Skip to content
TikMonkey

Download MP4Downloader

रोल्पामा सरकारी मोटरसाइकल दुरुपयोग गरी अर्काकी श्रीमतीलाई भेट्न पुगेको आरोप, स्थानीयले रङ… — @rameshnath115

Posted Oct 19, 2026 (7 days ago)95s108,909 views

Video stats

Public counts from the last refresh.

Views
108,909
Likes
2,738
Comments
53
Shares
530
Saves
183
Engagement
3.05%
Duration
95s
Posted
Oct 19, 2026

Video insights

@rameshnath115's TikTok video "रोल्पामा सरकारी मोटरसाइकल दुरुपयोग गरी अर्काकी श्रीमतीलाई भेट्न पुगेको आरोप, स्थानीयले रङ्गेहात फेला पारेपछि घटना सार्वजनिक!👇👇 रोल्पामा सरकारी मोटरसाइकल प्रयोग गरेर रातिको समयमा अर्काकी श्रीमतीलाई भेट्न गएको आरोपमा एक कर्मचारीसम्बन्धी घटना सार्वजनिक भएको छ। स्थानीयले उनीहरूलाई सँगै भेटेको भन्दै फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्। सार्वजनिक विवरणअनुसार, आफू सहिद मार्गको प्राविधिक कर्मचारी भएको बताउने ती व्यक्तिले रा. १ प. ३१९ नम्बरको सरकारी मोटरसाइकल प्रयोग गरेका थिए। गत असोज २८ गतेको भनिएको उक्त घटनामा संलग्न महिलाका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेको बताइएको छ। यस्तै, ती पुरुषले आफ्नो घर त्रिवेणी गाउँपालिकाको तिला रहेको बताएका छन्। सरकारी सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको हो वा होइन भन्ने विषयमा भने सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ। #रोल्पा" has 108,909 views, 2,738 likes, 53 comments, 530 shares in the public metrics captured by this index. That is an engagement rate of 3.05% (likes, comments and shares over views). It was posted 7 days ago and runs 1 minute 35 seconds. It has been saved 183 times.

Data as of Oct 20, 2026 (UTC), from the last public refresh captured by this index.

➳𝐌𝐫-रमेश ➡️🇲🇾🇳🇵

@rameshnath115

हेर्ने आँखा भन्दा बुझ्ने मन भए पुग्छ साथी 🧐❤️

View profile
Followers
378,388
Following
5,734
Likes
21,695,271
Videos
4,238

Recent Videos

MORE FROM @RAMESHNATH115

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 108,909 views, 2,738 likes and 53 comments.
Who posted this TikTok video?
It was posted by @rameshnath115, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 3.05% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-19, 7 days ago.
What hashtags are used in this video?
The capture links 1 hashtag, starting with #र.
How long is this TikTok video?
The captured clip runs 1 minute 35 seconds.