This capture reports no playable media for video 7693755765345078548; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 451,697
- Likes
- 69,460
- Comments
- 3,072
- Shares
- 905
- Saves
- 2,869
- Engagement
- 16.26%
- Duration
- 0s
- Posted
- Oct 7, 2026
Video insights
@abhinavbajra1's TikTok video "शुभप्रभात सबैमा म अभिनव बज्रको तर्फबाट ! सुरुवातदेखी नै यहाँहरुले मलाई दिएको माया म शब्दमा अटाउन सक्दिनँ । फेसबुकको माया सात महिनाभित्र नै दशलाखतिर हिंडदै छ भने टिकटकले मिलियन पाउँदै छ । यस्तै मायाको अपेक्षा राख्छु । विगत केही समयदेखी आएको एकाधलाई छोडेर मेरो भिडियो स्कृप्टेड हो, म स्वीकार्छु । मानिस परिस्थितिको दास रहेछ । अस्सी लाखको अपेक्षासहित बिरामीहरु मेरोमा आउँछन । मलाई थाहा छ, यो बडेमान रकम हो । तैपनि म कोसिस गर्छु । मबाट सुरु भएको दुईचार लाख अन्य सहयोगको बिज हो । शर्मिला ठाडालाई मैले छ लाख दिए पनि मेरै सहयोगको उत्पतिले सहयोग बिसौ लाखसम्म हुर्कियो र आज उपचाररत हुनुहुन्छ । नेपालको परिस्थिती सबैलाई थाहा छ । मुर्दाघरमा लास फिर्ता लिन पनि गहना बन्दगी राख्नुपर्छ । मैले गरेको कोसिस, सहयोग अपुग हो, तर नपुग होइन । जटिल रोगलाई रकम थोरै हो, एक दुई लाख भनेको तर उनीहरुको अगाडि म हौसलामा बाँचिरहेको हुन्छु । श्रीमानले श्रीमती त्यागेका र श्रीमतीले श्रीमान त्यागेका यो स्वार्थी समाजमा "तपाईं एक्लै हुनुहुन्न" को मेरो मौन अभिब्यक्ति मलाई लाग्छ बिमारीको लागि करोडौको ढाढस हो, हौसला हो । दर्शकको भावना ब्युँताएर अरुको जीवन जोगाउने क्रममा कति नाट्क गरें होला । त्यो मलाई स्वीकार्य छ किनभने हिजो रोएका तिनीहरु नै आज भेटदा मसित हाँसिरहेका छन । फेरि सबै नाटक होइन । ५०/५० हो । मेरो उदेश्य दिनदुखीको आँसु पुछने हो । टिस्यु मैले समातेको भए पनि पुण्यको तपाइहरु सबै साझेदार हुनुहुन्छ, जसले मेरो भिडियोमा कमेन्त, लाइक र सेयर गरेका छन । भोलिको दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दै भगवानले यो सुन्दर पृथ्वीमा खसेको आजको दिनलाई सबै प्राणीको निम्ति शुभ गरोस । यहाँहरुकै अभिनव बज्र #abhinavbajra #foryourpage" has 451,697 views, 69,460 likes, 3,072 comments, 905 shares in the public metrics captured by this index. That is an engagement rate of 16.26% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 2,869 times.
Data as of Oct 25, 2026 (UTC), from the last public refresh captured by this index.
- Followers
- 934,681
- Following
- 15
- Likes
- 53,935,897
- Videos
- 326
Recent Videos
265.1Kviews38.7Klikes1.1Kcomments8 days ago@abhinavbajra1 647.1Kviews79.7Klikes2Kcomments12 days ago@abhinavbajra1 690.7Kviews106.3Klikes3.3Kcomments13 days ago@abhinavbajra1 414.4Kviews102.3Klikes5.3Kcomments14 days ago@abhinavbajra1 280.9Kviews45.4Klikes1.9Kcomments14 days ago@abhinavbajra1 224.3Kviews42.7Klikes1.9Kcomments17 days ago@abhinavbajra1 550.6Kviews40.4Klikes872comments18 days ago@abhinavbajra1 233.3Kviews44.8Klikes1.7Kcomments19 days ago@abhinavbajra1 308.9Kviews35.7Klikes1.2Kcomments20 days ago@abhinavbajra1 280.7Kviews63.2Klikes3.2Kcomments22 days ago@abhinavbajra1 553Kviews100.2Klikes4.8Kcomments23 days ago@abhinavbajra1 173.6Kviews27.2Klikes833comments23 days ago@abhinavbajra1
Hashtags in this video
Links stay inside this index.
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 451,697 views, 69,460 likes and 3,072 comments.
- Who posted this TikTok video?
- It was posted by @abhinavbajra1, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 16.26% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-10-07, over two weeks ago.
- What hashtags are used in this video?
- The capture links 1 hashtag, starting with #foryourpage.