Estadísticas del vídeo
Cifras públicas de la última actualización.
- Visualizaciones
- 598
- Me gusta
- 69
- Comentarios
- 6
- Compartidos
- 3
- Guardados
- 1
- Interacción
- 13.04%
- Duración
- 42 s
- Publicado
- 21 oct 2026
Análisis del vídeo
El vídeo de TikTok de @khakendra0123 “#😭😭रसुवा बाढिले बगाएको हाम्रो दशैं😭 आज टीका र जमराको दिन । गाउँभरि दशैंको रमझम छ । कसैको निधारमा रातो टीका, कसैको शिरमा हरियो जमरा, कसैको शरीरमा नयाँ कपडा । तर हाम्रो सानो झुपडी भित्र भने दशैं छैन । उज्यालो पनि छैन । अस्ति भर्खरै रसुवाको त्यो ठूलो बाढीमा हाम्रा बाबा र दादा पर्नुभयो । खबर आयो — बाढीले बगायो रे । मान्छेहरूले खोजे, तर लाश पनि भेटिएन । बाबा र दादा गएपछि हाम्रो घरको दशैं पनि बगेर गयो । त्यसैले आमाले भन्नुभएको थियो — "छोरी, हामी यसपाली दशैं मनाउँदैनौं है ।" आमा बिहानैदेखि आँगनको डिलमा एकोहोरिएर बस्नुभएको थियो । निधारमा टीका छैन, शिरमा जमरा छैन । आँखामा आँसु सुकिसकेको छ, तर मन भित्रको बाढी अझै ओर्लिएको छैन । म सानी, मलाई दशैं भनेको के हो थाहा छैन । तर अरु केटाकेटीले टीका जमरा लगाएको देख्दा मेरो मन पनि लोभियो । पल्लो घरका बाजे, जो बाबा बितेदेखि हामीलाई आफ्नै परिवार जस्तै हेर्नुहुन्छ, उहाँले मलाई आँखा झिम्काएर बोलाउनुभयो । "आइज नानी, तिमी त मेरी नातिनी हौ नि । बाबा र दादा रसुवा बाढीमा परे भन्दैमा तिमीले दशैं नमनाउने ?" उहाँले आफ्नै हातले मेरो निधारमा टीका लाइदिनुभयो, मेरो सानो शिरमा हरियो जमरा सिउरिदिनुभयो र मेरो हातमा एउटा नयाँ, चिटिक्क परेको पाँच रुपैयाँको नोट राखिदिनुभयो । म खुसीले बुरुक्क उफ्रिएँ । हतारिँदै घर आएर मैले आमालाई भनें — "मामु ! हेर्नुन त ! हाम्रो बाबा र दादा अस्ति भर्खरै रसुवा बाढीमा पर्नुभएकाले हामी दशैं नमनाउने भने पनि पल्लो घरको बाजेले मलाई माया गरेर टीका जमरा लाइदिनुभयो । यो पाँच रुपैयाँ पनि दिनुभयो ।" यति भन्दै मैले त्यो नयाँ नोट आमाको फाटेको आँचलमा राखिदिएँ र सानो हातले आमाको हात समातेर भनें — "आमा ! यो पैसा राख्नुहोस, धेरै पैसा जम्मा भएपछि भविष्यमा काम आउँछ । अनि त्यही पैसाले हजुर र मलाई नयाँ कपडा किनौला ।" आमाले मेरो त्यो बोली सुनेर केही बोल्न सक्नुभएन । त्यो पाँच रुपैयाँ हैन, त्यो सानो मुखबाट निस्किएको 'भविष्य' शब्दले आमाको छाती चिरियो । नयाँ लुगा हैन, भोलिको चिन्ता गर्ने यति सानो उमेर ! बालापनमा लुकेको त्यो बूढो जिम्मेवारी देखेर आमाको बाँध फुट्यो । उहाँले मलाई तानेर आफ्नो छातीमा कस्सिएर अँगालो मार्नुभयो र धित नमरुन्जेल रुनुभयो । त्यो अँगालोमा रसुवा बाढीले खोसेको सिउँदोको पीडा थियो, बाबु र दाजुको लाश समेत नपाएको छटपटी थियो, वर्षमा एक दिन आउने दशैंमा पनि छोरीलाई एक जोर लुगा किन्न नसक्ने गरिबीको लाचारी थियो, र त्यही सानो छोरीको काँधमा अटेको आमाप्रतिको असीम मायाको भार थियो । मेरो शिरमा जमरा थियो, आमाको शिर रित्तै थियो । मेरो हातले दिएको पाँच रुपैयाँको नयाँ नोट आमाको मुठीमा कस्सिएको थियो, तर त्यो मुठीमा पैसा हैन — हाम्रो भिजेको आँखा, बगाएको दशैं, र भोलिको लागि साँचेको एउटा सानो आशा कस्सिएको थियो ।😭😭#creatorsearchinsights” tiene 598 visualizaciones, 69 me gusta, 6 comentarios y 3 compartidos en las métricas públicas registradas por este índice. Eso equivale a una tasa de interacción de 13.04% (me gusta, comentarios y compartidos sobre visualizaciones). Se publicó hace más de dos semanas y dura 42 segundos. Se ha guardado 1 veces.
Datos al 25 oct 2026 (UTC), de la última actualización pública registrada por este índice.
- Seguidores
- 11,474
- Siguiendo
- 7,944
- Me gusta
- 210,924
- Vídeos
- 1,570
Vídeos recientes
418visualizaciones58me gusta3comentarioshace 16 días@khakendra0123 159visualizaciones24me gusta1comentarioshace 16 días@khakendra0123 307visualizaciones36me gusta2comentarioshace 16 días@khakendra0123 386visualizaciones46me gusta5comentarioshace 16 días@khakendra0123 1 Kvisualizaciones56me gusta2comentarioshace 16 días@khakendra0123 224visualizaciones22me gusta2comentarioshace 16 días@khakendra0123 345visualizaciones53me gusta5comentarioshace 17 días@khakendra0123 283visualizaciones38me gusta2comentarioshace 17 días@khakendra0123 363visualizaciones47me gusta3comentarioshace 17 días@khakendra0123 373visualizaciones44me gusta4comentarioshace 18 días@khakendra0123 371visualizaciones49me gusta3comentarioshace 18 días@khakendra0123 495visualizaciones56me gusta6comentarioshace 18 días@khakendra0123
Hashtags de este vídeo
Los enlaces se mantienen dentro de este índice.
Preguntas frecuentes
- ¿Cuántas visualizaciones tiene este vídeo de TikTok?
- La captura indexada aquí registra 598 visualizaciones, 69 me gusta y 6 comentarios.
- ¿Quién publicó este vídeo de TikTok?
- Lo publicó @khakendra0123, cuyo perfil está enlazado en esta página.
- ¿Cuál es la tasa de interacción de este vídeo de TikTok?
- Según las métricas registradas, la tasa de interacción es de 13.04% (me gusta + comentarios + compartidos sobre visualizaciones).
- ¿Cuándo se publicó este vídeo de TikTok?
- Se publicó el 2026-10-21, hace más de dos semanas.
- ¿Qué hashtags se usan en este vídeo?
- La captura enlaza 1 hashtag, empezando por #creatorsearchinsights.
- ¿Cuánto dura este vídeo de TikTok?
- El clip registrado dura 42 segundos.