本文へスキップ
TikMonkey

MP4をダウンロードダウンローダー

आदरणीय आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू आज विजयादशमी अर्थात असत्यमाथि सत्यको विजय प्राप्त… — @jaynepal.np

2026年10月21日に投稿(2週間以上前)32秒12,725回再生

動画の統計

直近の更新で取得した公開カウントです。

再生数
12,725
いいね
1,800
コメント
109
シェア
10
保存
112
エンゲージメント
15.08%
再生時間
32秒
投稿日
2026年10月21日

動画のインサイト

@jaynepal.npのTikTok動画「आदरणीय आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू आज विजयादशमी अर्थात असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गर्नुभएको थियो। आजको दिनलाई भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिइन्छ। यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आज विजयादशमी मनाउँदै गर्दा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। दुर्गा भवानीले विजय प्राप्त गरे जस्तै हामीले पनि हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकौँ भन्ने कामना मान्यजनहरूले गर्नुहुन्छ। आशीर्वाद ग्रहण गर्न टाढा रहनुभएका मान्यजनहरूलाई समेत हामी खोजीखोजी पुग्छौं। विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिन्छ। आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ। इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ। यस पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न र वर्षौँसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसर समेत दिन्छ। अन्त्यमा, आआफ्नो ठाउँबाट आ-आफ्नो क्षमताअनुसार विजयादशमी मनाऔँ। सद्भाव, एकता, सम्मान र माया आपसमा साटौं। जय दुर्गा भवानी ! #BalenShah #foryou #viral #trending #jaynepal」は、このインデックスが取得した公開指標で12,725回再生、1,800いいね、109コメント、10シェアとなっています。 エンゲージメント率は15.08%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは2週間以上前で、再生時間は32 秒です。 112回保存されています。

2026年10月22日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。

जय नेपाल

@jaynepal.np

🇳🇵जय नेपाल 🇳🇵

プロフィールを見る
フォロワー
38,484
フォロー中
0
いいね
838,017
動画
24

最近の動画

@JAYNEPAL.NPの動画をもっと見る

この動画のハッシュタグ

リンクはこのインデックス内のページに移動します。

よくある質問

このTikTok動画の再生数は?
ここにインデックスされた取得データでは、12,725回再生、1,800いいね、109コメントです。
このTikTok動画を投稿したのは誰ですか?
@jaynepal.npが投稿しました。投稿者へのリンクはこのページにあります。
このTikTok動画のエンゲージメント率は?
取得した指標全体で、エンゲージメント率は15.08%です(いいね+コメント+シェアを再生数で割った値)。
このTikTok動画はいつ投稿されましたか?
2026-10-21(2週間以上前)に投稿されました。
この動画ではどんなハッシュタグが使われていますか?
取得データには5件のハッシュタグがあり、#balenshahから始まります。
このTikTok動画の長さは?
取得したクリップの再生時間は32 秒です。