この取得データには動画7685757753125571860の再生可能なメディアがありません。以下の公開メタデータは引き続きインデックスされています。
動画の統計
直近の更新で取得した公開カウントです。
- 再生数
- 569,930
- いいね
- 46,503
- コメント
- 681
- シェア
- 452
- 保存
- 1,257
- エンゲージメント
- 8.36%
- 再生時間
- 0秒
- 投稿日
- 2026年9月15日
動画のインサイト
@dipasimkhadaofficialのTikTok動画「D-Story को Episode 8 “प्रिय इन्द्रेणी” आइसकेपछि मेरो inbox यस्तै धेरै मेसेजहरूले भरियो।म महिलालाई नै प्रेम गर्छु, तर मेरो परिवारलाई भन्न सकेको छैन। म पुरुष हुँ, मलाई पुरुष नै मन पर्छ, तर परिवारले स्विकार्नुहुन्न ।म यस्तो Gay हुँ भन्ने कुरा आफैँले पनि बुझ्न सकेको थिइनँ। मलाई लाग्थ्यो, मलाई कुनै समस्या छ कि? मेरो परिवारले नबुझिदिएर मेरो महिलासँग विवाह भयो। आज हामी सँगै छौँ, तर मेरो वास्तविकता अझै भन्न सकेको छैन। अनि परिवार र समाजले आफुलाई नबुझेर मलाई बुझ्दैन Depression मा पुगेको कुरा लेख्नुभयो । यी मेसेजहरू पढेपछि मलाई लाग्यो अधै यो कुरा समाजले बुझ्न जरुरी छ त्यसैले लेख्दैछु । यो चिठी समाजका लागि पनि हो, र मेरो प्रिय इन्द्रेणीहरूका लागि पनि। इन्द्रेणी किन? किनकि इन्द्रेणीमा धेरै रङ हुन्छन् । हाम्रो LGBTQ+ समुदायको झण्डाको प्रतीक पनि त यही इन्द्रेणी नै हो । फरक-फरक रंगहरू एकै ठाउँमा हुँदा संसार जति सुन्दर देखिन्छ, यो समाजमा फरक भावनाका मान्छेहरू हुँदा पनि त जीवन त्यत्तिकै सुन्दर हुनुपर्ने होइन र? समलिंगी हुनु, तेस्रो लिंगी वा ट्रान्सजेन्डर हुनु कसैको सनक वा फेशन होइन। उनीहरूको जन्म नै त्यसरी भएको हुन्छ। सोच्नुस् त ज्यान महिलाको छ, तर पुरुषको भावना लिएर बाँचिरहनु वा ठीक उल्टा हुनु कस्तो अद्भूत र unique कुरा हो! उनीहरू सामान्य मान्छेभन्दा धेरै फरक र अति नै Special हुन्। यति थोरै संख्यामा प्रकृतिको यो विशेष रूप लिएर जन्मिनु भनेको extra beauty हो न कि कुनै कमजोरी वा अपराध। हामीले यही फरक कुरालाई लिएर कसैलाई “छक्का” भन्छौ , गाली गर्छौ, हाँस्छौ, ट्रोल गर्छौ। उहाँले बिहान उठेर आजबाट म यस्तो हुन्छु भनेर रोज्नुभएको हो र? उहाँको त जन्म नै यस्तो हो नि । तपाईलाई जसरी प्रेम हुनु स्वाभाविक लाग्छ, उहाँहरूलाई पनि आफ्नो प्रेम त्यत्तिकै स्वाभाविक लाग्छ। एउटी lesbian छोरीलाई नबुझेर जबर्जस्ती पुरुषसँग विवाह गराउँदा उनको मात्र जीवन बिग्रिदैन, त्यो पुरुषको जीवन पनि बिग्रिन्छ। त्यस्तै, कुनै gay छोरालाई नबुझेर जबर्जस्ती महिलासँग विवाह गराउँदा दुईवटा जीवन प्रभावित हुन्छन्। त्यसैले प्लीज, कसैलाई उसको पहिचानका लागि दोष नदिनुहोस्। उसको प्रेमका लागि गाली नगर्नुहोस्। प्रिय इन्द्रेणी, तपाई फरक हुनुहुन्छ। तर फरक हुनु गलत हुनु होइन। आफ्नो पहिचानसँग नडराउनुहोस्। समाजको डरले आफूलाई हराउनु नपरोस्। इन्द्रेणी सुन्दर हुन एउटा रङ मात्र भएर पुग्दैन। हरेक रङलाई आफ्नो ठाउँ दिएपछि मात्रै इन्द्रेणी बन्छ र फरक रङ भएको कारण इन्द्रेणीलाई गाली पनि गरिँदैन उल्टै हेर्न हतार गर्छौ आहा कति राम्रो भन्छौ नि हो त्यसैगरीनै फरक भावना बोकेका LGBTQ मा पनि सुन्दरता देख्न सिकौँ। 🌈 🌈 ✍️ Dipa Simkhada #wordsbydipa #dipasimkhada」は、このインデックスが取得した公開指標で569,930回再生、46,503いいね、681コメント、452シェアとなっています。 エンゲージメント率は8.36%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは2週間以上前で、再生時間は0 秒です。 1,257回保存されています。
2026年10月22日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。
Dipa Simkhada
@dipasimkhadaofficial · 認証済み
D-Story Producer & Host 🎬 I'm Your Voice 🎙️ CEO - @Diva Enterprises
- フォロワー
- 238,579
- フォロー中
- 208
- いいね
- 17,888,524
- 動画
- 467
最近の動画
3.8万回再生3285いいね105コメント12 日前@dipasimkhadaofficial 11.2万回再生1.4万いいね298コメント13 日前@dipasimkhadaofficial 67.3万回再生9.5万いいね1800コメント13 日前@dipasimkhadaofficial 59.6万回再生6万いいね958コメント17 日前@dipasimkhadaofficial 20.5万回再生2.2万いいね600コメント18 日前@dipasimkhadaofficial 36.6万回再生4.7万いいね1106コメント24 日前@dipasimkhadaofficial 73.8万回再生7.8万いいね1029コメント28 日前@dipasimkhadaofficial 21.4万回再生1.8万いいね650コメント先月@dipasimkhadaofficial 45.2万回再生3.6万いいね926コメント先月@dipasimkhadaofficial 54.8万回再生4.2万いいね566コメント先月@dipasimkhadaofficial 53.4万回再生4.5万いいね625コメント先月@dipasimkhadaofficial 11万回再生5472いいね213コメント先月@dipasimkhadaofficial
よくある質問
- このTikTok動画の再生数は?
- ここにインデックスされた取得データでは、569,930回再生、46,503いいね、681コメントです。
- このTikTok動画を投稿したのは誰ですか?
- @dipasimkhadaofficialが投稿しました。投稿者へのリンクはこのページにあります。
- このTikTok動画のエンゲージメント率は?
- 取得した指標全体で、エンゲージメント率は8.36%です(いいね+コメント+シェアを再生数で割った値)。
- このTikTok動画はいつ投稿されましたか?
- 2026-09-15(2週間以上前)に投稿されました。