Pular para o conteúdo
TikMonkey

Baixar MP4Baixador

#😭😭रसुवा बाढिले बगाएको हाम्रो दशैं😭 आज टीका र जमराको दिन । गाउँभरि दशैंको रमझम छ । कसैको… — @khakendra0123

Publicado em 21 de out. de 2026 (há mais de duas semanas)42s598 visualizações

Mais de @khakendra0123

Estatísticas do vídeo

Contagens públicas da última atualização.

Visualizações
598
Curtidas
69
Comentários
6
Compartilhamentos
3
Salvamentos
1
Engajamento
13,04%
Duração
42s
Publicado
21 de out. de 2026

Análise do vídeo

O vídeo do TikTok “#😭😭रसुवा बाढिले बगाएको हाम्रो दशैं😭 आज टीका र जमराको दिन । गाउँभरि दशैंको रमझम छ । कसैको निधारमा रातो टीका, कसैको शिरमा हरियो जमरा, कसैको शरीरमा नयाँ कपडा । तर हाम्रो सानो झुपडी भित्र भने दशैं छैन । उज्यालो पनि छैन । अस्ति भर्खरै रसुवाको त्यो ठूलो बाढीमा हाम्रा बाबा र दादा पर्नुभयो । खबर आयो — बाढीले बगायो रे । मान्छेहरूले खोजे, तर लाश पनि भेटिएन । बाबा र दादा गएपछि हाम्रो घरको दशैं पनि बगेर गयो । त्यसैले आमाले भन्नुभएको थियो — "छोरी, हामी यसपाली दशैं मनाउँदैनौं है ।" आमा बिहानैदेखि आँगनको डिलमा एकोहोरिएर बस्नुभएको थियो । निधारमा टीका छैन, शिरमा जमरा छैन । आँखामा आँसु सुकिसकेको छ, तर मन भित्रको बाढी अझै ओर्लिएको छैन । म सानी, मलाई दशैं भनेको के हो थाहा छैन । तर अरु केटाकेटीले टीका जमरा लगाएको देख्दा मेरो मन पनि लोभियो । पल्लो घरका बाजे, जो बाबा बितेदेखि हामीलाई आफ्नै परिवार जस्तै हेर्नुहुन्छ, उहाँले मलाई आँखा झिम्काएर बोलाउनुभयो । "आइज नानी, तिमी त मेरी नातिनी हौ नि । बाबा र दादा रसुवा बाढीमा परे भन्दैमा तिमीले दशैं नमनाउने ?" उहाँले आफ्नै हातले मेरो निधारमा टीका लाइदिनुभयो, मेरो सानो शिरमा हरियो जमरा सिउरिदिनुभयो र मेरो हातमा एउटा नयाँ, चिटिक्क परेको पाँच रुपैयाँको नोट राखिदिनुभयो । म खुसीले बुरुक्क उफ्रिएँ । हतारिँदै घर आएर मैले आमालाई भनें — "मामु ! हेर्नुन त ! हाम्रो बाबा र दादा अस्ति भर्खरै रसुवा बाढीमा पर्नुभएकाले हामी दशैं नमनाउने भने पनि पल्लो घरको बाजेले मलाई माया गरेर टीका जमरा लाइदिनुभयो । यो पाँच रुपैयाँ पनि दिनुभयो ।" यति भन्दै मैले त्यो नयाँ नोट आमाको फाटेको आँचलमा राखिदिएँ र सानो हातले आमाको हात समातेर भनें — "आमा ! यो पैसा राख्नुहोस, धेरै पैसा जम्मा भएपछि भविष्यमा काम आउँछ । अनि त्यही पैसाले हजुर र मलाई नयाँ कपडा किनौला ।" आमाले मेरो त्यो बोली सुनेर केही बोल्न सक्नुभएन । त्यो पाँच रुपैयाँ हैन, त्यो सानो मुखबाट निस्किएको 'भविष्य' शब्दले आमाको छाती चिरियो । नयाँ लुगा हैन, भोलिको चिन्ता गर्ने यति सानो उमेर ! बालापनमा लुकेको त्यो बूढो जिम्मेवारी देखेर आमाको बाँध फुट्यो । उहाँले मलाई तानेर आफ्नो छातीमा कस्सिएर अँगालो मार्नुभयो र धित नमरुन्जेल रुनुभयो । त्यो अँगालोमा रसुवा बाढीले खोसेको सिउँदोको पीडा थियो, बाबु र दाजुको लाश समेत नपाएको छटपटी थियो, वर्षमा एक दिन आउने दशैंमा पनि छोरीलाई एक जोर लुगा किन्न नसक्ने गरिबीको लाचारी थियो, र त्यही सानो छोरीको काँधमा अटेको आमाप्रतिको असीम मायाको भार थियो । मेरो शिरमा जमरा थियो, आमाको शिर रित्तै थियो । मेरो हातले दिएको पाँच रुपैयाँको नयाँ नोट आमाको मुठीमा कस्सिएको थियो, तर त्यो मुठीमा पैसा हैन — हाम्रो भिजेको आँखा, बगाएको दशैं, र भोलिको लागि साँचेको एउटा सानो आशा कस्सिएको थियो ।😭😭#creatorsearchinsights” de @khakendra0123 tem 598 visualizações, 69 curtidas, 6 comentários e 3 compartilhamentos nas métricas públicas captadas por este índice. Isso dá uma taxa de engajamento de 13,04% (curtidas, comentários e compartilhamentos sobre visualizações). Foi publicado há mais de duas semanas e tem duração de 42 segundos. Total de salvamentos: 1.

Dados de 25 de out. de 2026 (UTC), da última atualização pública captada por este índice.

Khakendra

@khakendra0123

Ver perfil
Seguidores
11.474
Seguindo
7.944
Curtidas
210.924
Vídeos
1.570

Vídeos recentes

MAIS DE @KHAKENDRA0123

Hashtags neste vídeo

Os links permanecem dentro deste índice.

Perguntas frequentes

Quantas visualizações este vídeo do TikTok tem?
A captura indexada aqui registra 598 visualizações, 69 curtidas e 6 comentários.
Quem publicou este vídeo do TikTok?
Foi publicado por @khakendra0123, que tem link nesta página.
Qual é a taxa de engajamento deste vídeo do TikTok?
Considerando as métricas captadas, a taxa de engajamento é de 13,04% (curtidas + comentários + compartilhamentos sobre visualizações).
Quando este vídeo do TikTok foi publicado?
Foi publicado em 2026-10-21, há mais de duas semanas.
Quais hashtags são usadas neste vídeo?
A captura traz 1 hashtag, começando por #creatorsearchinsights.
Qual é a duração deste vídeo do TikTok?
O vídeo captado tem duração de 42 segundos.