढीले एकैछिनमा उजाडिदियो, श्रीमतीसहित दुई छोरा र दुई छोरी गुमाएपछि अस्पतालको शय्यामा एक्लै छन् उनी 😢 काठमाडौं । रसुवाको टिमुरेमा बुधबार आएको विनाशकारी बाढीले सल्यानका ३८ वर्षीय गिरिलाल बुढाथोकीको परिवार नै उजाडिदिएको छ। बाढीमा उनकी श्रीमतीसहित दुई छोरा र दुई छोरी बेपत्ता भएका छन्।गिरिलाल टिमुरेमा फोहोर बोक्ने गाडी चलाएर परिवारको गुजारा चलाउँदै आएका थिए। पाँच वर्षदेखि टिमुरेमा मेहनत गरिरहेका उनको सपना यसपटक दशैँ–तिहारमा परिवारसहित जन्मथलो फर्किने थियो। तर, त्यो सपना बाढीसँगै बग्यो।बुधबार बिहान करिब ९ः१० बजे काममा निस्किएका गिरिलाल सडकमा जाम भएपछि खाना खान घर फर्किँदै थिए। घर नजिकै पुग्दा एक्कासि लेदो, ढुंगा र पानीसहितको भीषण बाढी आएपछि उनले भागेर ज्यान जोगाउने प्रयास गरे। तर, उनको आँखैअगाडि श्रीमती, दुई छोरा र दुई छोरी बसिरहेको टहरो बाढीले बगाएर लग्यो। बाढीको चपेटामा परेर गिरिलाल आफैँ पनि घा’इते भएका थिए। बारको डन्डी समातेर ज्या’न जोगाएका उनी शरीरभरि चोट बोकेर जसोतसो सुरक्षित स्थानमा पुगे।पछि सहकर्मीहरूले उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याएका थिए। हाल उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।अस्पतालको शय्यामा रहेका गिरिलालले आँसु थाम्दै आफ्नो परिवारलाई बाढीले बगाएको बताएका छन्। उनले श्रीमती र चारै सन्तान सकुशल रहेको आशा समेत लगभग गुमाइसकेका छन्।दशैँमा परिवार लिएर घर फर्किने सपना बोकेका गिरिलाल आज अस्पतालको शय्यामा परिवारविहीन बनेका छन्। एकैछिनको बाढीले उनको घर मात्र होइन, सिङ्गो संसार नै खोसेर लगेको छ।#restinpeaceangel #besafe」は、このインデックスが取得した公開指標で4,770回再生、108いいね、1コメント、1シェアとなっています。 エンゲージメント率は2.31%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは2 か月前で、再生時間は0 秒です。

2026年10月23日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。

खोज खबर

@goodlover970

profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस

プロフィールを見る
フォロワー
10,115
フォロー中
0
いいね
593,614
動画
438

よくある質問

このTikTok動画の再生数は?
ここにインデックスされた取得データでは、4,770回再生、108いいね、1コメントです。
このTikTok動画を投稿したのは誰ですか?
@goodlover970が投稿しました。投稿者へのリンクはこのページにあります。
このTikTok動画のエンゲージメント率は?
取得した指標全体で、エンゲージメント率は2.31%です(いいね+コメント+シェアを再生数で割った値)。
このTikTok動画はいつ投稿されましたか?
2026-08-27(2 か月前)に投稿されました。