This capture reports no playable media for video 7685757753125571860; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 569,930
- Likes
- 46,503
- Comments
- 681
- Shares
- 452
- Saves
- 1,257
- Engagement
- 8.36%
- Duration
- 0s
- Posted
- Sep 15, 2026
Video insights
@dipasimkhadaofficial's TikTok video "D-Story को Episode 8 “प्रिय इन्द्रेणी” आइसकेपछि मेरो inbox यस्तै धेरै मेसेजहरूले भरियो।म महिलालाई नै प्रेम गर्छु, तर मेरो परिवारलाई भन्न सकेको छैन। म पुरुष हुँ, मलाई पुरुष नै मन पर्छ, तर परिवारले स्विकार्नुहुन्न ।म यस्तो Gay हुँ भन्ने कुरा आफैँले पनि बुझ्न सकेको थिइनँ। मलाई लाग्थ्यो, मलाई कुनै समस्या छ कि? मेरो परिवारले नबुझिदिएर मेरो महिलासँग विवाह भयो। आज हामी सँगै छौँ, तर मेरो वास्तविकता अझै भन्न सकेको छैन। अनि परिवार र समाजले आफुलाई नबुझेर मलाई बुझ्दैन Depression मा पुगेको कुरा लेख्नुभयो । यी मेसेजहरू पढेपछि मलाई लाग्यो अधै यो कुरा समाजले बुझ्न जरुरी छ त्यसैले लेख्दैछु । यो चिठी समाजका लागि पनि हो, र मेरो प्रिय इन्द्रेणीहरूका लागि पनि। इन्द्रेणी किन? किनकि इन्द्रेणीमा धेरै रङ हुन्छन् । हाम्रो LGBTQ+ समुदायको झण्डाको प्रतीक पनि त यही इन्द्रेणी नै हो । फरक-फरक रंगहरू एकै ठाउँमा हुँदा संसार जति सुन्दर देखिन्छ, यो समाजमा फरक भावनाका मान्छेहरू हुँदा पनि त जीवन त्यत्तिकै सुन्दर हुनुपर्ने होइन र? समलिंगी हुनु, तेस्रो लिंगी वा ट्रान्सजेन्डर हुनु कसैको सनक वा फेशन होइन। उनीहरूको जन्म नै त्यसरी भएको हुन्छ। सोच्नुस् त ज्यान महिलाको छ, तर पुरुषको भावना लिएर बाँचिरहनु वा ठीक उल्टा हुनु कस्तो अद्भूत र unique कुरा हो! उनीहरू सामान्य मान्छेभन्दा धेरै फरक र अति नै Special हुन्। यति थोरै संख्यामा प्रकृतिको यो विशेष रूप लिएर जन्मिनु भनेको extra beauty हो न कि कुनै कमजोरी वा अपराध। हामीले यही फरक कुरालाई लिएर कसैलाई “छक्का” भन्छौ , गाली गर्छौ, हाँस्छौ, ट्रोल गर्छौ। उहाँले बिहान उठेर आजबाट म यस्तो हुन्छु भनेर रोज्नुभएको हो र? उहाँको त जन्म नै यस्तो हो नि । तपाईलाई जसरी प्रेम हुनु स्वाभाविक लाग्छ, उहाँहरूलाई पनि आफ्नो प्रेम त्यत्तिकै स्वाभाविक लाग्छ। एउटी lesbian छोरीलाई नबुझेर जबर्जस्ती पुरुषसँग विवाह गराउँदा उनको मात्र जीवन बिग्रिदैन, त्यो पुरुषको जीवन पनि बिग्रिन्छ। त्यस्तै, कुनै gay छोरालाई नबुझेर जबर्जस्ती महिलासँग विवाह गराउँदा दुईवटा जीवन प्रभावित हुन्छन्। त्यसैले प्लीज, कसैलाई उसको पहिचानका लागि दोष नदिनुहोस्। उसको प्रेमका लागि गाली नगर्नुहोस्। प्रिय इन्द्रेणी, तपाई फरक हुनुहुन्छ। तर फरक हुनु गलत हुनु होइन। आफ्नो पहिचानसँग नडराउनुहोस्। समाजको डरले आफूलाई हराउनु नपरोस्। इन्द्रेणी सुन्दर हुन एउटा रङ मात्र भएर पुग्दैन। हरेक रङलाई आफ्नो ठाउँ दिएपछि मात्रै इन्द्रेणी बन्छ र फरक रङ भएको कारण इन्द्रेणीलाई गाली पनि गरिँदैन उल्टै हेर्न हतार गर्छौ आहा कति राम्रो भन्छौ नि हो त्यसैगरीनै फरक भावना बोकेका LGBTQ मा पनि सुन्दरता देख्न सिकौँ। 🌈 🌈 ✍️ Dipa Simkhada #wordsbydipa #dipasimkhada" has 569,930 views, 46,503 likes, 681 comments, 452 shares in the public metrics captured by this index. That is an engagement rate of 8.36% (likes, comments and shares over views). It was posted over two weeks ago and runs 0 seconds. It has been saved 1,257 times.
Data as of Oct 22, 2026 (UTC), from the last public refresh captured by this index.
Dipa Simkhada
@dipasimkhadaofficial · Verified
D-Story Producer & Host 🎬 I'm Your Voice 🎙️ CEO - @Diva Enterprises
- Followers
- 238,579
- Following
- 208
- Likes
- 17,888,524
- Videos
- 467
Recent Videos
37.9Kviews3.3Klikes105comments3 days ago@dipasimkhadaofficial 111.7Kviews13.8Klikes298comments4 days ago@dipasimkhadaofficial 673.2Kviews94.5Klikes1.8Kcomments4 days ago@dipasimkhadaofficial 596.5Kviews59.7Klikes958comments8 days ago@dipasimkhadaofficial 205.1Kviews21.6Klikes600comments9 days ago@dipasimkhadaofficial 365.6Kviews47.1Klikes1.1Kcomments16 days ago@dipasimkhadaofficial 738.1Kviews77.7Klikes1Kcomments19 days ago@dipasimkhadaofficial 879.8Kviews89.2Klikes1.3Kcomments21 days ago@dipasimkhadaofficial 213.5Kviews18.5Klikes650comments23 days ago@dipasimkhadaofficial 452Kviews35.9Klikes926comments28 days ago@dipasimkhadaofficial 548.2Kviews42.2Klikes566commentslast month@dipasimkhadaofficial 533.7Kviews45Klikes625commentslast month@dipasimkhadaofficial
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 569,930 views, 46,503 likes and 681 comments.
- Who posted this TikTok video?
- It was posted by @dipasimkhadaofficial, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 8.36% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-09-15, over two weeks ago.