Lewati ke konten
TikMonkey

Unduh MP4Pengunduh

#😭😭रसुवा बाढिले बगाएको हाम्रो दशैं😭 आज टीका र जमराको दिन । गाउँभरि दशैंको रमझम छ । कसैको… — @khakendra0123

Diposting 21 Okt 2026 (lebih dari dua minggu lalu)42 dtk598 tayangan

Lebih banyak dari @khakendra0123

Statistik video

Jumlah publik dari pembaruan terakhir.

Tayangan
598
Suka
69
Komentar
6
Dibagikan
3
Disimpan
1
Interaksi
13,04%
Durasi
42 dtk
Diposting
21 Okt 2026

Wawasan video

Video TikTok @khakendra0123 “#😭😭रसुवा बाढिले बगाएको हाम्रो दशैं😭 आज टीका र जमराको दिन । गाउँभरि दशैंको रमझम छ । कसैको निधारमा रातो टीका, कसैको शिरमा हरियो जमरा, कसैको शरीरमा नयाँ कपडा । तर हाम्रो सानो झुपडी भित्र भने दशैं छैन । उज्यालो पनि छैन । अस्ति भर्खरै रसुवाको त्यो ठूलो बाढीमा हाम्रा बाबा र दादा पर्नुभयो । खबर आयो — बाढीले बगायो रे । मान्छेहरूले खोजे, तर लाश पनि भेटिएन । बाबा र दादा गएपछि हाम्रो घरको दशैं पनि बगेर गयो । त्यसैले आमाले भन्नुभएको थियो — "छोरी, हामी यसपाली दशैं मनाउँदैनौं है ।" आमा बिहानैदेखि आँगनको डिलमा एकोहोरिएर बस्नुभएको थियो । निधारमा टीका छैन, शिरमा जमरा छैन । आँखामा आँसु सुकिसकेको छ, तर मन भित्रको बाढी अझै ओर्लिएको छैन । म सानी, मलाई दशैं भनेको के हो थाहा छैन । तर अरु केटाकेटीले टीका जमरा लगाएको देख्दा मेरो मन पनि लोभियो । पल्लो घरका बाजे, जो बाबा बितेदेखि हामीलाई आफ्नै परिवार जस्तै हेर्नुहुन्छ, उहाँले मलाई आँखा झिम्काएर बोलाउनुभयो । "आइज नानी, तिमी त मेरी नातिनी हौ नि । बाबा र दादा रसुवा बाढीमा परे भन्दैमा तिमीले दशैं नमनाउने ?" उहाँले आफ्नै हातले मेरो निधारमा टीका लाइदिनुभयो, मेरो सानो शिरमा हरियो जमरा सिउरिदिनुभयो र मेरो हातमा एउटा नयाँ, चिटिक्क परेको पाँच रुपैयाँको नोट राखिदिनुभयो । म खुसीले बुरुक्क उफ्रिएँ । हतारिँदै घर आएर मैले आमालाई भनें — "मामु ! हेर्नुन त ! हाम्रो बाबा र दादा अस्ति भर्खरै रसुवा बाढीमा पर्नुभएकाले हामी दशैं नमनाउने भने पनि पल्लो घरको बाजेले मलाई माया गरेर टीका जमरा लाइदिनुभयो । यो पाँच रुपैयाँ पनि दिनुभयो ।" यति भन्दै मैले त्यो नयाँ नोट आमाको फाटेको आँचलमा राखिदिएँ र सानो हातले आमाको हात समातेर भनें — "आमा ! यो पैसा राख्नुहोस, धेरै पैसा जम्मा भएपछि भविष्यमा काम आउँछ । अनि त्यही पैसाले हजुर र मलाई नयाँ कपडा किनौला ।" आमाले मेरो त्यो बोली सुनेर केही बोल्न सक्नुभएन । त्यो पाँच रुपैयाँ हैन, त्यो सानो मुखबाट निस्किएको 'भविष्य' शब्दले आमाको छाती चिरियो । नयाँ लुगा हैन, भोलिको चिन्ता गर्ने यति सानो उमेर ! बालापनमा लुकेको त्यो बूढो जिम्मेवारी देखेर आमाको बाँध फुट्यो । उहाँले मलाई तानेर आफ्नो छातीमा कस्सिएर अँगालो मार्नुभयो र धित नमरुन्जेल रुनुभयो । त्यो अँगालोमा रसुवा बाढीले खोसेको सिउँदोको पीडा थियो, बाबु र दाजुको लाश समेत नपाएको छटपटी थियो, वर्षमा एक दिन आउने दशैंमा पनि छोरीलाई एक जोर लुगा किन्न नसक्ने गरिबीको लाचारी थियो, र त्यही सानो छोरीको काँधमा अटेको आमाप्रतिको असीम मायाको भार थियो । मेरो शिरमा जमरा थियो, आमाको शिर रित्तै थियो । मेरो हातले दिएको पाँच रुपैयाँको नयाँ नोट आमाको मुठीमा कस्सिएको थियो, तर त्यो मुठीमा पैसा हैन — हाम्रो भिजेको आँखा, बगाएको दशैं, र भोलिको लागि साँचेको एउटा सानो आशा कस्सिएको थियो ।😭😭#creatorsearchinsights” memiliki 598 tayangan, 69 suka, 6 komentar, 3 kali dibagikan dalam metrik publik yang dicatat indeks ini. Itu setara tingkat interaksi sebesar 13,04% (suka, komentar, dan bagikan dibagi tayangan). Video ini diposting lebih dari dua minggu lalu dan berdurasi 42 detik. Video ini telah disimpan 1 kali.

Data per 25 Okt 2026 (UTC), dari pembaruan publik terakhir yang dicatat indeks ini.

Khakendra

@khakendra0123

Lihat profil
Pengikut
11.474
Mengikuti
7.944
Suka
210.924
Video
1.570

Video Terbaru

VIDEO LAINNYA DARI @KHAKENDRA0123

Hashtag di video ini

Tautan tetap berada di dalam indeks ini.

Pertanyaan umum

Berapa tayangan video TikTok ini?
Data yang diindeks di sini mencatat 598 tayangan, 69 suka, dan 6 komentar.
Siapa yang memposting video TikTok ini?
Video ini diposting oleh @khakendra0123, yang ditautkan dari halaman ini.
Berapa tingkat interaksi video TikTok ini?
Dari metrik yang dicatat, tingkat interaksinya adalah 13,04% (suka + komentar + bagikan dibagi tayangan).
Kapan video TikTok ini diposting?
Video ini diposting pada 2026-10-21, lebih dari dua minggu lalu.
Hashtag apa saja yang dipakai di video ini?
Data yang dicatat menautkan 1 hashtag, dimulai dari #creatorsearchinsights.
Berapa lama durasi video TikTok ini?
Klip yang dicatat berdurasi 42 detik.