İçeriğe geç
TikMonkey

Bu kayıtta 7685757753125571860 numaralı video için oynatılabilir medya yok; aşağıdaki herkese açık meta veriler yine de dizinde yer alıyor.

D-Story को Episode 8 “प्रिय इन्द्रेणी” आइसकेपछि मेरो inbox यस्तै धेरै मेसेजहरूले भरियो।म… — @dipasimkhadaofficial

Paylaşım tarihi: 15 Eyl 2026 (iki haftadan uzun süre önce)0 sn569.930 görüntüleme

Video istatistikleri

Son yenilemedeki herkese açık sayılar.

Görüntüleme
569.930
Beğeni
46.503
Yorum
681
Paylaşım
452
Kaydetme
1.257
Etkileşim
%8,36
Süre
0 sn
Yayın tarihi
15 Eyl 2026

Video analizleri

@dipasimkhadaofficial tarafından paylaşılan “D-Story को Episode 8 “प्रिय इन्द्रेणी” आइसकेपछि मेरो inbox यस्तै धेरै मेसेजहरूले भरियो।म महिलालाई नै प्रेम गर्छु, तर मेरो परिवारलाई भन्न सकेको छैन। म पुरुष हुँ, मलाई पुरुष नै मन पर्छ, तर परिवारले स्विकार्नुहुन्न ।म यस्तो Gay हुँ भन्ने कुरा आफैँले पनि बुझ्न सकेको थिइनँ। मलाई लाग्थ्यो, मलाई कुनै समस्या छ कि? मेरो परिवारले नबुझिदिएर मेरो महिलासँग विवाह भयो। आज हामी सँगै छौँ, तर मेरो वास्तविकता अझै भन्न सकेको छैन। अनि परिवार र समाजले आफुलाई नबुझेर मलाई बुझ्दैन Depression मा पुगेको कुरा लेख्नुभयो । यी मेसेजहरू पढेपछि मलाई लाग्यो अधै यो कुरा समाजले बुझ्न जरुरी छ त्यसैले लेख्दैछु । यो चिठी समाजका लागि पनि हो, र मेरो प्रिय इन्द्रेणीहरूका लागि पनि। इन्द्रेणी किन? किनकि इन्द्रेणीमा धेरै रङ हुन्छन् । हाम्रो LGBTQ+ समुदायको झण्डाको प्रतीक पनि त यही इन्द्रेणी नै हो । फरक-फरक रंगहरू एकै ठाउँमा हुँदा संसार जति सुन्दर देखिन्छ, यो समाजमा फरक भावनाका मान्छेहरू हुँदा पनि त जीवन त्यत्तिकै सुन्दर हुनुपर्ने होइन र? समलिंगी हुनु, तेस्रो लिंगी वा ट्रान्सजेन्डर हुनु कसैको सनक वा फेशन होइन। उनीहरूको जन्म नै त्यसरी भएको हुन्छ। सोच्नुस् त ज्यान महिलाको छ, तर पुरुषको भावना लिएर बाँचिरहनु वा ठीक उल्टा हुनु कस्तो अद्भूत र unique कुरा हो! उनीहरू सामान्य मान्छेभन्दा धेरै फरक र अति नै Special हुन्। यति थोरै संख्यामा प्रकृतिको यो विशेष रूप लिएर जन्मिनु भनेको extra beauty हो न कि कुनै कमजोरी वा अपराध। हामीले यही फरक कुरालाई लिएर कसैलाई “छक्का” भन्छौ , गाली गर्छौ, हाँस्छौ, ट्रोल गर्छौ। उहाँले बिहान उठेर आजबाट म यस्तो हुन्छु भनेर रोज्नुभएको हो र? उहाँको त जन्म नै यस्तो हो नि । तपाईलाई जसरी प्रेम हुनु स्वाभाविक लाग्छ, उहाँहरूलाई पनि आफ्नो प्रेम त्यत्तिकै स्वाभाविक लाग्छ। एउटी lesbian छोरीलाई नबुझेर जबर्जस्ती पुरुषसँग विवाह गराउँदा उनको मात्र जीवन बिग्रिदैन, त्यो पुरुषको जीवन पनि बिग्रिन्छ। त्यस्तै, कुनै gay छोरालाई नबुझेर जबर्जस्ती महिलासँग विवाह गराउँदा दुईवटा जीवन प्रभावित हुन्छन्। त्यसैले प्लीज, कसैलाई उसको पहिचानका लागि दोष नदिनुहोस्। उसको प्रेमका लागि गाली नगर्नुहोस्। प्रिय इन्द्रेणी, तपाई फरक हुनुहुन्छ। तर फरक हुनु गलत हुनु होइन। आफ्नो पहिचानसँग नडराउनुहोस्। समाजको डरले आफूलाई हराउनु नपरोस्। इन्द्रेणी सुन्दर हुन एउटा रङ मात्र भएर पुग्दैन। हरेक रङलाई आफ्नो ठाउँ दिएपछि मात्रै इन्द्रेणी बन्छ र फरक रङ भएको कारण इन्द्रेणीलाई गाली पनि गरिँदैन उल्टै हेर्न हतार गर्छौ आहा कति राम्रो भन्छौ नि हो त्यसैगरीनै फरक भावना बोकेका LGBTQ मा पनि सुन्दरता देख्न सिकौँ। 🌈 🌈 ✍️ Dipa Simkhada #wordsbydipa #dipasimkhada” TikTok videosu için bu dizinin yakaladığı herkese açık metrikler: 569.930 görüntüleme, 46.503 beğeni, 681 yorum, 452 paylaşım. Bu, %8,36 etkileşim oranı demek (beğeni, yorum ve paylaşımların görüntülemeye oranı). Video iki haftadan uzun süre önce paylaşıldı ve süresi 0 saniye. Video 1.257 kez kaydedildi.

Veriler 22 Eki 2026 (UTC) itibarıyladır; bu dizinin yakaladığı son herkese açık yenilemeden alınmıştır.

Dipa Simkhada

@dipasimkhadaofficial · Onaylı

D-Story Producer & Host 🎬 I'm Your Voice 🎙️ CEO - @Diva Enterprises

Profili gör
Takipçi
238.579
Takip edilen
208
Beğeni
17.888.524
Videolar
467

Son videolar

DAHA FAZLASI: @DİPASİMKHADAOFFİCİAL

Sıkça sorulan sorular

Bu TikTok videosu kaç kez izlendi?
Burada dizinlenen kayıtta 569.930 görüntüleme, 46.503 beğeni ve 681 yorum görünüyor.
Bu TikTok videosunu kim paylaştı?
Videoyu @dipasimkhadaofficial paylaştı; hesabın bağlantısı bu sayfada yer alıyor.
Bu TikTok videosunun etkileşim oranı nedir?
Kaydedilen metriklere göre etkileşim oranı %8,36 (beğeni + yorum + paylaşım, görüntülemeye bölünür).
Bu TikTok videosu ne zaman paylaşıldı?
Video 2026-09-15 tarihinde, yani iki haftadan uzun süre önce paylaşıldı.