Lewati ke konten
TikMonkey

Rekaman ini tidak melaporkan media yang dapat diputar untuk video 7693755765345078548; metadata publik di bawah tetap diindeks.

शुभप्रभात सबैमा म अभिनव बज्रको तर्फबाट ! सुरुवातदेखी नै यहाँहरुले मलाई दिएको माया म शब्दम… — @abhinavbajra1

Diposting 7 Okt 2026 (lebih dari dua minggu lalu)0 dtk451.697 tayangan

Statistik video

Jumlah publik dari pembaruan terakhir.

Tayangan
451.697
Suka
69.460
Komentar
3.072
Dibagikan
905
Disimpan
2.869
Interaksi
16,26%
Durasi
0 dtk
Diposting
7 Okt 2026

Wawasan video

Video TikTok @abhinavbajra1 “शुभप्रभात सबैमा म अभिनव बज्रको तर्फबाट ! सुरुवातदेखी नै यहाँहरुले मलाई दिएको माया म शब्दमा अटाउन सक्दिनँ । फेसबुकको माया सात महिनाभित्र नै दशलाखतिर हिंडदै छ भने टिकटकले मिलियन पाउँदै छ । यस्तै मायाको अपेक्षा राख्छु । विगत केही समयदेखी आएको एकाधलाई छोडेर मेरो भिडियो स्कृप्टेड हो, म स्वीकार्छु । मानिस परिस्थितिको दास रहेछ । अस्सी लाखको अपेक्षासहित बिरामीहरु मेरोमा आउँछन । मलाई थाहा छ, यो बडेमान रकम हो । तैपनि म कोसिस गर्छु । मबाट सुरु भएको दुईचार लाख अन्य सहयोगको बिज हो । शर्मिला ठाडालाई मैले छ लाख दिए पनि मेरै सहयोगको उत्पतिले सहयोग बिसौ लाखसम्म हुर्कियो र आज उपचाररत हुनुहुन्छ । नेपालको परिस्थिती सबैलाई थाहा छ । मुर्दाघरमा लास फिर्ता लिन पनि गहना बन्दगी राख्नुपर्छ । मैले गरेको कोसिस, सहयोग अपुग हो, तर नपुग होइन । जटिल रोगलाई रकम थोरै हो, एक दुई लाख भनेको तर उनीहरुको अगाडि म हौसलामा बाँचिरहेको हुन्छु । श्रीमानले श्रीमती त्यागेका र श्रीमतीले श्रीमान त्यागेका यो स्वार्थी समाजमा "तपाईं एक्लै हुनुहुन्न" को मेरो मौन अभिब्यक्ति मलाई लाग्छ बिमारीको लागि करोडौको ढाढस हो, हौसला हो । दर्शकको भावना ब्युँताएर अरुको जीवन जोगाउने क्रममा कति नाट्क गरें होला । त्यो मलाई स्वीकार्य छ किनभने हिजो रोएका तिनीहरु नै आज भेटदा मसित हाँसिरहेका छन । फेरि सबै नाटक होइन । ५०/५० हो । मेरो उदेश्य दिनदुखीको आँसु पुछने हो । टिस्यु मैले समातेको भए पनि पुण्यको तपाइहरु सबै साझेदार हुनुहुन्छ, जसले मेरो भिडियोमा कमेन्त, लाइक र सेयर गरेका छन । भोलिको दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दै भगवानले यो सुन्दर पृथ्वीमा खसेको आजको दिनलाई सबै प्राणीको निम्ति शुभ गरोस । यहाँहरुकै अभिनव बज्र #abhinavbajra #foryourpage” memiliki 451.697 tayangan, 69.460 suka, 3.072 komentar, 905 kali dibagikan dalam metrik publik yang dicatat indeks ini. Itu setara tingkat interaksi sebesar 16,26% (suka, komentar, dan bagikan dibagi tayangan). Video ini diposting lebih dari dua minggu lalu dan berdurasi 0 detik. Video ini telah disimpan 2.869 kali.

Data per 25 Okt 2026 (UTC), dari pembaruan publik terakhir yang dicatat indeks ini.

Abhinav Bajra

@abhinavbajra1

सहयोग गर्न चाहने दाताहरुले तल दिएको लिन्क खोलेर सहयोग गर्न सक्नुहुन्छ ↓

Lihat profil
Pengikut
934.681
Mengikuti
15
Suka
53.935.897
Video
326

Video Terbaru

VIDEO LAINNYA DARI @ABHINAVBAJRA1

Hashtag di video ini

Tautan tetap berada di dalam indeks ini.

Pertanyaan umum

Berapa tayangan video TikTok ini?
Data yang diindeks di sini mencatat 451.697 tayangan, 69.460 suka, dan 3.072 komentar.
Siapa yang memposting video TikTok ini?
Video ini diposting oleh @abhinavbajra1, yang ditautkan dari halaman ini.
Berapa tingkat interaksi video TikTok ini?
Dari metrik yang dicatat, tingkat interaksinya adalah 16,26% (suka + komentar + bagikan dibagi tayangan).
Kapan video TikTok ini diposting?
Video ini diposting pada 2026-10-07, lebih dari dua minggu lalu.
Hashtag apa saja yang dipakai di video ini?
Data yang dicatat menautkan 1 hashtag, dimulai dari #foryourpage.