İçeriğe geç
TikMonkey

Bu kayıtta 7678582961821715733 numaralı video için oynatılabilir medya yok; aşağıdaki herkese açık meta veriler yine de dizinde yer alıyor.

दशैँमा परिवार लिएर घर फर्किने सपना देखेका गिरिलालको संसार बाढीले एकैछिनमा उजाडिदियो, श्री… — @goodlover970

Paylaşım tarihi: 27 Ağu 2026 (2 ay önce)0 sn4.770 görüntüleme

Video istatistikleri

Son yenilemedeki herkese açık sayılar.

Görüntüleme
4.770
Beğeni
108
Yorum
1
Paylaşım
1
Kaydetme
0
Etkileşim
%2,31
Süre
0 sn
Yayın tarihi
27 Ağu 2026

Video analizleri

@goodlover970 tarafından paylaşılan “दशैँमा परिवार लिएर घर फर्किने सपना देखेका गिरिलालको संसार बाढीले एकैछिनमा उजाडिदियो, श्रीमतीसहित दुई छोरा र दुई छोरी गुमाएपछि अस्पतालको शय्यामा एक्लै छन् उनी 😢 काठमाडौं । रसुवाको टिमुरेमा बुधबार आएको विनाशकारी बाढीले सल्यानका ३८ वर्षीय गिरिलाल बुढाथोकीको परिवार नै उजाडिदिएको छ। बाढीमा उनकी श्रीमतीसहित दुई छोरा र दुई छोरी बेपत्ता भएका छन्।गिरिलाल टिमुरेमा फोहोर बोक्ने गाडी चलाएर परिवारको गुजारा चलाउँदै आएका थिए। पाँच वर्षदेखि टिमुरेमा मेहनत गरिरहेका उनको सपना यसपटक दशैँ–तिहारमा परिवारसहित जन्मथलो फर्किने थियो। तर, त्यो सपना बाढीसँगै बग्यो।बुधबार बिहान करिब ९ः१० बजे काममा निस्किएका गिरिलाल सडकमा जाम भएपछि खाना खान घर फर्किँदै थिए। घर नजिकै पुग्दा एक्कासि लेदो, ढुंगा र पानीसहितको भीषण बाढी आएपछि उनले भागेर ज्यान जोगाउने प्रयास गरे। तर, उनको आँखैअगाडि श्रीमती, दुई छोरा र दुई छोरी बसिरहेको टहरो बाढीले बगाएर लग्यो। बाढीको चपेटामा परेर गिरिलाल आफैँ पनि घा’इते भएका थिए। बारको डन्डी समातेर ज्या’न जोगाएका उनी शरीरभरि चोट बोकेर जसोतसो सुरक्षित स्थानमा पुगे।पछि सहकर्मीहरूले उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याएका थिए। हाल उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ।अस्पतालको शय्यामा रहेका गिरिलालले आँसु थाम्दै आफ्नो परिवारलाई बाढीले बगाएको बताएका छन्। उनले श्रीमती र चारै सन्तान सकुशल रहेको आशा समेत लगभग गुमाइसकेका छन्।दशैँमा परिवार लिएर घर फर्किने सपना बोकेका गिरिलाल आज अस्पतालको शय्यामा परिवारविहीन बनेका छन्। एकैछिनको बाढीले उनको घर मात्र होइन, सिङ्गो संसार नै खोसेर लगेको छ।#restinpeaceangel #besafe” TikTok videosu için bu dizinin yakaladığı herkese açık metrikler: 4.770 görüntüleme, 108 beğeni, 1 yorum, 1 paylaşım. Bu, %2,31 etkileşim oranı demek (beğeni, yorum ve paylaşımların görüntülemeye oranı). Video 2 ay önce paylaşıldı ve süresi 0 saniye.

Veriler 23 Eki 2026 (UTC) itibarıyladır; bu dizinin yakaladığı son herkese açık yenilemeden alınmıştır.

खोज खबर

@goodlover970

profile मा आइहाल्यौ अब follow गरेर जाउ।। जसले profile हेरेर जान्छ follow गर्दैन भने उसको आखामा कि रा परोश् ...🙏🙏🙏उसको भलो नहोस

Profili gör
Takipçi
10.115
Takip edilen
0
Beğeni
593.614
Videolar
438

Sıkça sorulan sorular

Bu TikTok videosu kaç kez izlendi?
Burada dizinlenen kayıtta 4.770 görüntüleme, 108 beğeni ve 1 yorum görünüyor.
Bu TikTok videosunu kim paylaştı?
Videoyu @goodlover970 paylaştı; hesabın bağlantısı bu sayfada yer alıyor.
Bu TikTok videosunun etkileşim oranı nedir?
Kaydedilen metriklere göre etkileşim oranı %2,31 (beğeni + yorum + paylaşım, görüntülemeye bölünür).
Bu TikTok videosu ne zaman paylaşıldı?
Video 2026-08-27 tarihinde, yani 2 ay önce paylaşıldı.