Aller au contenu
TikMonkey

Télécharger en MP4Téléchargeur

हरेक मानिस हरुको जीवनमा आफ्नो आफ्नो घटना हुन्छ तर मेरी आमाको जीवनमा त्यस्तै यस्तो घटना घट… — @rajkumartamang608

Publiée le 22 oct. 2026 (il y a 8 jours)19 s7 329 vues

Statistiques de la vidéo

Compteurs publics lors de la dernière actualisation.

Vues
7 329
J’aime
1 673
Commentaires
124
Partages
6
Enregistrements
49
Engagement
24,6 %
Durée
19 s
Publiée
22 oct. 2026

Analyse de la vidéo

La vidéo TikTok de @rajkumartamang608 « हरेक मानिस हरुको जीवनमा आफ्नो आफ्नो घटना हुन्छ तर मेरी आमाको जीवनमा त्यस्तै यस्तो घटना घट्यो कि मेरो बाबा को जन्म २०२६ सालमा भयो मेरी आमाको२०३२ सालमा मात्र ६ वर्षको भिन्नता हुनुहुन्थ्यो मेरो बाबा २०६७ सालमा भिर बाट लडेर देहान्त हुनु भयो बचाउन हजारौं कोशिस गर्नुभयो आफन्त परिवार बाट तर बच्न मुस्किल थियोे किनकि चोट निकै गहिराई थियो त्यसपछि न्युरो बाट नै फर्काइ दिनु भएछ मेरो बाबा को मृत्यु हुँदा जम्मा आमा वर्ष ३५ को हुनुहुन्थो अहिले आएर बुझ्दा तर मेरी आमालाई आफ्नो कहिले चिन्ता थिएन सधैं ५ छोरा हरुको भविष्य लाई लिएर चिन्तित हुनुहुन्थियो समय बित्दै गयो केही वर्ष पछि फेरी मेरी आमाले आफ्नो काइँला छोरा नी घुमाउनु भयो त्यो समय काइँला भाई धरान मामा सँग स्कुल छुट्टी भए सँगै काम गर्छु भन्ने सोचले गएको थियो घरको अवस्था पनि कमजोर आफन्तको बसेर अध्ययन गर्ने क्रममा छुट्टी भरी काम गर्छु भन्ने सोचले गएको मान्छे ३ तला बाट खसेर ठूलो दुर्घटना भयो उसको टाउकोमा गहिरो चोट थियो मामा ले भान्जा भान्जा गर्दै बोलाउँदा खेरी भित्रभित्र हु... हु मात्र गर्थियो रे घोपा ले उपचार गर्न सकेन न्यूरो ले सकेन पछि भाई पनि हामी माझ रहेन यस्तो दर्दनाग पीडा हरुले मेरी आमालाई झन् कमजोर बनाउँदै गयो आमालाई अलिक गार्हो नै भएर होला त्यसपछि अलिक ज्यादा रक्सी पिउनु थाल्नु भएछ म त साइला छोरा रामपुर कान्छी फुपूको म बसेर अध्ययन गर्थे पछि मेरो १२ पनि सकियो म बाहिर बाहिर बस्दथे भविष्य को खोजीमा हिड्ने गर्थे मेरि आमा प्रेसर को रोगी हुनुहुन्थियो फेरि आमालाई पनि एक्कासी प्रेसर ले हान्यो आमा बिहोस हुनुभयो गाउँ बाट गाडीमा घोपा क्याम्प सम्म झारीम उपचार गर्ने क्रममा क्याम्पमा १५ दिन जति राखीम आमा को अहिले पनि देब्रे पूरै शरीर ५०% मात्र काम गर्छ अहिले पनि तर हार मान्नु हुन्न आमाले सबै प्रेसर रोगीले खानु नमिल्ने खानेकुरा पनि खानु छोड्नु भयो अझै पनि गाउँमा बाख्रा गाई सुँगुर खेती पाती गर्न छोड्नु हुन्न नगर्नु अब हामी सबै तपाईंको आवश्यकता पूरा गर्छौं भन्दा नी मान्नु हुन्न कान्छा छोरा वर्ष १६ पुगिसको जेठा र माइला छोराहरु आफ्नो आफ्नो खुट्टामा उभिसक्नु भयो बिहे गर्नु भयो अहिले आफ्नै परिवार छ् म साइला छोरा वर्ष २५ को भए मेरी आमा अझै पनि छोरा हरुकै लागि दुःख गरिराख्नु भएको छ, अरु छोराहरूले कति बुझ्नुहुन्छ थाहा छैन तर मैले मेरि आमालाइ राम्रो बुझेको छु यदि कसैले भगवान कहाँ छ भनेर सोध्नुभयो भने म मेरी आमाको नाम लिनेछु।😥🙏#loveyouforever #aama #loveyouforever #everyone #jursyno10✓✓ » compte 7 329 vues, 1 673 j’aime, 124 commentaires et 6 partages dans les indicateurs publics relevés par cet index. Cela représente un taux d’engagement de 24,6 % (j’aime, commentaires et partages rapportés aux vues). Elle a été publiée il y a 8 jours et dure 19 secondes. Elle a été enregistrée 49 fois.

Données au 23 oct. 2026 (UTC), issues de la dernière actualisation publique relevée par cet index.

RAJKUMAR TAMANG🇳🇵

@rajkumartamang608

🫶🙏✅

Voir le profil
Abonnés
23 863
Abonnements
5 694
J’aime
3 365 042
Vidéos
871

Vidéos récentes

PLUS DE @RAJKUMARTAMANG608

Hashtags dans cette vidéo

Les liens restent dans cet index.

Questions fréquentes

Combien de vues cette vidéo TikTok a-t-elle ?
La capture indexée ici affiche 7 329 vues, 1 673 j’aime et 124 commentaires.
Qui a publié cette vidéo TikTok ?
Elle a été publiée par @rajkumartamang608, dont le profil est accessible depuis cette page.
Quel est le taux d’engagement de cette vidéo TikTok ?
D’après les indicateurs relevés, le taux d’engagement est de 24,6 % (j’aime + commentaires + partages rapportés aux vues).
Quand cette vidéo TikTok a-t-elle été publiée ?
Elle a été publiée le 2026-10-22, il y a 8 jours.
Quels hashtags sont utilisés dans cette vidéo ?
La capture relève 2 hashtags, à commencer par #aama.
Quelle est la durée de cette vidéo TikTok ?
L’extrait capturé dure 19 secondes.