Video istatistikleri
Son yenilemedeki herkese açık sayılar.
- Görüntüleme
- 7.329
- Beğeni
- 1.673
- Yorum
- 124
- Paylaşım
- 6
- Kaydetme
- 49
- Etkileşim
- %24,6
- Süre
- 19 sn
- Yayın tarihi
- 22 Eki 2026
Video analizleri
@rajkumartamang608 tarafından paylaşılan “हरेक मानिस हरुको जीवनमा आफ्नो आफ्नो घटना हुन्छ तर मेरी आमाको जीवनमा त्यस्तै यस्तो घटना घट्यो कि मेरो बाबा को जन्म २०२६ सालमा भयो मेरी आमाको२०३२ सालमा मात्र ६ वर्षको भिन्नता हुनुहुन्थ्यो मेरो बाबा २०६७ सालमा भिर बाट लडेर देहान्त हुनु भयो बचाउन हजारौं कोशिस गर्नुभयो आफन्त परिवार बाट तर बच्न मुस्किल थियोे किनकि चोट निकै गहिराई थियो त्यसपछि न्युरो बाट नै फर्काइ दिनु भएछ मेरो बाबा को मृत्यु हुँदा जम्मा आमा वर्ष ३५ को हुनुहुन्थो अहिले आएर बुझ्दा तर मेरी आमालाई आफ्नो कहिले चिन्ता थिएन सधैं ५ छोरा हरुको भविष्य लाई लिएर चिन्तित हुनुहुन्थियो समय बित्दै गयो केही वर्ष पछि फेरी मेरी आमाले आफ्नो काइँला छोरा नी घुमाउनु भयो त्यो समय काइँला भाई धरान मामा सँग स्कुल छुट्टी भए सँगै काम गर्छु भन्ने सोचले गएको थियो घरको अवस्था पनि कमजोर आफन्तको बसेर अध्ययन गर्ने क्रममा छुट्टी भरी काम गर्छु भन्ने सोचले गएको मान्छे ३ तला बाट खसेर ठूलो दुर्घटना भयो उसको टाउकोमा गहिरो चोट थियो मामा ले भान्जा भान्जा गर्दै बोलाउँदा खेरी भित्रभित्र हु... हु मात्र गर्थियो रे घोपा ले उपचार गर्न सकेन न्यूरो ले सकेन पछि भाई पनि हामी माझ रहेन यस्तो दर्दनाग पीडा हरुले मेरी आमालाई झन् कमजोर बनाउँदै गयो आमालाई अलिक गार्हो नै भएर होला त्यसपछि अलिक ज्यादा रक्सी पिउनु थाल्नु भएछ म त साइला छोरा रामपुर कान्छी फुपूको म बसेर अध्ययन गर्थे पछि मेरो १२ पनि सकियो म बाहिर बाहिर बस्दथे भविष्य को खोजीमा हिड्ने गर्थे मेरि आमा प्रेसर को रोगी हुनुहुन्थियो फेरि आमालाई पनि एक्कासी प्रेसर ले हान्यो आमा बिहोस हुनुभयो गाउँ बाट गाडीमा घोपा क्याम्प सम्म झारीम उपचार गर्ने क्रममा क्याम्पमा १५ दिन जति राखीम आमा को अहिले पनि देब्रे पूरै शरीर ५०% मात्र काम गर्छ अहिले पनि तर हार मान्नु हुन्न आमाले सबै प्रेसर रोगीले खानु नमिल्ने खानेकुरा पनि खानु छोड्नु भयो अझै पनि गाउँमा बाख्रा गाई सुँगुर खेती पाती गर्न छोड्नु हुन्न नगर्नु अब हामी सबै तपाईंको आवश्यकता पूरा गर्छौं भन्दा नी मान्नु हुन्न कान्छा छोरा वर्ष १६ पुगिसको जेठा र माइला छोराहरु आफ्नो आफ्नो खुट्टामा उभिसक्नु भयो बिहे गर्नु भयो अहिले आफ्नै परिवार छ् म साइला छोरा वर्ष २५ को भए मेरी आमा अझै पनि छोरा हरुकै लागि दुःख गरिराख्नु भएको छ, अरु छोराहरूले कति बुझ्नुहुन्छ थाहा छैन तर मैले मेरि आमालाइ राम्रो बुझेको छु यदि कसैले भगवान कहाँ छ भनेर सोध्नुभयो भने म मेरी आमाको नाम लिनेछु।😥🙏#loveyouforever #aama #loveyouforever #everyone #jursyno10✓✓” TikTok videosu için bu dizinin yakaladığı herkese açık metrikler: 7.329 görüntüleme, 1.673 beğeni, 124 yorum, 6 paylaşım. Bu, %24,6 etkileşim oranı demek (beğeni, yorum ve paylaşımların görüntülemeye oranı). Video 6 gün önce paylaşıldı ve süresi 19 saniye. Video 49 kez kaydedildi.
Veriler 23 Eki 2026 (UTC) itibarıyladır; bu dizinin yakaladığı son herkese açık yenilemeden alınmıştır.
- Takipçi
- 23.863
- Takip edilen
- 5.694
- Beğeni
- 3.365.042
- Videolar
- 871
Son videolar
14,1 Bgörüntüleme2,5 Bbeğeni76yorum7 gün önce@rajkumartamang608 15,7 Bgörüntüleme2,8 Bbeğeni102yorum7 gün önce@rajkumartamang608 8,8 Bgörüntüleme1,6 Bbeğeni73yorum9 gün önce@rajkumartamang608 9,2 Bgörüntüleme1,6 Bbeğeni46yorum9 gün önce@rajkumartamang608 13,5 Bgörüntüleme2,5 Bbeğeni82yorum10 gün önce@rajkumartamang608 25,5 Bgörüntüleme4 Bbeğeni94yorum12 gün önce@rajkumartamang608 20,3 Bgörüntüleme3,9 Bbeğeni105yorum13 gün önce@rajkumartamang608 18,4 Bgörüntüleme2,8 Bbeğeni89yorum15 gün önce@rajkumartamang608 6,1 Bgörüntüleme1,6 Bbeğeni67yorum16 gün önce@rajkumartamang608 5,5 Bgörüntüleme1,1 Bbeğeni41yorum17 gün önce@rajkumartamang608 15,4 Bgörüntüleme3 Bbeğeni101yorum18 gün önce@rajkumartamang608 11,8 Bgörüntüleme2,4 Bbeğeni86yorum18 gün önce@rajkumartamang608
Bu videodaki hashtag’ler
Bağlantılar bu dizinin içinde kalır.
Sıkça sorulan sorular
- Bu TikTok videosu kaç kez izlendi?
- Burada dizinlenen kayıtta 7.329 görüntüleme, 1.673 beğeni ve 124 yorum görünüyor.
- Bu TikTok videosunu kim paylaştı?
- Videoyu @rajkumartamang608 paylaştı; hesabın bağlantısı bu sayfada yer alıyor.
- Bu TikTok videosunun etkileşim oranı nedir?
- Kaydedilen metriklere göre etkileşim oranı %24,6 (beğeni + yorum + paylaşım, görüntülemeye bölünür).
- Bu TikTok videosu ne zaman paylaşıldı?
- Video 2026-10-22 tarihinde, yani 6 gün önce paylaşıldı.
- Bu videoda hangi hashtag’ler kullanılıyor?
- Kayıtta 2 hashtag bağlantısı var; ilki #aama.
- Bu TikTok videosunun süresi ne kadar?
- Kaydedilen klibin süresi 19 saniye.