動画の統計
直近の更新で取得した公開カウントです。
- 再生数
- 7,329
- いいね
- 1,673
- コメント
- 124
- シェア
- 6
- 保存
- 49
- エンゲージメント
- 24.6%
- 再生時間
- 19秒
- 投稿日
- 2026年10月22日
動画のインサイト
@rajkumartamang608のTikTok動画「हरेक मानिस हरुको जीवनमा आफ्नो आफ्नो घटना हुन्छ तर मेरी आमाको जीवनमा त्यस्तै यस्तो घटना घट्यो कि मेरो बाबा को जन्म २०२६ सालमा भयो मेरी आमाको२०३२ सालमा मात्र ६ वर्षको भिन्नता हुनुहुन्थ्यो मेरो बाबा २०६७ सालमा भिर बाट लडेर देहान्त हुनु भयो बचाउन हजारौं कोशिस गर्नुभयो आफन्त परिवार बाट तर बच्न मुस्किल थियोे किनकि चोट निकै गहिराई थियो त्यसपछि न्युरो बाट नै फर्काइ दिनु भएछ मेरो बाबा को मृत्यु हुँदा जम्मा आमा वर्ष ३५ को हुनुहुन्थो अहिले आएर बुझ्दा तर मेरी आमालाई आफ्नो कहिले चिन्ता थिएन सधैं ५ छोरा हरुको भविष्य लाई लिएर चिन्तित हुनुहुन्थियो समय बित्दै गयो केही वर्ष पछि फेरी मेरी आमाले आफ्नो काइँला छोरा नी घुमाउनु भयो त्यो समय काइँला भाई धरान मामा सँग स्कुल छुट्टी भए सँगै काम गर्छु भन्ने सोचले गएको थियो घरको अवस्था पनि कमजोर आफन्तको बसेर अध्ययन गर्ने क्रममा छुट्टी भरी काम गर्छु भन्ने सोचले गएको मान्छे ३ तला बाट खसेर ठूलो दुर्घटना भयो उसको टाउकोमा गहिरो चोट थियो मामा ले भान्जा भान्जा गर्दै बोलाउँदा खेरी भित्रभित्र हु... हु मात्र गर्थियो रे घोपा ले उपचार गर्न सकेन न्यूरो ले सकेन पछि भाई पनि हामी माझ रहेन यस्तो दर्दनाग पीडा हरुले मेरी आमालाई झन् कमजोर बनाउँदै गयो आमालाई अलिक गार्हो नै भएर होला त्यसपछि अलिक ज्यादा रक्सी पिउनु थाल्नु भएछ म त साइला छोरा रामपुर कान्छी फुपूको म बसेर अध्ययन गर्थे पछि मेरो १२ पनि सकियो म बाहिर बाहिर बस्दथे भविष्य को खोजीमा हिड्ने गर्थे मेरि आमा प्रेसर को रोगी हुनुहुन्थियो फेरि आमालाई पनि एक्कासी प्रेसर ले हान्यो आमा बिहोस हुनुभयो गाउँ बाट गाडीमा घोपा क्याम्प सम्म झारीम उपचार गर्ने क्रममा क्याम्पमा १५ दिन जति राखीम आमा को अहिले पनि देब्रे पूरै शरीर ५०% मात्र काम गर्छ अहिले पनि तर हार मान्नु हुन्न आमाले सबै प्रेसर रोगीले खानु नमिल्ने खानेकुरा पनि खानु छोड्नु भयो अझै पनि गाउँमा बाख्रा गाई सुँगुर खेती पाती गर्न छोड्नु हुन्न नगर्नु अब हामी सबै तपाईंको आवश्यकता पूरा गर्छौं भन्दा नी मान्नु हुन्न कान्छा छोरा वर्ष १६ पुगिसको जेठा र माइला छोराहरु आफ्नो आफ्नो खुट्टामा उभिसक्नु भयो बिहे गर्नु भयो अहिले आफ्नै परिवार छ् म साइला छोरा वर्ष २५ को भए मेरी आमा अझै पनि छोरा हरुकै लागि दुःख गरिराख्नु भएको छ, अरु छोराहरूले कति बुझ्नुहुन्छ थाहा छैन तर मैले मेरि आमालाइ राम्रो बुझेको छु यदि कसैले भगवान कहाँ छ भनेर सोध्नुभयो भने म मेरी आमाको नाम लिनेछु।😥🙏#loveyouforever #aama #loveyouforever #everyone #jursyno10✓✓」は、このインデックスが取得した公開指標で7,329回再生、1,673いいね、124コメント、6シェアとなっています。 エンゲージメント率は24.6%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは7 日前で、再生時間は19 秒です。 49回保存されています。
2026年10月23日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。
- フォロワー
- 23,863
- フォロー中
- 5,694
- いいね
- 3,365,042
- 動画
- 871
最近の動画
1.4万回再生2524いいね76コメント8 日前@rajkumartamang608 1.6万回再生2840いいね102コメント9 日前@rajkumartamang608 8837回再生1586いいね73コメント10 日前@rajkumartamang608 9202回再生1612いいね46コメント10 日前@rajkumartamang608 1.4万回再生2478いいね82コメント11 日前@rajkumartamang608 2.5万回再生4024いいね94コメント14 日前@rajkumartamang608 2万回再生3904いいね105コメント14 日前@rajkumartamang608 1.8万回再生2846いいね89コメント16 日前@rajkumartamang608 6056回再生1567いいね67コメント18 日前@rajkumartamang608 5536回再生1079いいね41コメント18 日前@rajkumartamang608 1.5万回再生3042いいね101コメント19 日前@rajkumartamang608 1.2万回再生2423いいね86コメント19 日前@rajkumartamang608
この動画のハッシュタグ
リンクはこのインデックス内のページに移動します。
よくある質問
- このTikTok動画の再生数は?
- ここにインデックスされた取得データでは、7,329回再生、1,673いいね、124コメントです。
- このTikTok動画を投稿したのは誰ですか?
- @rajkumartamang608が投稿しました。投稿者へのリンクはこのページにあります。
- このTikTok動画のエンゲージメント率は?
- 取得した指標全体で、エンゲージメント率は24.6%です(いいね+コメント+シェアを再生数で割った値)。
- このTikTok動画はいつ投稿されましたか?
- 2026-10-22(7 日前)に投稿されました。
- この動画ではどんなハッシュタグが使われていますか?
- 取得データには2件のハッシュタグがあり、#aamaから始まります。
- このTikTok動画の長さは?
- 取得したクリップの再生時間は19 秒です。