This capture reports no playable media for video 7698249258704653589; the public metadata below is still indexed.
Video stats
Public counts from the last refresh.
- Views
- 34,873
- Likes
- 433
- Comments
- 6
- Shares
- 8
- Saves
- 26
- Engagement
- 1.28%
- Duration
- 0s
- Posted
- Oct 19, 2026
Video insights
@voiceofkhabar's TikTok video "भारतीय अभिनेता तथा अभियन्ता प्रकाश राजले भारतमा सरकार परिवर्तन चुनाव र संवैधानिक प्रक्रियामार्फत हुनुपर्ने बताएका छन्। नेपाल र बंगलादेशमा जनप्रदर्शनपछि सरकार परिवर्तन भएको सन्दर्भ उल्लेख गर्दै उनले भारतमा संविधान, मतदानको अधिकार र शान्तिपूर्ण विरोधको माध्यमबाट राजनीतिक परिवर्तन गर्नुपर्ने धारणा राखेका हुन्। दिल्लीमा निर्वाचन आयोगको कार्यशैलीविरुद्ध प्रस्तावित ‘तिरङ्गा मार्च’अघि ककरोच जनता पार्टी (CJP) का संस्थापक अभिजीत दिपकेलाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रकाश राजले केन्द्र सरकारको आलोचना गरेका थिए। उक्त प्रदर्शन निर्वाचन नामावलीको विशेष पुनरावलोकन (SIR) मा कथित अनियमितताको विरोध तथा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसँग सम्बन्धित थियो। प्रकाश राजले महात्मा गान्धी, डा. भीमराव अम्बेडकर, भगत सिंह र संविधानको विरासत उल्लेख गर्दै नागरिकसँग मतदान र विरोध गर्ने अधिकार रहेको बताएका छन्। उनले शान्तिपूर्ण प्रदर्शनलाई अराजकता ठान्न नहुने र सरकार परिवर्तनको अभियान लोकतान्त्रिक ढंगबाट अघि बढाउनुपर्ने धारणा राखेका छन्। उनले प्रदर्शनकारीमाथि बल प्रयोग गरिएको आरोप लगाउँदै केन्द्र सरकारले नागरिकका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्। किसान संगठन तथा नागरिक समाजको समर्थनमा शान्तिपूर्ण आन्दोलन जारी रहने पनि उनको भनाइ छ। प्रकाश राजको अभिव्यक्तिले भारतमा निर्वाचन प्रक्रिया, नागरिकको विरोध गर्ने अधिकार र सरकारप्रतिको जवाफदेहिताबारे बहसलाई थप चर्चामा ल्याएको छ। #प्रकाशराज #भारत #नेपाल #बंगलादेश #तिरङ्गामार्च #भारतीयराजनीति #लोकतन्त्र #PrakashRaj #InternationalNews #VoiceOfKhabar" has 34,873 views, 433 likes, 6 comments, 8 shares in the public metrics captured by this index. That is an engagement rate of 1.28% (likes, comments and shares over views). It was posted 6 days ago and runs 0 seconds. It has been saved 26 times.
Data as of Oct 25, 2026 (UTC), from the last public refresh captured by this index.
Voice Of Khabar
@voiceofkhabar
Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook
- Followers
- 16,869
- Following
- 33
- Likes
- 539,513
- Videos
- 1,065
Hashtags in this video
Links stay inside this index.
Frequently asked questions
- How many views does this TikTok video have?
- The capture indexed here reports 34,873 views, 433 likes and 6 comments.
- Who posted this TikTok video?
- It was posted by @voiceofkhabar, who is linked from this page.
- What is this TikTok video's engagement rate?
- Across the captured metrics the engagement rate is 1.28% (likes + comments + shares over views).
- When was this TikTok video posted?
- It was posted on 2026-10-19, 6 days ago.
- What hashtags are used in this video?
- The capture links 5 hashtags, starting with #न.