Aller au contenu
TikMonkey

Télécharger en MP4Téléchargeur

आदरणीय आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू आज विजयादशमी अर्थात असत्यमाथि सत्यको विजय प्राप्त… — @jaynepal.np

Publiée le 21 oct. 2026 (il y a plus de deux semaines)32 s12 725 vues

Statistiques de la vidéo

Compteurs publics lors de la dernière actualisation.

Vues
12 725
J’aime
1 800
Commentaires
109
Partages
10
Enregistrements
112
Engagement
15,08 %
Durée
32 s
Publiée
21 oct. 2026

Analyse de la vidéo

La vidéo TikTok de @jaynepal.np « आदरणीय आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू आज विजयादशमी अर्थात असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गर्नुभएको थियो। आजको दिनलाई भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिइन्छ। यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आज विजयादशमी मनाउँदै गर्दा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। दुर्गा भवानीले विजय प्राप्त गरे जस्तै हामीले पनि हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकौँ भन्ने कामना मान्यजनहरूले गर्नुहुन्छ। आशीर्वाद ग्रहण गर्न टाढा रहनुभएका मान्यजनहरूलाई समेत हामी खोजीखोजी पुग्छौं। विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिन्छ। आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ। इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ। यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न र वर्षौँसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसर समेत दिन्छ। अन्त्यमा, आआफ्नो ठाउँबाट आ-आफ्नो क्षमताअनुसार विजयादशमी मनाऔँ। सद्भाव, एकता, सम्मान र माया आपसमा साटौं। जय दुर्गा भवानी ! #BalenShah #foryou #viral #trending #jaynepal » compte 12 725 vues, 1 800 j’aime, 109 commentaires et 10 partages dans les indicateurs publics relevés par cet index. Cela représente un taux d’engagement de 15,08 % (j’aime, commentaires et partages rapportés aux vues). Elle a été publiée il y a plus de deux semaines et dure 32 secondes. Elle a été enregistrée 112 fois.

Données au 22 oct. 2026 (UTC), issues de la dernière actualisation publique relevée par cet index.

जय नेपाल

@jaynepal.np

🇳🇵जय नेपाल 🇳🇵

Voir le profil
Abonnés
38 484
Abonnements
0
J’aime
838 017
Vidéos
24

Vidéos récentes

PLUS DE @JAYNEPAL.NP

Hashtags dans cette vidéo

Les liens restent dans cet index.

Questions fréquentes

Combien de vues cette vidéo TikTok a-t-elle ?
La capture indexée ici affiche 12 725 vues, 1 800 j’aime et 109 commentaires.
Qui a publié cette vidéo TikTok ?
Elle a été publiée par @jaynepal.np, dont le profil est accessible depuis cette page.
Quel est le taux d’engagement de cette vidéo TikTok ?
D’après les indicateurs relevés, le taux d’engagement est de 15,08 % (j’aime + commentaires + partages rapportés aux vues).
Quand cette vidéo TikTok a-t-elle été publiée ?
Elle a été publiée le 2026-10-21, il y a plus de deux semaines.
Quels hashtags sont utilisés dans cette vidéo ?
La capture relève 5 hashtags, à commencer par #balenshah.
Quelle est la durée de cette vidéo TikTok ?
L’extrait capturé dure 32 secondes.