Skip to content
TikMonkey

This capture reports no playable media for video 7698665856636849416; the public metadata below is still indexed.

“पैसा नै चाहिन्छ भने लैजाऊ भाइ…” — भन्दै आशिका तामाङले गाडि माथिबाट खसी झार्न लगाईन । गाउ… — @rameshnath115

Posted Oct 20, 2026 (7 days ago)0s1,002 views

Video stats

Public counts from the last refresh.

Views
1,002
Likes
38
Comments
2
Shares
0
Saves
2
Engagement
3.99%
Duration
0s
Posted
Oct 20, 2026

Video insights

@rameshnath115's TikTok video "“पैसा नै चाहिन्छ भने लैजाऊ भाइ…” — भन्दै आशिका तामाङले गाडि माथिबाट खसी झार्न लगाईन । गाउँबाट पोखरा लैजाँदै गरेको गाडीमाथि दुःखका साथ खसी बाँधेर लगिँदै गरेको देखेपछि आशिका तामाङले गाडी रोकिन्। “पैसा नै चाहिन्छ भने लैजाऊ भाइ,” भन्दै १५ हजार रुपैयाँ दिएर उनले खसीलाई त्यहाँबाट निकालिन्। 😢 खसी काटेर खान लैजानु आफ्नै ठाउँमा एउटा कुरा होला, तर यसरी हातखुट्टा बाँधेर, असह्य पीडा दिँदै लैजानु कति आवश्यक छ? देशमा नयाँ सरकार छ, नयाँ संसद् छ, नयाँ मन्त्रीहरू छन्… हामी जनता कहिले सुध्रिने?” भन्दै आक्रोश पोख्दै उनले ती भाइलाई सम्झाउने प्रयास गरिन्। 😢 जनावर बोल्न सक्दैन भन्दैमा उसलाई अनावश्यक पीडा दिने अधिकार हामीलाई छैन। आशिका तामाङले पटक–पटक जनावरमाथिको हिंसाविरुद्ध आवाज उठाउँदै आएकी छन्, र यही पीडा देखेर उनको आँखाबाट फेरि आँसु झरेको छ। 🥺 मानवता भनेको बोल्न सक्नेको मात्र होइन, बोल्न नसक्नेको पीडा बुझ्नु पनि हो। ❤️ #ashikatamang #AnimalCruelty #AnimalRights" has 1,002 views, 38 likes, 2 comments, 0 shares in the public metrics captured by this index. That is an engagement rate of 3.99% (likes, comments and shares over views). It was posted 7 days ago and runs 0 seconds. It has been saved 2 times.

Data as of Oct 20, 2026 (UTC), from the last public refresh captured by this index.

➳𝐌𝐫-रमेश ➡️🇲🇾🇳🇵

@rameshnath115

हेर्ने आँखा भन्दा बुझ्ने मन भए पुग्छ साथी 🧐❤️

View profile
Followers
378,388
Following
5,734
Likes
21,695,271
Videos
4,238

Recent Videos

MORE FROM @RAMESHNATH115

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 1,002 views, 38 likes and 2 comments.
Who posted this TikTok video?
It was posted by @rameshnath115, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 3.99% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-20, 7 days ago.