本文へスキップ
TikMonkey

この取得データには動画7698249258704653589の再生可能なメディアがありません。以下の公開メタデータは引き続きインデックスされています。

भारतीय अभिनेता तथा अभियन्ता प्रकाश राजले भारतमा सरकार परिवर्तन चुनाव र संवैधानिक प्रक्रिय… — @voiceofkhabar

2026年10月19日に投稿(9 日前)0秒34,873回再生

動画の統計

直近の更新で取得した公開カウントです。

再生数
34,873
いいね
433
コメント
6
シェア
8
保存
26
エンゲージメント
1.28%
再生時間
0秒
投稿日
2026年10月19日

動画のインサイト

@voiceofkhabarのTikTok動画「भारतीय अभिनेता तथा अभियन्ता प्रकाश राजले भारतमा सरकार परिवर्तन चुनाव र संवैधानिक प्रक्रियामार्फत हुनुपर्ने बताएका छन्। नेपाल र बंगलादेशमा जनप्रदर्शनपछि सरकार परिवर्तन भएको सन्दर्भ उल्लेख गर्दै उनले भारतमा संविधान, मतदानको अधिकार र शान्तिपूर्ण विरोधको माध्यमबाट राजनीतिक परिवर्तन गर्नुपर्ने धारणा राखेका हुन्। दिल्लीमा निर्वाचन आयोगको कार्यशैलीविरुद्ध प्रस्तावित ‘तिरङ्गा मार्च’अघि ककरोच जनता पार्टी (CJP) का संस्थापक अभिजीत दिपकेलाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रकाश राजले केन्द्र सरकारको आलोचना गरेका थिए। उक्त प्रदर्शन निर्वाचन नामावलीको विशेष पुनरावलोकन (SIR) मा कथित अनियमितताको विरोध तथा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसँग सम्बन्धित थियो। प्रकाश राजले महात्मा गान्धी, डा. भीमराव अम्बेडकर, भगत सिंह र संविधानको विरासत उल्लेख गर्दै नागरिकसँग मतदान र विरोध गर्ने अधिकार रहेको बताएका छन्। उनले शान्तिपूर्ण प्रदर्शनलाई अराजकता ठान्न नहुने र सरकार परिवर्तनको अभियान लोकतान्त्रिक ढंगबाट अघि बढाउनुपर्ने धारणा राखेका छन्। उनले प्रदर्शनकारीमाथि बल प्रयोग गरिएको आरोप लगाउँदै केन्द्र सरकारले नागरिकका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्। किसान संगठन तथा नागरिक समाजको समर्थनमा शान्तिपूर्ण आन्दोलन जारी रहने पनि उनको भनाइ छ। प्रकाश राजको अभिव्यक्तिले भारतमा निर्वाचन प्रक्रिया, नागरिकको विरोध गर्ने अधिकार र सरकारप्रतिको जवाफदेहिताबारे बहसलाई थप चर्चामा ल्याएको छ। #प्रकाशराज #भारत #नेपाल #बंगलादेश #तिरङ्गामार्च #भारतीयराजनीति #लोकतन्त्र #PrakashRaj #InternationalNews #VoiceOfKhabar」は、このインデックスが取得した公開指標で34,873回再生、433いいね、6コメント、8シェアとなっています。 エンゲージメント率は1.28%です(再生数に対する、いいね・コメント・シェアの割合)。 投稿されたのは9 日前で、再生時間は0 秒です。 26回保存されています。

2026年10月25日(UTC)時点のデータです。このインデックスが取得した直近の公開データ更新に基づきます。

Voice Of Khabar

@voiceofkhabar

Nepal's No. 1 Banking news portal !!खबरसँगै खबरदारी !! Follow us now stay connected in Facebook

プロフィールを見る
フォロワー
16,869
フォロー中
33
いいね
539,513
動画
1,065

この動画のハッシュタグ

リンクはこのインデックス内のページに移動します。

よくある質問

このTikTok動画の再生数は?
ここにインデックスされた取得データでは、34,873回再生、433いいね、6コメントです。
このTikTok動画を投稿したのは誰ですか?
@voiceofkhabarが投稿しました。投稿者へのリンクはこのページにあります。
このTikTok動画のエンゲージメント率は?
取得した指標全体で、エンゲージメント率は1.28%です(いいね+コメント+シェアを再生数で割った値)。
このTikTok動画はいつ投稿されましたか?
2026-10-19(9 日前)に投稿されました。
この動画ではどんなハッシュタグが使われていますか?
取得データには5件のハッシュタグがあり、#नから始まります。