Statistiche del video
Conteggi pubblici dall’ultimo aggiornamento.
- Visualizzazioni
- 7329
- Like
- 1673
- Commenti
- 124
- Condivisioni
- 6
- Salvataggi
- 49
- Interazione
- 24,6%
- Durata
- 19 s
- Pubblicato
- 22 ott 2026
Approfondimenti sul video
Il video TikTok «हरेक मानिस हरुको जीवनमा आफ्नो आफ्नो घटना हुन्छ तर मेरी आमाको जीवनमा त्यस्तै यस्तो घटना घट्यो कि मेरो बाबा को जन्म २०२६ सालमा भयो मेरी आमाको२०३२ सालमा मात्र ६ वर्षको भिन्नता हुनुहुन्थ्यो मेरो बाबा २०६७ सालमा भिर बाट लडेर देहान्त हुनु भयो बचाउन हजारौं कोशिस गर्नुभयो आफन्त परिवार बाट तर बच्न मुस्किल थियोे किनकि चोट निकै गहिराई थियो त्यसपछि न्युरो बाट नै फर्काइ दिनु भएछ मेरो बाबा को मृत्यु हुँदा जम्मा आमा वर्ष ३५ को हुनुहुन्थो अहिले आएर बुझ्दा तर मेरी आमालाई आफ्नो कहिले चिन्ता थिएन सधैं ५ छोरा हरुको भविष्य लाई लिएर चिन्तित हुनुहुन्थियो समय बित्दै गयो केही वर्ष पछि फेरी मेरी आमाले आफ्नो काइँला छोरा नी घुमाउनु भयो त्यो समय काइँला भाई धरान मामा सँग स्कुल छुट्टी भए सँगै काम गर्छु भन्ने सोचले गएको थियो घरको अवस्था पनि कमजोर आफन्तको बसेर अध्ययन गर्ने क्रममा छुट्टी भरी काम गर्छु भन्ने सोचले गएको मान्छे ३ तला बाट खसेर ठूलो दुर्घटना भयो उसको टाउकोमा गहिरो चोट थियो मामा ले भान्जा भान्जा गर्दै बोलाउँदा खेरी भित्रभित्र हु... हु मात्र गर्थियो रे घोपा ले उपचार गर्न सकेन न्यूरो ले सकेन पछि भाई पनि हामी माझ रहेन यस्तो दर्दनाग पीडा हरुले मेरी आमालाई झन् कमजोर बनाउँदै गयो आमालाई अलिक गार्हो नै भएर होला त्यसपछि अलिक ज्यादा रक्सी पिउनु थाल्नु भएछ म त साइला छोरा रामपुर कान्छी फुपूको म बसेर अध्ययन गर्थे पछि मेरो १२ पनि सकियो म बाहिर बाहिर बस्दथे भविष्य को खोजीमा हिड्ने गर्थे मेरि आमा प्रेसर को रोगी हुनुहुन्थियो फेरि आमालाई पनि एक्कासी प्रेसर ले हान्यो आमा बिहोस हुनुभयो गाउँ बाट गाडीमा घोपा क्याम्प सम्म झारीम उपचार गर्ने क्रममा क्याम्पमा १५ दिन जति राखीम आमा को अहिले पनि देब्रे पूरै शरीर ५०% मात्र काम गर्छ अहिले पनि तर हार मान्नु हुन्न आमाले सबै प्रेसर रोगीले खानु नमिल्ने खानेकुरा पनि खानु छोड्नु भयो अझै पनि गाउँमा बाख्रा गाई सुँगुर खेती पाती गर्न छोड्नु हुन्न नगर्नु अब हामी सबै तपाईंको आवश्यकता पूरा गर्छौं भन्दा नी मान्नु हुन्न कान्छा छोरा वर्ष १६ पुगिसको जेठा र माइला छोराहरु आफ्नो आफ्नो खुट्टामा उभिसक्नु भयो बिहे गर्नु भयो अहिले आफ्नै परिवार छ् म साइला छोरा वर्ष २५ को भए मेरी आमा अझै पनि छोरा हरुकै लागि दुःख गरिराख्नु भएको छ, अरु छोराहरूले कति बुझ्नुहुन्छ थाहा छैन तर मैले मेरि आमालाइ राम्रो बुझेको छु यदि कसैले भगवान कहाँ छ भनेर सोध्नुभयो भने म मेरी आमाको नाम लिनेछु।😥🙏#loveyouforever #aama #loveyouforever #everyone #jursyno10✓✓» di @rajkumartamang608 ha totalizzato 7329 visualizzazioni, 1673 like, 124 commenti, 6 condivisioni nelle metriche pubbliche rilevate da questo indice. Il tasso di interazione è pari a 24,6% (like, commenti e condivisioni rispetto alle visualizzazioni). È stato pubblicato 4 giorni fa e dura 19 secondi. È stato salvato 49 volte.
Dati aggiornati al 23 ott 2026 (UTC), dall’ultimo aggiornamento pubblico acquisito da questo indice.
- Follower
- 23.863
- Seguiti
- 5694
- Like
- 3.365.042
- Video
- 871
Video recenti
14,1Kvisualizzazioni2,5Klike76commenti5 giorni fa@rajkumartamang608 15,7Kvisualizzazioni2,8Klike102commenti6 giorni fa@rajkumartamang608 8,8Kvisualizzazioni1,6Klike73commenti8 giorni fa@rajkumartamang608 9,2Kvisualizzazioni1,6Klike46commenti8 giorni fa@rajkumartamang608 13,5Kvisualizzazioni2,5Klike82commenti8 giorni fa@rajkumartamang608 25,5Kvisualizzazioni4Klike94commenti11 giorni fa@rajkumartamang608 20,3Kvisualizzazioni3,9Klike105commenti12 giorni fa@rajkumartamang608 18,4Kvisualizzazioni2,8Klike89commenti13 giorni fa@rajkumartamang608 6,1Kvisualizzazioni1,6Klike67commenti15 giorni fa@rajkumartamang608 5,5Kvisualizzazioni1,1Klike41commenti16 giorni fa@rajkumartamang608 15,4Kvisualizzazioni3Klike101commenti16 giorni fa@rajkumartamang608 11,8Kvisualizzazioni2,4Klike86commenti17 giorni fa@rajkumartamang608
Hashtag in questo video
I link restano all’interno di questo indice.
Domande frequenti
- Quante visualizzazioni ha questo video TikTok?
- L’acquisizione indicizzata qui riporta 7329 visualizzazioni, 1673 like e 124 commenti.
- Chi ha pubblicato questo video TikTok?
- È stato pubblicato da @rajkumartamang608, il cui profilo è collegato da questa pagina.
- Qual è il tasso di interazione di questo video TikTok?
- Sulla base delle metriche acquisite, il tasso di interazione è pari a 24,6% (like + commenti + condivisioni rispetto alle visualizzazioni).
- Quando è stato pubblicato questo video TikTok?
- È stato pubblicato il 2026-10-22, 4 giorni fa.
- Quali hashtag vengono usati in questo video?
- L’acquisizione collega 2 hashtag, a partire da #aama.
- Quanto dura questo video TikTok?
- La clip acquisita dura 19 secondi.