Skip to content
TikMonkey

Download MP4Downloader

#पाँच रुपैयाँको दशैं 😭😢😭 आज टीका र जमराको दिन। गाउँभरि उज्यालो थियो, म भने आफ्नै अँध्यारो… — @khakendra0123

Posted Oct 21, 2026 (11 days ago)16s709 views

Video stats

Public counts from the last refresh.

Views
709
Likes
88
Comments
6
Shares
1
Saves
5
Engagement
13.4%
Duration
16s
Posted
Oct 21, 2026

Video insights

@khakendra0123's TikTok video "#पाँच रुपैयाँको दशैं 😭😢😭 आज टीका र जमराको दिन। गाउँभरि उज्यालो थियो, म भने आफ्नै अँध्यारोमा एकोहोरिएकी थिएँ। के सोचेकी थिएँ, आफैंलाई थाहा छैन। मन भारी थियो, आँखा शून्य। त्यही बेला — मेरी सानी छोरी हतारिँदै, खुसीले उफ्रिँदै आइन्। हातमा एउटा नयाँ, चम्किलो पाँच रुपैयाँको नोट। आँखामा उज्यालो, शिरमा हरियो जमरा। “मामु हेर्नुन त!” उसले सास फेर्दै भनी, “पल्लो घरको बाजेले मलाई टीका लाइदिनुभयो र यो रुपैयाँ दिनुभयो! म अब अरु घर-घर पनि टीका लगाउन जान्छु, अनि धेरै रुपैयाँ ल्याउँछु। अनि हजुर र मलाई नयाँ कपडा किनौला है, मामु?” मैले उसको आवाज सुनेँ कि सुनिनँ, थाहा भएन। मेरो छाती भित्र केही चस्कियो। यो सानो उमेरमा पनि उसको मनमा आमा प्रतिको कति ठूलो जिम्मेवारी रहेछ! कति असीम माया! मैले उसलाई केही भनिनँ। बरु तानें र छातीमा कस्सिएर अंगालो मारें। अनि — धित नमरुञ्जेल रोएँ। छोरीको शिरमा जमरा थियो, तर मेरी आमाको — मेरो शिर रित्तै थियो। न टीका थियो, न जमरा। वर्षमा एकदिन आउने चाडमा पनि छोरीलाई एक जोर नयाँ कपडा किन्न नसक्ने यो गरिबको लाचारी सम्झेर रोएकी हुँ कि, छोरीको त्यो बालापन भित्र लुकेको बूढो माया सम्झेर रोएकी हुँ — मैले आफैं बुझिनँ। कति रोएँ, कति आँसु झरे, हिसाबै भएन। त्यो पाँच रुपैयाँको नयाँ नोटमा हाम्रो पूरै दशैं अटेको थियो। आँसुले भिजेको दशैं। 😭😭😭😭😢😭😢😭😢😭" has 709 views, 88 likes, 6 comments, 1 shares in the public metrics captured by this index. That is an engagement rate of 13.4% (likes, comments and shares over views). It was posted 11 days ago and runs 16 seconds. It has been saved 5 times.

Data as of Oct 25, 2026 (UTC), from the last public refresh captured by this index.

Khakendra

@khakendra0123

View profile
Followers
11,474
Following
7,944
Likes
210,924
Videos
1,570

Recent Videos

MORE FROM @KHAKENDRA0123

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 709 views, 88 likes and 6 comments.
Who posted this TikTok video?
It was posted by @khakendra0123, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 13.4% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-21, 11 days ago.
What hashtags are used in this video?
The capture links 1 hashtag, starting with #प.
How long is this TikTok video?
The captured clip runs 16 seconds.