本文へスキップ
TikMonkey

MP4をダウンロードダウンローダー

#japan #information #foryoupage #creatorsearchinsights गत बर्ष २०२१ को अगस्ट महिना देखी ज… — @bishes016

2026年10月19日に投稿(2週間以上前)62秒6,383回再生

@bishes016 をもっと見る

動画の統計

直近の更新で取得した公開カウントです。

再生数
6,383
いいね
173
コメント
9
シェア
33
保存
17
エンゲージメント
3.37%
再生時間
62秒
投稿日
2026年10月19日

動画のインサイト

@bishes016のTikTok動画「#japan #information #foryoupage #creatorsearchinsights गत बर्ष २०२१ को अगस्ट महिना देखी जापान भरी जापान सरकारले ल्याएको नियम अनुसार कोकुमिन केन्को होकेन धेरै समय देखी नतिरेका बिदेशी नागरिक हरुको हकमा जाइरियु कार्ड नविकरण गर्न जाँदा इमिग्रेसन लाई पूर्व जानकारी हुने र सुरुमै डकुमेन्ट एसेप्ट नगरि पहिले होकेनको पैसा तिरेर मात्र भिषा अप्लाई गर्न आइज भन्ने प्रवृति बढेको छ । कतिपयको सुरुमा डकुमेन्ट एसेप्ट भएतापनी पछी थप डकुमेन्ट / चुईका मा होकेनको पैसा तिरेर , तिरेको प्रमाणित कागज मागिरहेको छ । यदि धेरै पैसा तिर्न बाँकी भई तत्काल तिर्न नसकेको खण्डमा तिर्न बाँकी रकमको आधा तिरेर मात्र बाँकीलाई बुन्काचु अर्थात प्रत्येक महिनाको बिमा दरमा पुरानो बाँकी रकमलाई थोरै थोरै जोडेर भुत्तानी गर्दै जान सकिन्छ । पहिले पहिले वडा कार्यलयकै स्टाफ घरको घण्टी बजाउँदै पैसा उठाउन जाने गर्दथे भने अहिले इमिग्रेसनले घरको घण्टी नबजाई हाम्रो दिमागको घण्टी बजाई हामीलाई सर्तक बनाइरहेको छ । तसर्थ नयाँ आउने भाइबहिनी हरुलाई पहिलेका सिनियर दाई दिदिहरुले जस्तो वारुई कोतो अर्थात नराम्रो काम पटक्कै नसिकाउँ भन्छु । #नोट :- २०२१ को ८ गाचु भन्दा अगाडी हामीले बिगत केही बर्षदेखीको बिमा प्रिमियम भुत्तानी नगरिएको भएतापनी भिषा अप्लाई गर्दा पछिल्लो १ बर्षको क्लियर गरेर इमिग्रेसनमा बुझाई भिषा पाइन्थ्यो भने , त्यस पस्च्यात सिष्टम परिर्वतन भई तपाईँले कहिलेदेखी तिर्नुभएको छैन सानो रकम नै किन नहोस पेन्डिङ मा देखिन्छ । - त्यसैले माथीको कुरा जानकारी स्वरूप सबैलाई सयर गरौं ॥धन्यवाद ! -मनोज सर बाट साभार」は、このインデックスが取得した公開指標で6,383回再生、173いいね、9コメント、33シェアとなっています。 エンゲージメント率は3.37%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは2週間以上前で、再生時間は1 分2 秒です。 17回保存されています。

2026年10月25日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。

Bishes🇳🇵ビセス🇯🇵

@bishes016

तिम्रो यादमा ...🫶🏻😍🥰😘

プロフィールを見る
フォロワー
10,316
フォロー中
9,934
いいね
52,618
動画
313

最近の動画

@BISHES016の動画をもっと見る

この動画のハッシュタグ

リンクはこのインデックス内のページに移動します。

よくある質問

このTikTok動画の再生数は?
ここにインデックスされた取得データでは、6,383回再生、173いいね、9コメントです。
このTikTok動画を投稿したのは誰ですか?
@bishes016が投稿しました。投稿者へのリンクはこのページにあります。
このTikTok動画のエンゲージメント率は?
取得した指標全体で、エンゲージメント率は3.37%です(いいね+コメント+シェアを再生数で割った値)。
このTikTok動画はいつ投稿されましたか?
2026-10-19(2週間以上前)に投稿されました。
この動画ではどんなハッシュタグが使われていますか?
取得データには5件のハッシュタグがあり、#creatorsearchinsightsから始まります。
このTikTok動画の長さは?
取得したクリップの再生時間は1 分2 秒です。