Statistiques de la vidéo
Compteurs publics lors de la dernière actualisation.
- Vues
- 598
- J’aime
- 69
- Commentaires
- 6
- Partages
- 3
- Enregistrements
- 1
- Engagement
- 13,04 %
- Durée
- 42 s
- Publiée
- 21 oct. 2026
Analyse de la vidéo
La vidéo TikTok de @khakendra0123 « #😭😭रसुवा बाढिले बगाएको हाम्रो दशैं😭 आज टीका र जमराको दिन । गाउँभरि दशैंको रमझम छ । कसैको निधारमा रातो टीका, कसैको शिरमा हरियो जमरा, कसैको शरीरमा नयाँ कपडा । तर हाम्रो सानो झुपडी भित्र भने दशैं छैन । उज्यालो पनि छैन । अस्ति भर्खरै रसुवाको त्यो ठूलो बाढीमा हाम्रा बाबा र दादा पर्नुभयो । खबर आयो — बाढीले बगायो रे । मान्छेहरूले खोजे, तर लाश पनि भेटिएन । बाबा र दादा गएपछि हाम्रो घरको दशैं पनि बगेर गयो । त्यसैले आमाले भन्नुभएको थियो — "छोरी, हामी यसपाली दशैं मनाउँदैनौं है ।" आमा बिहानैदेखि आँगनको डिलमा एकोहोरिएर बस्नुभएको थियो । निधारमा टीका छैन, शिरमा जमरा छैन । आँखामा आँसु सुकिसकेको छ, तर मन भित्रको बाढी अझै ओर्लिएको छैन । म सानी, मलाई दशैं भनेको के हो थाहा छैन । तर अरु केटाकेटीले टीका जमरा लगाएको देख्दा मेरो मन पनि लोभियो । पल्लो घरका बाजे, जो बाबा बितेदेखि हामीलाई आफ्नै परिवार जस्तै हेर्नुहुन्छ, उहाँले मलाई आँखा झिम्काएर बोलाउनुभयो । "आइज नानी, तिमी त मेरी नातिनी हौ नि । बाबा र दादा रसुवा बाढीमा परे भन्दैमा तिमीले दशैं नमनाउने ?" उहाँले आफ्नै हातले मेरो निधारमा टीका लाइदिनुभयो, मेरो सानो शिरमा हरियो जमरा सिउरिदिनुभयो र मेरो हातमा एउटा नयाँ, चिटिक्क परेको पाँच रुपैयाँको नोट राखिदिनुभयो । म खुसीले बुरुक्क उफ्रिएँ । हतारिँदै घर आएर मैले आमालाई भनें — "मामु ! हेर्नुन त ! हाम्रो बाबा र दादा अस्ति भर्खरै रसुवा बाढीमा पर्नुभएकाले हामी दशैं नमनाउने भने पनि पल्लो घरको बाजेले मलाई माया गरेर टीका जमरा लाइदिनुभयो । यो पाँच रुपैयाँ पनि दिनुभयो ।" यति भन्दै मैले त्यो नयाँ नोट आमाको फाटेको आँचलमा राखिदिएँ र सानो हातले आमाको हात समातेर भनें — "आमा ! यो पैसा राख्नुहोस, धेरै पैसा जम्मा भएपछि भविष्यमा काम आउँछ । अनि त्यही पैसाले हजुर र मलाई नयाँ कपडा किनौला ।" आमाले मेरो त्यो बोली सुनेर केही बोल्न सक्नुभएन । त्यो पाँच रुपैयाँ हैन, त्यो सानो मुखबाट निस्किएको 'भविष्य' शब्दले आमाको छाती चिरियो । नयाँ लुगा हैन, भोलिको चिन्ता गर्ने यति सानो उमेर ! बालापनमा लुकेको त्यो बूढो जिम्मेवारी देखेर आमाको बाँध फुट्यो । उहाँले मलाई तानेर आफ्नो छातीमा कस्सिएर अँगालो मार्नुभयो र धित नमरुन्जेल रुनुभयो । त्यो अँगालोमा रसुवा बाढीले खोसेको सिउँदोको पीडा थियो, बाबु र दाजुको लाश समेत नपाएको छटपटी थियो, वर्षमा एक दिन आउने दशैंमा पनि छोरीलाई एक जोर लुगा किन्न नसक्ने गरिबीको लाचारी थियो, र त्यही सानो छोरीको काँधमा अटेको आमाप्रतिको असीम मायाको भार थियो । मेरो शिरमा जमरा थियो, आमाको शिर रित्तै थियो । मेरो हातले दिएको पाँच रुपैयाँको नयाँ नोट आमाको मुठीमा कस्सिएको थियो, तर त्यो मुठीमा पैसा हैन — हाम्रो भिजेको आँखा, बगाएको दशैं, र भोलिको लागि साँचेको एउटा सानो आशा कस्सिएको थियो ।😭😭#creatorsearchinsights » compte 598 vues, 69 j’aime, 6 commentaires et 3 partages dans les indicateurs publics relevés par cet index. Cela représente un taux d’engagement de 13,04 % (j’aime, commentaires et partages rapportés aux vues). Elle a été publiée il y a plus de deux semaines et dure 42 secondes. Elle a été enregistrée 1 fois.
Données au 25 oct. 2026 (UTC), issues de la dernière actualisation publique relevée par cet index.
- Abonnés
- 11 474
- Abonnements
- 7 944
- J’aime
- 210 924
- Vidéos
- 1 570
Vidéos récentes
418vues58j’aime3commentairesil y a 17 jours@khakendra0123 159vues24j’aime1commentairesil y a 17 jours@khakendra0123 307vues36j’aime2commentairesil y a 17 jours@khakendra0123 386vues46j’aime5commentairesil y a 17 jours@khakendra0123 1 kvues56j’aime2commentairesil y a 17 jours@khakendra0123 224vues22j’aime2commentairesil y a 17 jours@khakendra0123 345vues53j’aime5commentairesil y a 18 jours@khakendra0123 283vues38j’aime2commentairesil y a 18 jours@khakendra0123 363vues47j’aime3commentairesil y a 18 jours@khakendra0123 373vues44j’aime4commentairesil y a 19 jours@khakendra0123 371vues49j’aime3commentairesil y a 19 jours@khakendra0123 495vues56j’aime6commentairesil y a 19 jours@khakendra0123
Hashtags dans cette vidéo
Les liens restent dans cet index.
Questions fréquentes
- Combien de vues cette vidéo TikTok a-t-elle ?
- La capture indexée ici affiche 598 vues, 69 j’aime et 6 commentaires.
- Qui a publié cette vidéo TikTok ?
- Elle a été publiée par @khakendra0123, dont le profil est accessible depuis cette page.
- Quel est le taux d’engagement de cette vidéo TikTok ?
- D’après les indicateurs relevés, le taux d’engagement est de 13,04 % (j’aime + commentaires + partages rapportés aux vues).
- Quand cette vidéo TikTok a-t-elle été publiée ?
- Elle a été publiée le 2026-10-21, il y a plus de deux semaines.
- Quels hashtags sont utilisés dans cette vidéo ?
- La capture relève 1 hashtag, à commencer par #creatorsearchinsights.
- Quelle est la durée de cette vidéo TikTok ?
- L’extrait capturé dure 42 secondes.