Skip to content
TikMonkey

Download MP4Downloader

आदरणीय आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू आज विजयादशमी अर्थात असत्यमाथि सत्यको विजय प्राप्त… — @jaynepal.np

Posted Oct 21, 2026 (6 days ago)32s12,725 views

Video stats

Public counts from the last refresh.

Views
12,725
Likes
1,800
Comments
109
Shares
10
Saves
112
Engagement
15.08%
Duration
32s
Posted
Oct 21, 2026

Video insights

@jaynepal.np's TikTok video "आदरणीय आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू आज विजयादशमी अर्थात असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गर्नुभएको थियो। आजको दिनलाई भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिइन्छ। यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आज विजयादशमी मनाउँदै गर्दा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। दुर्गा भवानीले विजय प्राप्त गरे जस्तै हामीले पनि हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकौँ भन्ने कामना मान्यजनहरूले गर्नुहुन्छ। आशीर्वाद ग्रहण गर्न टाढा रहनुभएका मान्यजनहरूलाई समेत हामी खोजीखोजी पुग्छौं। विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिन्छ। आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ। इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ। यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न र वर्षौँसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसर समेत दिन्छ। अन्त्यमा, आआफ्नो ठाउँबाट आ-आफ्नो क्षमताअनुसार विजयादशमी मनाऔँ। सद्भाव, एकता, सम्मान र माया आपसमा साटौं। जय दुर्गा भवानी ! #BalenShah #foryou #viral #trending #jaynepal" has 12,725 views, 1,800 likes, 109 comments, 10 shares in the public metrics captured by this index. That is an engagement rate of 15.08% (likes, comments and shares over views). It was posted 6 days ago and runs 32 seconds. It has been saved 112 times.

Data as of Oct 22, 2026 (UTC), from the last public refresh captured by this index.

जय नेपाल

@jaynepal.np

🇳🇵जय नेपाल 🇳🇵

View profile
Followers
38,484
Following
0
Likes
838,017
Videos
24

Recent Videos

MORE FROM @JAYNEPAL.NP

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 12,725 views, 1,800 likes and 109 comments.
Who posted this TikTok video?
It was posted by @jaynepal.np, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 15.08% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-21, 6 days ago.
What hashtags are used in this video?
The capture links 5 hashtags, starting with #balenshah.
How long is this TikTok video?
The captured clip runs 32 seconds.