Video-Statistiken
Öffentliche Zahlen vom letzten Abruf.
- Aufrufe
- 7.329
- Likes
- 1.673
- Kommentare
- 124
- Shares
- 6
- Gespeichert
- 49
- Engagement
- 24,6 %
- Dauer
- 19 s
- Gepostet
- 22. Okt. 2026
Video-Einblicke
Das TikTok-Video „हरेक मानिस हरुको जीवनमा आफ्नो आफ्नो घटना हुन्छ तर मेरी आमाको जीवनमा त्यस्तै यस्तो घटना घट्यो कि मेरो बाबा को जन्म २०२६ सालमा भयो मेरी आमाको२०३२ सालमा मात्र ६ वर्षको भिन्नता हुनुहुन्थ्यो मेरो बाबा २०६७ सालमा भिर बाट लडेर देहान्त हुनु भयो बचाउन हजारौं कोशिस गर्नुभयो आफन्त परिवार बाट तर बच्न मुस्किल थियोे किनकि चोट निकै गहिराई थियो त्यसपछि न्युरो बाट नै फर्काइ दिनु भएछ मेरो बाबा को मृत्यु हुँदा जम्मा आमा वर्ष ३५ को हुनुहुन्थो अहिले आएर बुझ्दा तर मेरी आमालाई आफ्नो कहिले चिन्ता थिएन सधैं ५ छोरा हरुको भविष्य लाई लिएर चिन्तित हुनुहुन्थियो समय बित्दै गयो केही वर्ष पछि फेरी मेरी आमाले आफ्नो काइँला छोरा नी घुमाउनु भयो त्यो समय काइँला भाई धरान मामा सँग स्कुल छुट्टी भए सँगै काम गर्छु भन्ने सोचले गएको थियो घरको अवस्था पनि कमजोर आफन्तको बसेर अध्ययन गर्ने क्रममा छुट्टी भरी काम गर्छु भन्ने सोचले गएको मान्छे ३ तला बाट खसेर ठूलो दुर्घटना भयो उसको टाउकोमा गहिरो चोट थियो मामा ले भान्जा भान्जा गर्दै बोलाउँदा खेरी भित्रभित्र हु... हु मात्र गर्थियो रे घोपा ले उपचार गर्न सकेन न्यूरो ले सकेन पछि भाई पनि हामी माझ रहेन यस्तो दर्दनाग पीडा हरुले मेरी आमालाई झन् कमजोर बनाउँदै गयो आमालाई अलिक गार्हो नै भएर होला त्यसपछि अलिक ज्यादा रक्सी पिउनु थाल्नु भएछ म त साइला छोरा रामपुर कान्छी फुपूको म बसेर अध्ययन गर्थे पछि मेरो १२ पनि सकियो म बाहिर बाहिर बस्दथे भविष्य को खोजीमा हिड्ने गर्थे मेरि आमा प्रेसर को रोगी हुनुहुन्थियो फेरि आमालाई पनि एक्कासी प्रेसर ले हान्यो आमा बिहोस हुनुभयो गाउँ बाट गाडीमा घोपा क्याम्प सम्म झारीम उपचार गर्ने क्रममा क्याम्पमा १५ दिन जति राखीम आमा को अहिले पनि देब्रे पूरै शरीर ५०% मात्र काम गर्छ अहिले पनि तर हार मान्नु हुन्न आमाले सबै प्रेसर रोगीले खानु नमिल्ने खानेकुरा पनि खानु छोड्नु भयो अझै पनि गाउँमा बाख्रा गाई सुँगुर खेती पाती गर्न छोड्नु हुन्न नगर्नु अब हामी सबै तपाईंको आवश्यकता पूरा गर्छौं भन्दा नी मान्नु हुन्न कान्छा छोरा वर्ष १६ पुगिसको जेठा र माइला छोराहरु आफ्नो आफ्नो खुट्टामा उभिसक्नु भयो बिहे गर्नु भयो अहिले आफ्नै परिवार छ् म साइला छोरा वर्ष २५ को भए मेरी आमा अझै पनि छोरा हरुकै लागि दुःख गरिराख्नु भएको छ, अरु छोराहरूले कति बुझ्नुहुन्छ थाहा छैन तर मैले मेरि आमालाइ राम्रो बुझेको छु यदि कसैले भगवान कहाँ छ भनेर सोध्नुभयो भने म मेरी आमाको नाम लिनेछु।😥🙏#loveyouforever #aama #loveyouforever #everyone #jursyno10✓✓“ von @rajkumartamang608 kommt laut den von diesem Index erfassten öffentlichen Kennzahlen auf 7.329 Aufrufe, 1.673 Likes, 124 Kommentare, 6 Shares. Das entspricht einer Engagement-Rate von 24,6 % (Likes, Kommentare und Shares im Verhältnis zu den Aufrufen). Es wurde vor 5 Tagen gepostet und dauert 19 Sekunden. Es wurde 49 Mal gespeichert.
Datenstand: 23. Okt. 2026 (UTC), vom letzten öffentlichen Abruf dieses Index.
- Follower
- 23.863
- Gefolgt
- 5.694
- Likes
- 3.365.042
- Videos
- 871
Neueste Videos
14.077Aufrufe2524Likes76Kommentarevor 5 Tagen@rajkumartamang608 15.739Aufrufe2840Likes102Kommentarevor 6 Tagen@rajkumartamang608 8837Aufrufe1586Likes73Kommentarevor 8 Tagen@rajkumartamang608 9202Aufrufe1612Likes46Kommentarevor 8 Tagen@rajkumartamang608 13.517Aufrufe2478Likes82Kommentarevor 9 Tagen@rajkumartamang608 25.490Aufrufe4024Likes94Kommentarevor 11 Tagen@rajkumartamang608 20.298Aufrufe3904Likes105Kommentarevor 12 Tagen@rajkumartamang608 18.431Aufrufe2846Likes89Kommentarevor 14 Tagen@rajkumartamang608 6056Aufrufe1567Likes67Kommentarevor 15 Tagen@rajkumartamang608 5536Aufrufe1079Likes41Kommentarevor 16 Tagen@rajkumartamang608 15.419Aufrufe3042Likes101Kommentarevor 17 Tagen@rajkumartamang608 11.760Aufrufe2423Likes86Kommentarevor 17 Tagen@rajkumartamang608
Hashtags in diesem Video
Links bleiben innerhalb dieses Index.
Häufige Fragen
- Wie viele Aufrufe hat dieses TikTok-Video?
- Die hier indexierte Erfassung meldet 7.329 Aufrufe, 1.673 Likes und 124 Kommentare.
- Wer hat dieses TikTok-Video gepostet?
- Gepostet wurde es von @rajkumartamang608, das Profil ist auf dieser Seite verlinkt.
- Wie hoch ist die Engagement-Rate dieses TikTok-Videos?
- Über die erfassten Kennzahlen hinweg liegt die Engagement-Rate bei 24,6 % (Likes + Kommentare + Shares im Verhältnis zu den Aufrufen).
- Wann wurde dieses TikTok-Video gepostet?
- Gepostet am 2026-10-22, vor 5 Tagen.
- Welche Hashtags werden in diesem Video verwendet?
- Die Erfassung verlinkt 2 Hashtags, zuerst #aama.
- Wie lang ist dieses TikTok-Video?
- Der erfasste Clip dauert 19 Sekunden.