Video stats
Public counts from the last refresh.
- Views
- 6,383
- Likes
- 173
- Comments
- 9
- Shares
- 33
- Saves
- 17
- Engagement
- 3.37%
- Duration
- 62s
- Posted
- Oct 19, 2026
Video insights
@bishes016's TikTok video "#japan #information #foryoupage #creatorsearchinsights गत बर्ष २०२१ को अगस्ट महिना देखी जापान भरी जापान सरकारले ल्याएको नियम अनुसार कोकुमिन केन्को होकेन धेरै समय देखी नतिरेका बिदेशी नागरिक हरुको हकमा जाइरियु कार्ड नविकरण गर्न जाँदा इमिग्रेसन लाई पूर्व जानकारी हुने र सुरुमै डकुमेन्ट एसेप्ट नगरि पहिले होकेनको पैसा तिरेर मात्र भिषा अप्लाई गर्न आइज भन्ने प्रवृति बढेको छ । कतिपयको सुरुमा डकुमेन्ट एसेप्ट भएतापनी पछी थप डकुमेन्ट / चुईका मा होकेनको पैसा तिरेर , तिरेको प्रमाणित कागज मागिरहेको छ । यदि धेरै पैसा तिर्न बाँकी भई तत्काल तिर्न नसकेको खण्डमा तिर्न बाँकी रकमको आधा तिरेर मात्र बाँकीलाई बुन्काचु अर्थात प्रत्येक महिनाको बिमा दरमा पुरानो बाँकी रकमलाई थोरै थोरै जोडेर भुत्तानी गर्दै जान सकिन्छ । पहिले पहिले वडा कार्यलयकै स्टाफ घरको घण्टी बजाउँदै पैसा उठाउन जाने गर्दथे भने अहिले इमिग्रेसनले घरको घण्टी नबजाई हाम्रो दिमागको घण्टी बजाई हामीलाई सर्तक बनाइरहेको छ । तसर्थ नयाँ आउने भाइबहिनी हरुलाई पहिलेका सिनियर दाई दिदिहरुले जस्तो वारुई कोतो अर्थात नराम्रो काम पटक्कै नसिकाउँ भन्छु । #नोट :- २०२१ को ८ गाचु भन्दा अगाडी हामीले बिगत केही बर्षदेखीको बिमा प्रिमियम भुत्तानी नगरिएको भएतापनी भिषा अप्लाई गर्दा पछिल्लो १ बर्षको क्लियर गरेर इमिग्रेसनमा बुझाई भिषा पाइन्थ्यो भने , त्यस पस्च्यात सिष्टम परिर्वतन भई तपाईँले कहिलेदेखी तिर्नुभएको छैन सानो रकम नै किन नहोस पेन्डिङ मा देखिन्छ । - त्यसैले माथीको कुरा जानकारी स्वरूप सबैलाई सयर गरौं ॥धन्यवाद ! -मनोज सर बाट साभार" has 6,383 views, 173 likes, 9 comments, 33 shares in the public metrics captured by this index. That is an engagement rate of 3.37% (likes, comments and shares over views). It was posted 10 days ago and runs 1 minute 2 seconds. It has been saved 17 times.
Data as of Oct 25, 2026 (UTC), from the last public refresh captured by this index.
- Followers
- 10,316
- Following
- 9,934
- Likes
- 52,618
- Videos
- 313
Recent Videos
424views80likes18comments7 days ago@bishes016 342views72likes5comments10 days ago@bishes016 330views65likes4comments12 days ago@bishes016 694views73likes6comments13 days ago@bishes016 553views108likes12comments14 days ago@bishes016 432views76likes5comments17 days ago@bishes016 319views24likes1comments17 days ago@bishes016 874views86likes6comments18 days ago@bishes016 392views41likes0comments19 days ago@bishes016 814views80likes13comments19 days ago@bishes016 204views46likes8comments20 days ago@bishes016 375views62likes4comments20 days ago@bishes016
Hashtags in this video
Links stay inside this index.
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 6,383 views, 173 likes and 9 comments.
- Who posted this TikTok video?
- It was posted by @bishes016, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 3.37% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-10-19, 10 days ago.
- What hashtags are used in this video?
- The capture links 5 hashtags, starting with #creatorsearchinsights.
- How long is this TikTok video?
- The captured clip runs 1 minute 2 seconds.