Skip to content
TikMonkey

Download MP4Downloader

मरेको लासमा पनि जात खोज्ने कस्तो निष्ठुरी समाज?" 💔 स्थान: ज्यामिरे, सिन्धुली मानवता मरेको… — @rameshnath115

Posted Oct 16, 2026 (9 days ago)112s1,477 views

Video stats

Public counts from the last refresh.

Views
1,477
Likes
99
Comments
8
Shares
10
Saves
10
Engagement
7.92%
Duration
112s
Posted
Oct 16, 2026

Video insights

@rameshnath115's TikTok video "मरेको लासमा पनि जात खोज्ने कस्तो निष्ठुरी समाज?" 💔 स्थान: ज्यामिरे, सिन्धुली मानवता मरेको एउटा अत्यन्तै तीतो र लज्जास्पद यथार्थ! सिन्धुलीको ज्यामिरेमा आज जे देखियो, त्यसले मुटु कापेर आउँछ। के हामी साँच्चै २१ औँ शताब्दीका आधुनिक र सभ्य मानिस हौँ? जिउँदो छँदा त मान्छेले मान्छेलाई जातको नाममा विभेद गर्यो गर्यो, तर अकालमा ज्यान गुमाएर काठको खटमा ढलेको त्यो अबोध लासमा पनि आज जात खोजियो! एउटा दमाईको छोराको मृत्यु हुँदा गाउँभरिका मान्छेहरू सहनु र सँगै काँध दिनु त परको कुरा, दया-करुणा सम्म नदेखाई आफ्ना झ्याल र ढोकाहरू थुनेर भित्र बसे। "दुई-चार जना आफन्तले मात्र रुँदै-कराउँदै लास बोकेर घाटतिर जाँदै गर्दा, बाँकी गाउँलेहरू थुनिएका झ्यालका प्वालबाट रमिता हेरिरहेका थिए। कस्तो विडम्बना! मान्छेको चेतनालाई जातको घमण्डले यसरी अन्धो बनाइदिएछ।" हामी आफैँलाई सोधौँ— के मृत्युले कसैको जात सोधेर आउँछ? के जलाएपछि निस्कने खरानी र धूवाँको पनि जात हुन्छ? रगत सबैको रातो हुन्छ भने, मरेको मान्छेको मलामी जाँदा कसरी जात जान्छ? मान्छे मरेर जाँदा त शत्रु पनि मलामी आउँछ भन्छन्, तर जातको अहङ्कारले मान्छेलाई जनावरभन्दा पनि क्रूर बनाइदिने रहेछ। मरेको लासलाई काँध दिन नसक्ने र अरूको दुःखमा ढोका थुनेर बस्ने समाजलाई कसरी सभ्य भन्ने? जबसम्म मान्छेको मनबाट यो जातभात र छुवाछूतको विष हट्दैन, तबसम्म हाम्रो देश र समाज कहिल्यै अगाडि बढ्न सक्दैन। ठूलो जात मान्छेको थरले होइन, उसको सोच, करुणा र मानवताले निर्धारण गर्छ। "जातभन्दा ठूलो मानवता हो, लासमा होइन मनभित्रको घमण्डमा आगो लगाऔँ!" 🙏🕯️ #EndCasteDiscrimination #HumanityFirst #StopUntouchability #SindhuliJyamire #मानवता_नै_ठूलो_जात_हो" has 1,477 views, 99 likes, 8 comments, 10 shares in the public metrics captured by this index. That is an engagement rate of 7.92% (likes, comments and shares over views). It was posted 9 days ago and runs 1 minute 52 seconds. It has been saved 10 times.

Data as of Oct 20, 2026 (UTC), from the last public refresh captured by this index.

➳𝐌𝐫-रमेश ➡️🇲🇾🇳🇵

@rameshnath115

हेर्ने आँखा भन्दा बुझ्ने मन भए पुग्छ साथी 🧐❤️

View profile
Followers
378,388
Following
5,734
Likes
21,695,271
Videos
4,238

Recent Videos

MORE FROM @RAMESHNATH115

Hashtags in this video

Links stay inside this index.

Frequently asked questions

How many views does this TikTok video have?
The capture indexed here reports 1,477 views, 99 likes and 8 comments.
Who posted this TikTok video?
It was posted by @rameshnath115, who is linked from this page.
What is this TikTok video's engagement rate?
Across the captured metrics the engagement rate is 7.92% (likes + comments + shares over views).
When was this TikTok video posted?
It was posted on 2026-10-16, 9 days ago.
What hashtags are used in this video?
The capture links 2 hashtags, starting with #humanityfirst.
How long is this TikTok video?
The captured clip runs 1 minute 52 seconds.