Video istatistikleri
Son yenilemedeki herkese açık sayılar.
- Görüntüleme
- 598
- Beğeni
- 69
- Yorum
- 6
- Paylaşım
- 3
- Kaydetme
- 1
- Etkileşim
- %13,04
- Süre
- 42 sn
- Yayın tarihi
- 21 Eki 2026
Video analizleri
@khakendra0123 tarafından paylaşılan “#😭😭रसुवा बाढिले बगाएको हाम्रो दशैं😭 आज टीका र जमराको दिन । गाउँभरि दशैंको रमझम छ । कसैको निधारमा रातो टीका, कसैको शिरमा हरियो जमरा, कसैको शरीरमा नयाँ कपडा । तर हाम्रो सानो झुपडी भित्र भने दशैं छैन । उज्यालो पनि छैन । अस्ति भर्खरै रसुवाको त्यो ठूलो बाढीमा हाम्रा बाबा र दादा पर्नुभयो । खबर आयो — बाढीले बगायो रे । मान्छेहरूले खोजे, तर लाश पनि भेटिएन । बाबा र दादा गएपछि हाम्रो घरको दशैं पनि बगेर गयो । त्यसैले आमाले भन्नुभएको थियो — "छोरी, हामी यसपाली दशैं मनाउँदैनौं है ।" आमा बिहानैदेखि आँगनको डिलमा एकोहोरिएर बस्नुभएको थियो । निधारमा टीका छैन, शिरमा जमरा छैन । आँखामा आँसु सुकिसकेको छ, तर मन भित्रको बाढी अझै ओर्लिएको छैन । म सानी, मलाई दशैं भनेको के हो थाहा छैन । तर अरु केटाकेटीले टीका जमरा लगाएको देख्दा मेरो मन पनि लोभियो । पल्लो घरका बाजे, जो बाबा बितेदेखि हामीलाई आफ्नै परिवार जस्तै हेर्नुहुन्छ, उहाँले मलाई आँखा झिम्काएर बोलाउनुभयो । "आइज नानी, तिमी त मेरी नातिनी हौ नि । बाबा र दादा रसुवा बाढीमा परे भन्दैमा तिमीले दशैं नमनाउने ?" उहाँले आफ्नै हातले मेरो निधारमा टीका लाइदिनुभयो, मेरो सानो शिरमा हरियो जमरा सिउरिदिनुभयो र मेरो हातमा एउटा नयाँ, चिटिक्क परेको पाँच रुपैयाँको नोट राखिदिनुभयो । म खुसीले बुरुक्क उफ्रिएँ । हतारिँदै घर आएर मैले आमालाई भनें — "मामु ! हेर्नुन त ! हाम्रो बाबा र दादा अस्ति भर्खरै रसुवा बाढीमा पर्नुभएकाले हामी दशैं नमनाउने भने पनि पल्लो घरको बाजेले मलाई माया गरेर टीका जमरा लाइदिनुभयो । यो पाँच रुपैयाँ पनि दिनुभयो ।" यति भन्दै मैले त्यो नयाँ नोट आमाको फाटेको आँचलमा राखिदिएँ र सानो हातले आमाको हात समातेर भनें — "आमा ! यो पैसा राख्नुहोस, धेरै पैसा जम्मा भएपछि भविष्यमा काम आउँछ । अनि त्यही पैसाले हजुर र मलाई नयाँ कपडा किनौला ।" आमाले मेरो त्यो बोली सुनेर केही बोल्न सक्नुभएन । त्यो पाँच रुपैयाँ हैन, त्यो सानो मुखबाट निस्किएको 'भविष्य' शब्दले आमाको छाती चिरियो । नयाँ लुगा हैन, भोलिको चिन्ता गर्ने यति सानो उमेर ! बालापनमा लुकेको त्यो बूढो जिम्मेवारी देखेर आमाको बाँध फुट्यो । उहाँले मलाई तानेर आफ्नो छातीमा कस्सिएर अँगालो मार्नुभयो र धित नमरुन्जेल रुनुभयो । त्यो अँगालोमा रसुवा बाढीले खोसेको सिउँदोको पीडा थियो, बाबु र दाजुको लाश समेत नपाएको छटपटी थियो, वर्षमा एक दिन आउने दशैंमा पनि छोरीलाई एक जोर लुगा किन्न नसक्ने गरिबीको लाचारी थियो, र त्यही सानो छोरीको काँधमा अटेको आमाप्रतिको असीम मायाको भार थियो । मेरो शिरमा जमरा थियो, आमाको शिर रित्तै थियो । मेरो हातले दिएको पाँच रुपैयाँको नयाँ नोट आमाको मुठीमा कस्सिएको थियो, तर त्यो मुठीमा पैसा हैन — हाम्रो भिजेको आँखा, बगाएको दशैं, र भोलिको लागि साँचेको एउटा सानो आशा कस्सिएको थियो ।😭😭#creatorsearchinsights” TikTok videosu için bu dizinin yakaladığı herkese açık metrikler: 598 görüntüleme, 69 beğeni, 6 yorum, 3 paylaşım. Bu, %13,04 etkileşim oranı demek (beğeni, yorum ve paylaşımların görüntülemeye oranı). Video iki haftadan uzun süre önce paylaşıldı ve süresi 42 saniye. Video 1 kez kaydedildi.
Veriler 25 Eki 2026 (UTC) itibarıyladır; bu dizinin yakaladığı son herkese açık yenilemeden alınmıştır.
- Takipçi
- 11.474
- Takip edilen
- 7.944
- Beğeni
- 210.924
- Videolar
- 1.570
Son videolar
418görüntüleme58beğeni3yorum16 gün önce@khakendra0123 159görüntüleme24beğeni1yorum16 gün önce@khakendra0123 307görüntüleme36beğeni2yorum16 gün önce@khakendra0123 386görüntüleme46beğeni5yorum16 gün önce@khakendra0123 1 Bgörüntüleme56beğeni2yorum16 gün önce@khakendra0123 224görüntüleme22beğeni2yorum16 gün önce@khakendra0123 345görüntüleme53beğeni5yorum17 gün önce@khakendra0123 283görüntüleme38beğeni2yorum17 gün önce@khakendra0123 363görüntüleme47beğeni3yorum17 gün önce@khakendra0123 373görüntüleme44beğeni4yorum18 gün önce@khakendra0123 371görüntüleme49beğeni3yorum18 gün önce@khakendra0123 495görüntüleme56beğeni6yorum18 gün önce@khakendra0123
Bu videodaki hashtag’ler
Bağlantılar bu dizinin içinde kalır.
Sıkça sorulan sorular
- Bu TikTok videosu kaç kez izlendi?
- Burada dizinlenen kayıtta 598 görüntüleme, 69 beğeni ve 6 yorum görünüyor.
- Bu TikTok videosunu kim paylaştı?
- Videoyu @khakendra0123 paylaştı; hesabın bağlantısı bu sayfada yer alıyor.
- Bu TikTok videosunun etkileşim oranı nedir?
- Kaydedilen metriklere göre etkileşim oranı %13,04 (beğeni + yorum + paylaşım, görüntülemeye bölünür).
- Bu TikTok videosu ne zaman paylaşıldı?
- Video 2026-10-21 tarihinde, yani iki haftadan uzun süre önce paylaşıldı.
- Bu videoda hangi hashtag’ler kullanılıyor?
- Kayıtta 1 hashtag bağlantısı var; ilki #creatorsearchinsights.
- Bu TikTok videosunun süresi ne kadar?
- Kaydedilen klibin süresi 42 saniye.