Saltar al contenido
TikMonkey

Descargar MP4Descargador

हरेक मानिस हरुको जीवनमा आफ्नो आफ्नो घटना हुन्छ तर मेरी आमाको जीवनमा त्यस्तै यस्तो घटना घट… — @rajkumartamang608

Publicado el 22 oct 2026 (hace 7 días)19 s7,329 visualizaciones

Estadísticas del vídeo

Cifras públicas de la última actualización.

Visualizaciones
7,329
Me gusta
1,673
Comentarios
124
Compartidos
6
Guardados
49
Interacción
24.6%
Duración
19 s
Publicado
22 oct 2026

Análisis del vídeo

El vídeo de TikTok de @rajkumartamang608 “हरेक मानिस हरुको जीवनमा आफ्नो आफ्नो घटना हुन्छ तर मेरी आमाको जीवनमा त्यस्तै यस्तो घटना घट्यो कि मेरो बाबा को जन्म २०२६ सालमा भयो मेरी आमाको२०३२ सालमा मात्र ६ वर्षको भिन्नता हुनुहुन्थ्यो मेरो बाबा २०६७ सालमा भिर बाट लडेर देहान्त हुनु भयो बचाउन हजारौं कोशिस गर्नुभयो आफन्त परिवार बाट तर बच्न मुस्किल थियोे किनकि चोट निकै गहिराई थियो त्यसपछि न्युरो बाट नै फर्काइ दिनु भएछ मेरो बाबा को मृत्यु हुँदा जम्मा आमा वर्ष ३५ को हुनुहुन्थो अहिले आएर बुझ्दा तर मेरी आमालाई आफ्नो कहिले चिन्ता थिएन सधैं ५ छोरा हरुको भविष्य लाई लिएर चिन्तित हुनुहुन्थियो समय बित्दै गयो केही वर्ष पछि फेरी मेरी आमाले आफ्नो काइँला छोरा नी घुमाउनु भयो त्यो समय काइँला भाई धरान मामा सँग स्कुल छुट्टी भए सँगै काम गर्छु भन्ने सोचले गएको थियो घरको अवस्था पनि कमजोर आफन्तको बसेर अध्ययन गर्ने क्रममा छुट्टी भरी काम गर्छु भन्ने सोचले गएको मान्छे ३ तला बाट खसेर ठूलो दुर्घटना भयो उसको टाउकोमा गहिरो चोट थियो मामा ले भान्जा भान्जा गर्दै बोलाउँदा खेरी भित्रभित्र हु... हु मात्र गर्थियो रे घोपा ले उपचार गर्न सकेन न्यूरो ले सकेन पछि भाई पनि हामी माझ रहेन यस्तो दर्दनाग पीडा हरुले मेरी आमालाई झन् कमजोर बनाउँदै गयो आमालाई अलिक गार्हो नै भएर होला त्यसपछि अलिक ज्यादा रक्सी पिउनु थाल्नु भएछ म त साइला छोरा रामपुर कान्छी फुपूको म बसेर अध्ययन गर्थे पछि मेरो १२ पनि सकियो म बाहिर बाहिर बस्दथे भविष्य को खोजीमा हिड्ने गर्थे मेरि आमा प्रेसर को रोगी हुनुहुन्थियो फेरि आमालाई पनि एक्कासी प्रेसर ले हान्यो आमा बिहोस हुनुभयो गाउँ बाट गाडीमा घोपा क्याम्प सम्म झारीम उपचार गर्ने क्रममा क्याम्पमा १५ दिन जति राखीम आमा को अहिले पनि देब्रे पूरै शरीर ५०% मात्र काम गर्छ अहिले पनि तर हार मान्नु हुन्न आमाले सबै प्रेसर रोगीले खानु नमिल्ने खानेकुरा पनि खानु छोड्नु भयो अझै पनि गाउँमा बाख्रा गाई सुँगुर खेती पाती गर्न छोड्नु हुन्न नगर्नु अब हामी सबै तपाईंको आवश्यकता पूरा गर्छौं भन्दा नी मान्नु हुन्न कान्छा छोरा वर्ष १६ पुगिसको जेठा र माइला छोराहरु आफ्नो आफ्नो खुट्टामा उभिसक्नु भयो बिहे गर्नु भयो अहिले आफ्नै परिवार छ् म साइला छोरा वर्ष २५ को भए मेरी आमा अझै पनि छोरा हरुकै लागि दुःख गरिराख्नु भएको छ, अरु छोराहरूले कति बुझ्नुहुन्छ थाहा छैन तर मैले मेरि आमालाइ राम्रो बुझेको छु यदि कसैले भगवान कहाँ छ भनेर सोध्नुभयो भने म मेरी आमाको नाम लिनेछु।😥🙏#loveyouforever #aama #loveyouforever #everyone #jursyno10✓✓” tiene 7,329 visualizaciones, 1,673 me gusta, 124 comentarios y 6 compartidos en las métricas públicas registradas por este índice. Eso equivale a una tasa de interacción de 24.6% (me gusta, comentarios y compartidos sobre visualizaciones). Se publicó hace 7 días y dura 19 segundos. Se ha guardado 49 veces.

Datos al 23 oct 2026 (UTC), de la última actualización pública registrada por este índice.

RAJKUMAR TAMANG🇳🇵

@rajkumartamang608

🫶🙏✅

Ver perfil
Seguidores
23,863
Siguiendo
5,694
Me gusta
3,365,042
Vídeos
871

Vídeos recientes

MÁS DE @RAJKUMARTAMANG608

Hashtags de este vídeo

Los enlaces se mantienen dentro de este índice.

Preguntas frecuentes

¿Cuántas visualizaciones tiene este vídeo de TikTok?
La captura indexada aquí registra 7,329 visualizaciones, 1,673 me gusta y 124 comentarios.
¿Quién publicó este vídeo de TikTok?
Lo publicó @rajkumartamang608, cuyo perfil está enlazado en esta página.
¿Cuál es la tasa de interacción de este vídeo de TikTok?
Según las métricas registradas, la tasa de interacción es de 24.6% (me gusta + comentarios + compartidos sobre visualizaciones).
¿Cuándo se publicó este vídeo de TikTok?
Se publicó el 2026-10-22, hace 7 días.
¿Qué hashtags se usan en este vídeo?
La captura enlaza 2 hashtags, empezando por #aama.
¿Cuánto dura este vídeo de TikTok?
El clip registrado dura 19 segundos.