Pular para o conteúdo
TikMonkey

Esta captura não informa mídia reproduzível para o vídeo 7693755765345078548; os metadados públicos abaixo continuam indexados.

शुभप्रभात सबैमा म अभिनव बज्रको तर्फबाट ! सुरुवातदेखी नै यहाँहरुले मलाई दिएको माया म शब्दम… — @abhinavbajra1

Publicado em 7 de out. de 2026 (há mais de duas semanas)0s451.697 visualizações

Mais de @abhinavbajra1

Estatísticas do vídeo

Contagens públicas da última atualização.

Visualizações
451.697
Curtidas
69.460
Comentários
3.072
Compartilhamentos
905
Salvamentos
2.869
Engajamento
16,26%
Duração
0s
Publicado
7 de out. de 2026

Análise do vídeo

O vídeo do TikTok “शुभप्रभात सबैमा म अभिनव बज्रको तर्फबाट ! सुरुवातदेखी नै यहाँहरुले मलाई दिएको माया म शब्दमा अटाउन सक्दिनँ । फेसबुकको माया सात महिनाभित्र नै दशलाखतिर हिंडदै छ भने टिकटकले मिलियन पाउँदै छ । यस्तै मायाको अपेक्षा राख्छु । विगत केही समयदेखी आएको एकाधलाई छोडेर मेरो भिडियो स्कृप्टेड हो, म स्वीकार्छु । मानिस परिस्थितिको दास रहेछ । अस्सी लाखको अपेक्षासहित बिरामीहरु मेरोमा आउँछन । मलाई थाहा छ, यो बडेमान रकम हो । तैपनि म कोसिस गर्छु । मबाट सुरु भएको दुईचार लाख अन्य सहयोगको बिज हो । शर्मिला ठाडालाई मैले छ लाख दिए पनि मेरै सहयोगको उत्पतिले सहयोग बिसौ लाखसम्म हुर्कियो र आज उपचाररत हुनुहुन्छ । नेपालको परिस्थिती सबैलाई थाहा छ । मुर्दाघरमा लास फिर्ता लिन पनि गहना बन्दगी राख्नुपर्छ । मैले गरेको कोसिस, सहयोग अपुग हो, तर नपुग होइन । जटिल रोगलाई रकम थोरै हो, एक दुई लाख भनेको तर उनीहरुको अगाडि म हौसलामा बाँचिरहेको हुन्छु । श्रीमानले श्रीमती त्यागेका र श्रीमतीले श्रीमान त्यागेका यो स्वार्थी समाजमा "तपाईं एक्लै हुनुहुन्न" को मेरो मौन अभिब्यक्ति मलाई लाग्छ बिमारीको लागि करोडौको ढाढस हो, हौसला हो । दर्शकको भावना ब्युँताएर अरुको जीवन जोगाउने क्रममा कति नाट्क गरें होला । त्यो मलाई स्वीकार्य छ किनभने हिजो रोएका तिनीहरु नै आज भेटदा मसित हाँसिरहेका छन । फेरि सबै नाटक होइन । ५०/५० हो । मेरो उदेश्य दिनदुखीको आँसु पुछने हो । टिस्यु मैले समातेको भए पनि पुण्यको तपाइहरु सबै साझेदार हुनुहुन्छ, जसले मेरो भिडियोमा कमेन्त, लाइक र सेयर गरेका छन । भोलिको दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दै भगवानले यो सुन्दर पृथ्वीमा खसेको आजको दिनलाई सबै प्राणीको निम्ति शुभ गरोस । यहाँहरुकै अभिनव बज्र #abhinavbajra #foryourpage” de @abhinavbajra1 tem 451.697 visualizações, 69.460 curtidas, 3.072 comentários e 905 compartilhamentos nas métricas públicas captadas por este índice. Isso dá uma taxa de engajamento de 16,26% (curtidas, comentários e compartilhamentos sobre visualizações). Foi publicado há mais de duas semanas e tem duração de 0 segundo. Total de salvamentos: 2.869.

Dados de 25 de out. de 2026 (UTC), da última atualização pública captada por este índice.

Abhinav Bajra

@abhinavbajra1

सहयोग गर्न चाहने दाताहरुले तल दिएको लिन्क खोलेर सहयोग गर्न सक्नुहुन्छ ↓

Ver perfil
Seguidores
934.681
Seguindo
15
Curtidas
53.935.897
Vídeos
326

Vídeos recentes

MAIS DE @ABHINAVBAJRA1

Hashtags neste vídeo

Os links permanecem dentro deste índice.

Perguntas frequentes

Quantas visualizações este vídeo do TikTok tem?
A captura indexada aqui registra 451.697 visualizações, 69.460 curtidas e 3.072 comentários.
Quem publicou este vídeo do TikTok?
Foi publicado por @abhinavbajra1, que tem link nesta página.
Qual é a taxa de engajamento deste vídeo do TikTok?
Considerando as métricas captadas, a taxa de engajamento é de 16,26% (curtidas + comentários + compartilhamentos sobre visualizações).
Quando este vídeo do TikTok foi publicado?
Foi publicado em 2026-10-07, há mais de duas semanas.
Quais hashtags são usadas neste vídeo?
A captura traz 1 hashtag, começando por #foryourpage.